ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

आज राती १२ बजेदेखि ३० बैशाख बेलुका ५ बजेसम्म नेपालगन्ज नाका पूर्णरुपमा बन्द

News Desk by News Desk
१०:५४ मध्यान्ह, बैशाख २७, २०७९
आज राती १२ बजेदेखि ३० बैशाख बेलुका ५ बजेसम्म नेपालगन्ज नाका पूर्णरुपमा बन्द
773
सेयर
714
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २७ गते ।
नेपाल–भारत सीमानाका आज मध्यरातबाट बन्द हुने भएको छ । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गरि नेपाल–भारत सीमानाका ७२ घण्टाका लागि बन्द हुन लागेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनले नेपाल–भारत नाका ३० बैशाख बेलुकी ५ बजेपछि संचालनमा आउने बताए ।

स्थानीय तह निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सीमानाका बन्द हुने उनले बताए ।

उनले २७ बैशाख मध्यरात १२ बजेदेखि ३० बैशाख राती १२ बजेसम्म सीमानाका बन्द हुने जानकारी दिए । यस अवधिमा कुनै पनि सवारी साधन संचालन हुन नपाउने बताउँदै उनले सर्वसाधारणलाई आउजाउमा समेत रोक लगाइएको बताए । ‘एम्बुलेन्स बाहेक कुनै पनि सवारी साधन संचालन गर्न नपाउने गरि ७२ घण्टाका लागि नेपाल–भारत सीमानाका बन्द हुने छ,’ उनले भने ।

यसैवीच, स्थानीय तह निर्वाचनलाई मध्यनजर गरि नेपाल–भारत सीमानाकामा कडाई गरिएको छ । निर्वाचनलाई असर गर्ने मनसायले भारतबाट साना हतियार ओसार पसार हुन सक्ने सम्भावनालाई मध्यनजर गरि नाकामा कडाई गरिएको उनले बताए ।

RELATED POSTS

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

बाघको आक्रमणबाट महिलाको मृत्यु

उनले सीमामा दुई देशका सुरक्षाकर्मीले नियमित रुपमा संयुक्त गस्ती गर्दै आएको समेत बताए । ‘खुला नाका भएकोले अवैध हातहतियार भित्रिन सक्ने खतरालाई मध्यनजर गरि दुई देशका सुरक्षाकर्मीले नियमित रुपमा संयुक्त गस्तीलाई पनि तीव्रता दिइएको छ,’ प्रजिअ खत्रीले भने ।

ADVERTISEMENT
Share345Tweet179SendShare
Previous Post

गरिव, दुखीको पीडा बुझ्ने उपमेयरका उम्मेदवार कमरुद्धिन राई

Next Post

श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
समाचार

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

१२:१० मध्यान्ह, जेष्ठ १२, २०७९
बाघको आक्रमणबाट महिलाको मृत्यु
दुर्घटना

बाघको आक्रमणबाट महिलाको मृत्यु

६:५८ मध्यान्ह, जेष्ठ ११, २०७९
बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही
राजनीति

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

६:५२ मध्यान्ह, जेष्ठ ११, २०७९
बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु
राजनीति

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

६:३७ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतले चिनीको निर्यातमा रोक लगायो
समाचार

भारतले चिनीको निर्यातमा रोक लगायो

४:४० मध्यान्ह, जेष्ठ ११, २०७९
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा
दुर्घटना

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा

३:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
Next Post
श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता

उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता

Discussion about this post

Currently Playing

Recommended Stories

युवा नेता फिरोज जसपामा, भ्रामक समाचार फैलाउने अनलाइनमाथि साइबरक्राइमको चेतावनी

८:५३ मध्यान्ह, माघ १०, २०७७

कलेज बसले ठक्कर दिँदा दुईको मृत्यु

१:०७ मध्यान्ह, पुस २९, २०७६

वास ले सुरु गर्यो पुर्ण सरसफाई सम्बन्धी दुई दिने तालिम

३:१८ मध्यान्ह, अशोज ९, २०७६

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?