ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जबासी भन्छन्–सहजरुपमा भेट्न र कुरा सुन्ने उम्मेदवार नन्दलाल बैश्य

News Desk by News Desk
५:४० मध्यान्ह, बैशाख २७, २०७९
नेपालगन्जबासी भन्छन्–सहजरुपमा भेट्न र कुरा सुन्ने उम्मेदवार नन्दलाल बैश्य
423
सेयर
422
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २७ गते ।
जनताले कस्ता नेता चाहन्छन् ? सायद तपाईले पनि अनुमान लगाउनु भयो होला ? आफ्नो सहज पहुँच भएको नेतालाई सर्वसाधाारणले रुचाउँछन् ।

त्यसैगरि, सर्वसाधारणको कुरा सुन्ने, सहज रुपमा भेट्घाट गर्न सकिने, भेट भएको बेला सुखदुखका कुरा सोध्ने, दुख परेका बेला मध्यरातमा समेत घरमा पुगेर सहयोग गर्ने नेतालाई सर्वसाधारण जनताले मन पराउँछन् ।

साथीभाईसँग सामान्य चिया पसलमा समेत बसेर चिया, नास्ता खाने, ठूलो नबन्ने उम्मेदवार अहिले जनताको रोजाईमा परेका छन् । यस्तै मध्ये एक हुन राप्रपाका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नन्दलाल बैश्य ।

उनी ब्यापारी हुँदै राजनीतिमा आएका हुन् । तर उनी गरिव, दुखीको सेवामा तल्लिन हुन्छन् । एकाविहानै नेपालगन्जका सडकमा निस्किएर हाई हल्लो गर्छन् । साथीभाईसँग सडक पेटीमा बसेर चिया खान्छन् । खुवाउँछन् । सन्चो, विसन्चो सोध्छन् । सहयोग आवश्यक परेकालाई सहयोगी हात अघि बढाउँछन् । उनी कहिल्यै ठालु पल्टिन्नन् । त्यसैले त नन्दलाल वैश्य नेपालगन्जबासीका प्यारो भएका छन् । मन, मस्तिष्कमा बस्न सफल भएका छन् ।

सम्बन्धित समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

बाँकेमा लालपुर्जा वितरण तीब्र

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

उनी नेपालगन्जको मेयरको उम्मेदवार भएपछि नेपालगन्जबासीमा उत्साह थपेको छ । आशा र भरोसा जागेको छ । जनताको उत्साहले बैश्य झनै उत्साहित भएका छन् । उनले नेपालगन्जबासीले यस पटक आफूलाई न्याय गर्ने आशा गरेका छन् । नेपालगन्जबासीले मलाई न्याय गर्नुहुने छ । उहाँहरुको उत्साहले मलाई जित नजिक पुर्याएको छ,’ उनले भने ।

उनले नेपालगन्जको मेयर भए भ्रष्टाचार नगर्ने र सुशासन कायम गर्ने कसम खाएका छन् । उनले भ्रष्टाचार गर्नु आमाको रगत खाए सरह भएको बताउँदै उपमहानगरको एक पैँसा पनि तलमाथि हुन नदिने प्रतिवद्धता जनाएका छन् । ‘म आफू पनि भ्रष्टाचार गर्दैन । अरुलाई पनि गर्न दिन्न । यो मेरो प्रतिवद्धता हो,’ उनले भने ।

वैश्यले मेयरले पाउने तलव, भत्ता नलिने प्रतिबद्धता पनि गरेका छन् । उनले नेपालगन्जलाई सुन्दर बनाउने सपना बुनेका छन् । नगरबासीलाई सम्पन्न र समृद्ध बनाउने योजनाका साथ राजनीतिमा होमिएका छन् । ‘नेपालगन्ज मेरो मातृभूमि हो । नेपालगन्जलाई मैले लात्तले हान्न सक्दैन ।

ADVERTISEMENT

मातृभूमिलाई रुवाउनु भनेको महापप हो,’ उनले भने, ‘नेपालगन्जसँग मेरो जुगौँजुगको नाता छ । यसलाई मैले कुनै पनि हालतमा अपमान गर्न सक्दैन । सदा शिरमा राखेर काम गर्ने छु ।’

Share170Tweet106SendShare
Previous Post

राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’

Next Post

आज राति १२ बजेदेखि मौन अवधि, के-के गर्न पाइँदैन ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२:३९ बिहान, असार २६, २०८२
बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र
समाचार

बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र

४:२० बिहान, असार २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

११:४० मध्यान्ह, असार २३, २०८२
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

१२:०० बिहान, असार २३, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
समाचार

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

१२:०० बिहान, असार २३, २०८२
Next Post
लुम्बिनीमा सत्ता गठबन्धनका दलहरुले थाले चुनावी तालमेलको तयारी

आज राति १२ बजेदेखि मौन अवधि, के-के गर्न पाइँदैन ?

छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?

गरिव, दुखीको पीडा बुझ्ने उपमेयरका उम्मेदवार कमरुद्धिन राई

आज राती १२ बजेदेखि ३० बैशाख बेलुका ५ बजेसम्म नेपालगन्ज नाका पूर्णरुपमा बन्द

आज राती १२ बजेदेखि ३० बैशाख बेलुका ५ बजेसम्म नेपालगन्ज नाका पूर्णरुपमा बन्द

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:28 am7:19 pm +0545
Feels like: 36°C
Wind: 6km/h ESE
Humidity: 90%
Pressure: 1002.37mbar
UV index: 1
SatSunMon
35/28°C
36/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?