ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’

News Desk by News Desk
५:०५ मध्यान्ह, बैशाख २७, २०७९
राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’
612
सेयर
528
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २७ गते ।
नेपाली काँग्रेस र जसपाबाट नेपलगन्ज उपमहानगरपालिकाको तर्फबाट नगर उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदाताहरुलाई आव्हान गरेका छन् ।

मौन अवधि सुरु हुनु अगावै उहाँले स्थानीय तहको जनप्रतिनिधि चुन्ने यो अवसरमा आफुलाई सहभागी गराउन आव्हान गरेका छन् । उनले हाम्रो भन्दा राम्रो उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।

उपप्रमुख पदका उम्मेदवार राईप्रति नगरबासीको साथ र सहयोग बढ्दै गएको छ । प्रतिस्पर्धी उपप्रमुखहरु मध्ये उनी सबै भन्दा बलिया देखिएका छन् ।

अघिल्लो निर्वाचनमा नेपालगन्जको प्रमुख पदमा चुनाव लडेका राईले ५ हजार बढी मत ल्याएका थिए । यो पटक काँग्रेसले पनि साथ दिएपछि राईको चुनावी पल्ला भारी देखिएको छ ।

RELATED POSTS

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

प्रतिस्पर्धीमध्ये उनी मतदातामाझ पुगिरहने एकमात्रै उम्मेदवार हुन् । उनी मौन अवधि सुरु हुनु अघि पनि चुनावी घरदैलोमा व्यस्त छन् ।

आज पनि विहानैदेखि उनी विभिन्न वडामा पुगेर मतदाताहरुसँग भेटघाट गरिरहेका छन् ।

भिडियो हेर्नुस

ADVERTISEMENT

Share295Tweet132SendShare
Previous Post

इस्तियाक राईले भने–‘पप्पुले झुट बोले, डुडुवाको विकास मैले गरेको हो’

Next Post

नेपालगन्जबासी भन्छन्–सहजरुपमा भेट्न र कुरा सुन्ने उम्मेदवार नन्दलाल बैश्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु
अपराध

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

१:४० मध्यान्ह, जेष्ठ ५, २०७९
Auto Draft
मुख्य समाचार

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

११:५१ बिहान, जेष्ठ ५, २०७९
भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)
अपराध

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

११:३५ बिहान, जेष्ठ ५, २०७९
दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित
मुख्य समाचार

दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित

११:०६ बिहान, जेष्ठ ५, २०७९
डुडुवामा कांग्रेस विजयी
मुख्य समाचार

डुडुवामा कांग्रेस विजयी

११:४४ बिहान, जेष्ठ ४, २०७९
रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी
राजनीति

रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी

१०:३७ बिहान, जेष्ठ ४, २०७९
खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित
मुख्य समाचार

खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित

१०:२७ बिहान, जेष्ठ ४, २०७९
नेपालगन्ज वडा नम्बर १ मा पनि गठबन्धनकै अग्रता
मुख्य समाचार

प्रशान्त र कमरुद्दिन जित नजिक

१०:०८ बिहान, जेष्ठ ४, २०७९
Next Post
नेपालगन्जबासी भन्छन्–सहजरुपमा भेट्न र कुरा सुन्ने उम्मेदवार नन्दलाल बैश्य

नेपालगन्जबासी भन्छन्–सहजरुपमा भेट्न र कुरा सुन्ने उम्मेदवार नन्दलाल बैश्य

लुम्बिनीमा सत्ता गठबन्धनका दलहरुले थाले चुनावी तालमेलको तयारी

आज राति १२ बजेदेखि मौन अवधि, के-के गर्न पाइँदैन ?

छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?

गरिव, दुखीको पीडा बुझ्ने उपमेयरका उम्मेदवार कमरुद्धिन राई

Discussion about this post

Currently Playing

Recommended Stories

प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुग्यो : शंकर पोखरेल

१:१७ मध्यान्ह, कार्तिक २९, २०७७

निषेधाज्ञाको चर्को आलोचना, जसपाले भन्यो-‘३१ पछि निर्णय स्विकार गर्न सकिदैन्’

९:३८ बिहान, जेष्ठ २५, २०७८

स्पोर्ट्स एकेडेमीको भेला सम्पन्न, नवनिर्वाचित अध्यक्षमा मिजार सर्वसम्मत

१०:०७ मध्यान्ह, कार्तिक २४, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3656 shares
    Share 1510 Tweet 894
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3457 shares
    Share 1383 Tweet 864
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2825 shares
    Share 1137 Tweet 703
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?