ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गरिव, दुखीको पीडा बुझ्ने उपमेयरका उम्मेदवार कमरुद्धिन राई

News Desk by News Desk
९:०७ मध्यान्ह, बैशाख २७, २०७९
छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?
501
सेयर
475
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २७ गते ।
कमरुद्धिन राई नेपालगन्ज उपमहानगरपालिकाका उपमेयरका एक सशक्त उम्मेदवार हुन् । नेपालगन्जबासीको हरेक सुख, दुखमा साथ दिँदै आएका उनी राजनीति मार्फत अझ धेरै सेवामा समर्पित हुन चाहेका छन् ।

उनको मन कोमल छ । दुखलाई नजिकबाट चिनेका उनीमा गरिव, दुखी, असहायको पीडा बुझ्ने र उनीहरुको पीडामा मल्हम लगाउने बानी छ ।

कमरुद्धिन राई कोरोना महामारीका बेला नेपालगन्जबासीको सेवामा खटिए । कोरोनाले त्राहीत्राही भएका नेपालगन्जबासीलाई सान्त्वना दिए । साथ दिएर उनीहरुको आत्मबल बढाए । मजदुरी नपाएर खान नपाएका गरिव, दुखीलाई खाद्यन्न वितरण गरेर राहत दिलाए । औषधि अभावमा छटपटाइरहेका विरामीलाई अस्पताल पुर्याउने र औषधिको ब्यवस्था मिलाए । उनले फाइदाका लागि नभई मानविय धर्म निभाए । ‘मैले फाइदाको राजनीति गर्दैन ।

कोरोना कहरका बेला छटपटाइरहेका गरिव, दुखीको नाजुक अवस्था देखेर मन थाम्न नसकेर राहत वितरण तथा औषधि उपचारको ब्यवस्था मिलाएँ,’ उनले भने ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

उनी नेपालगन्जलाई सुन्दर र शिक्षित बनाउने अभियानमा छन् । नारी शिक्षालाई प्राथमिकता दिने योजनाका साथ उनी अगाडी बढेका छन् । गरिवीका कारण शिक्षा आर्जन गर्न नसकेका बालबालिकालाई आर्थिक सहयोग गरि उच्च शिक्षा आर्जन गर्ने अवसर दिने उनको योजना छ । ‘एक वडा एक नमुना विद्यालय संचालन गर्ने मेरो योजना छ,’ उनले भने ।

उनले आर्थिक अभावमा विवाह गर्न नसक्ने अवस्थाका परिवारलाई आर्थिक सहयोग गर्ने योजना पनि अगाडी सारेका छन् । शिक्षाको क्षेत्रमा उपमहानगरपालिकाको साझेदारीमा विभिन्न प्राविधिक कार्यक्रमहरुको रहेको प्राविधिक शिक्षालय संचालन गरिने उनले प्रतिबद्धता जनाएका छन् ।

कृषि क्षेत्रको विकासका लागि पनि उनले महत्वपूर्ण योजना अघि सारेका छन् । उनले उपमहानगरका वडालाई कृषि पकेट क्षेत्रको रुपमा वर्गिकरण गरिने बताए । भारतीय तरकारी विस्थापनका लागि किसानलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन गरिने उनले बताए ।
उनले बेरोजगार समस्या समाधानका लागि युवालाई विभिन्न किसिमका रोजगारमुलक तालिम दिने र महिला लक्षित लघुउद्यम संचालन गरिने बताए । ‘म मतदाताको भावनाको कदर गर्छु ।

ADVERTISEMENT

मतदाताको आवश्यकता तथा मागलाई मध्यनजर गरि योजना निर्माण गर्ने छु । हरेक योजनामा स्थानीयलाई सहभागी गराउने छु,’ उनले भने ।

Share216Tweet119SendShare
Previous Post

आज राति १२ बजेदेखि मौन अवधि, के-के गर्न पाइँदैन ?

Next Post

आज राती १२ बजेदेखि ३० बैशाख बेलुका ५ बजेसम्म नेपालगन्ज नाका पूर्णरुपमा बन्द

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post
आज राती १२ बजेदेखि ३० बैशाख बेलुका ५ बजेसम्म नेपालगन्ज नाका पूर्णरुपमा बन्द

आज राती १२ बजेदेखि ३० बैशाख बेलुका ५ बजेसम्म नेपालगन्ज नाका पूर्णरुपमा बन्द

श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?