ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बुद्धको दर्शन, संस्कार र संस्कृतिसिक्न संसारकादार्शनिकलाई शिक्षा मन्त्री पौडेलको आग्रह

News Desk by News Desk
१२:२० मध्यान्ह, जेष्ठ ९, २०७९
बुद्धको दर्शन, संस्कार र संस्कृतिसिक्न संसारकादार्शनिकलाई शिक्षा मन्त्री पौडेलको आग्रह
389
सेयर
382
VIEWS
ShareTweetSendShare

काठमाडौं जेठ ९ गते ।
शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रियभएको बताउनुभएको छ । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमामन्त्रीपौडेलले गौतम बुद्ध नेपालको भूमिमाजन्मेर मानव कल्याणका लागि ठूलो योगदानदिएको बताउँदै बुद्धका उपदेशहरु विश्वमै लोकप्रियरहेको बताउनुभएको हो ।

मन्त्रीपौडेलले बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमाशान्तिको बाटो देखाएकोले उहाँकाविचारहरु विश्वभर नै धेरै लोकप्रियहुन सकेको बताउनुभयो ।

‘बुद्धको दर्शन, संस्कार र संस्कृतिसिक्न संसारका राजनेता र दार्शनिकहरुलाई हार्दिक आग्रहगर्दछु’ मन्त्रीपौडेलले भन्नुभयो, ‘शान्तिकाअग्रदुतगौतम बुद्धले सम्पूर्ण मानवजगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्ततगर्नु भएको बोधी ज्ञान आजसम्मपनिउत्तिकै शास्वत रहेको छ।’ मन्त्रीपौडेलले नेपालीहरुले गर्व गर्ने महत्वपूर्ण विषयभनेको गौतम बुद्ध नेपालमाजन्मनु भएको उल्लेख गर्नुभयो ।

‘गौतम बुद्धले मानव कल्याण र शान्तिकालागि ठूलो योगदानदिनु भएका छ,’ मन्त्रीपौडेलले भन्नुभयो, ‘उहाँप्रतिहामी सबै नेपालीले गर्व गर्न सक्छौ।उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमाअवश्यपनिशान्ति र कल्याण प्राप्त हुन्छ ।’ उहाँले हजारौं हजार वर्षसम्मगौतम बुद्धका उपदेशरु जीवित रहने बताउनुभयो ।

सम्बन्धित समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

 

ADVERTISEMENT
Share160Tweet96SendShare
Previous Post

डुडुवाका नवनिर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

Next Post

कारागार प्रशासनको बदमासी, हरिजन परिवारलाई बज्रवात, न्यायको माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
Next Post
कारागार प्रशासनको बदमासी, हरिजन परिवारलाई बज्रवात, न्यायको माग

कारागार प्रशासनको बदमासी, हरिजन परिवारलाई बज्रवात, न्यायको माग

झाडु लियर सडकमा निस्किए वडा अध्यक्ष हुसेन

झाडु लियर सडकमा निस्किए वडा अध्यक्ष हुसेन

आलेको पहिलो निर्णयः आफुले पाउने तलबभत्ता बिपन्न बर्गको हितमा खर्चिने

आलेको पहिलो निर्णयः आफुले पाउने तलबभत्ता बिपन्न बर्गको हितमा खर्चिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?