ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जमा अनियमित विद्युत विरुद्ध नागरिकको प्रदर्शन

News Desk by News Desk
१:०० मध्यान्ह, जेष्ठ ६, २०७९
नेपालगन्जमा अनियमित विद्युत विरुद्ध नागरिकको प्रदर्शन
531
सेयर
462
VIEWS
ShareTweetSendShare

बाँके जेठ ६ गते ।
नेपाल विद्युत प्राधिकरण विरुद्ध शुक्रबार नेपालगन्जमा प्रदर्शन गरिएको छ । अघोषितरुपमा विद्युत कटौती गरिएको भन्दै नेपालगन्ज आम नागरिक समूहले प्रदर्शन गरेको हो । गर्मीको सहरमा विद्युत नियमित हुन सकेको छैन।

छिन–छिनमा बत्ती जाने र लो भोल्टेजको समस्याले स्थानीय आक्रोशित भएका छन् । नेपालगञ्जमा भारतबाट १२ र नेपालबाट १८ मेगावाट विद्युत आइरहेको छ ।

यतिले नेपालगञ्ज र आसपासलाई पुग्ने विद्युत कार्यालयले जनाएको छ। विद्युत पुग्ने मात्रामा आइरहँदा बत्ती भने छिनछिनमा जाने र लो भोल्टेज आउने समस्या रहेको छ।

विद्युत प्राधिकरण केन्द्र, नेपालगञ्ज वितरण शाखाका प्रमुख दिवाकर प्याकुरेलले केही समस्याले गर्दा विद्युत अनियमित भएकाले त्यसलाई समाधान गर्नतिर लागेको बताउनुभयो ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

भारतले १२ मेगावाटसम्म विद्युत दिइरहेको छ। नेपालले त्यो सबै छोड्न सकेको छैन। भारतले १२ मेगावाटसम्म विद्युत दिए पनि एघार, साढे एघारसम्म मात्रै छोडिरहेको विद्युत कार्यालयका कर्मचारीहरु बताउँछन्।

१२ मेगावाट नै छोड्दा तार चुडिने डर रहेको छ । भारतले दिएको लाइन बिपीचोकदेखि दक्षिणतिर सप्लाइ हुन्छ। यो नेपालगञ्ज वितरण केन्द्रबाट छोडिन्छ।

बिपीचोकदेखि उत्तरतिर बसपार्कमा रहेको सबस्टेसनबाट लाइन छोडिन्छ। यहाँ नेपालको लाइन आउँछ। भारतबाट आएको भन्दा नेपालबाट आएको लाइन जोडिएका क्षेत्रमा बढी समस्या हुने गरेको छ।

ADVERTISEMENT

भारतको नानपाराबाट ३३ केभी प्रशारण लाइन जोडिएको छ। ३३ भनिए पनि भारतले २४ केभीसम्म छोड्ने गरेको छ। यो लो भोल्टेजले गर्दा नेपालगञ्जमा समस्या हुने गरेको छ।

विरोध प्रदर्शनमा घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष मधु खड्का, उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नागरिक अभियान्ताहरु दिनेश थापा, विनोद कर्ण, साहिल अनसारीलगायतले प्राधिकरणको चर्को आलोचना गरेका थिए ।

Share254Tweet116SendShare
Previous Post

नेपालगन्जमा जसपा सबैभन्दा बलियो

Next Post

प्रशान्त र राईलगाएतले लिए प्रमाणपत्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post
प्रशान्त र राईलगाएतले लिए प्रमाणपत्र

प्रशान्त र राईलगाएतले लिए प्रमाणपत्र

छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?

काँग्रेस र जसपाको भोलि नेपालगन्जमा बिजयी र्‍याली

नेपालगन्जमा गठबन्धनको विजयी र्‍याली

नेपालगन्जमा गठबन्धनको विजयी र्‍याली

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?