ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्थानीय तह निर्वाचनमा संवाद, मतदान गर्ने सहज व्यवस्थाका लागि प्रतिवद्धता

News Desk by News Desk
६:४७ मध्यान्ह, बैशाख १२, २०७९
स्थानीय तह निर्वाचनमा संवाद, मतदान गर्ने सहज व्यवस्थाका लागि प्रतिवद्धता
403
सेयर
402
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १२ गते ।
नेपालगञ्ज, बैशाख १२ गते –स्थानीय तहको निर्वाचनमा यौनिक तथा अल्पसंख्यक, अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, मुस्लिम, मधेसी महिलाको सहज र अर्थपूर्ण सहभागिताका लागि उचित बातावरण सिर्जना गरिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

संवाद समूह, बाँकेद्धारा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र प्रभावकारी सहभागिताका सन्दर्भमा सोमबार÷आज नेपालगञ्जमा आयोजित सरोकारवालासँगको अन्तरक्रियात्मक संवादमा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।

प्रशासन अधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवा, यौनिक तथा अल्पसंख्यक, अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, मुस्लिम, मधेसी महिलाको समेत प्रतिनीधीत्व रहेको कार्यक्रमका अधिकांस वक्ताले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय र अर्थपूर्ण सहभागितासहित सफल पार्न समन्वय र सहकार्यात्मक भूमिका निर्वाह गर्ने वचनवद्धता प्रकट गरेका हुन् ।

यौनिक तथा अल्पसंख्यक, ज्येष्ठ नागरिक, अपाङ्गता तथा असक्त मतदातालाई प्राथमिकताका साथ सहज मतदान गर्ने व्यवस्था मिलाइनु पर्ने सम्वद्ध प्रतिनीधीले माग गरेका छन् ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

यौनिक तथा अल्पसंख्यक शिला गुरुङले बाँकेमा तेस्रो लींगीको संख्या पाच सय बढी रहेपनि पहिचानसहितको नागरिकता नभएका कारण महिला या पुरुषकै लाइनमा लागेर मतदान गर्नु पर्ने अवस्था सिर्जना भएको बताउनु भयो ।
लोपोन्मुख समुदायका सव्वीर किंघरियाले सीमान्तकृत समुदायमा मतदाता शिक्षा नपुगेको भन्दै मतको महत्वका बारे पनि प्रकाश पार्न आवश्यक रहेको बताउनु भयो ।

राष्ट्रिय अपाङ्ग महासंघका सचिव भावुक जंग थापाले अपागंता भएका व्यक्तिहरुका लागि विद्युतीय मेशीनमार्फत मतदानको व्यवस्था गरिनुपर्ने सुझाव दिनु भयो । अधिकारकर्मी प्रकाश उपाध्यायले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको भन्दै मतदान गर्ने लाइन, खानेपानी, शौचालय लगायतमा विशेष ध्यान दिनु पर्ने आवश्यक्ता औल्याउनु भयो ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख झंकर रावलले अपाङ्ग, ज्येष्ठ नागरिक लगायतका सबै मतदातालाई सुरक्षित मतदान गर्ने अधिकार सुनिश्चिता गरिनु पर्नेमा जोड दिनु भयो । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले यसपाली सुरक्षा थे्रट नरहेको, मतदान केन्द्रको नियमित स्थलगत अवलोकनसँगै सुरक्षा विश्लेषणसहितको तयारी रहेको जानकारी दिनु भयो ।

ADVERTISEMENT

शान्ति सुरक्षा, निर्वाचन आचारसहिंता पालना लगायतका विषयमा पनि सरोकारवालाबीच समन्वय र सहकार्य भइरहने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नु भयो । छलफलमा आएका जिज्ञाशा र सवालको जवाफ दिदै शर्माले आपङ्ता, ज्येष्ठ नागरिक लगायतका मतदाताको सहज पहुँचलाई प्राथमिकता राख्दै विशेष सतर्कता अपनाइने पनि दोह¥याउनु भयो । मतदान केन्द्रलाई मतदातामैत्री बनाउन आवश्यक समन्वय, संवाद र सहकार्यका लागि सहभागीले प्रतिबद्धता जनाएका छन् ।

संवाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा बादी समुदायकी अगुवा नेतृ सुशिला नेपाली, कशौधन महिला मञ्चकी अध्यक्ष सीतादेवी वैश्य, मुस्लिम महिला अगुवा मैमुना सिद्यीकी, मधेसी समुदायका अगुवा, सूचना अभियन्ता अधिवक्ता विश्वजित तिवारी, पत्रकार महिला विमला चौधरी लगायतले निर्वाचन व्यवस्थित गर्ने सन्दर्भमा आआफनो सुझाव राख्नु भएको थियो । बाँकेमा १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल निर्वाचन कार्यालय बाँकेमा दर्ता भएका छन् ।

Share162Tweet101SendShare
Previous Post

प्रशान्त र कमरुद्दिनले भने–‘हामी दुई भाईले जित्छौं,

Next Post

एकिकृत समाजवादीबाट सब्बिर अनसारीले गराए वडाअध्यक्षमा मनोनयन दर्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
एकिकृत समाजवादीबाट सब्बिर अनसारीले गराए वडाअध्यक्षमा मनोनयन दर्ता

एकिकृत समाजवादीबाट सब्बिर अनसारीले गराए वडाअध्यक्षमा मनोनयन दर्ता

२२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

२२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

राजिब वर्माले जानकी गाउँपालिकाको अध्यक्षमा गराए उम्मेदवारी दर्ता

राजिब वर्माले जानकी गाउँपालिकाको अध्यक्षमा गराए उम्मेदवारी दर्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?