ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मेयर बिष्ट र उपमेयर राई कान्जिहाउसमा

News Desk by News Desk
१०:२६ मध्यान्ह, जेष्ठ ९, २०७९
मेयर बिष्ट र उपमेयर राई कान्जिहाउसमा
486
सेयर
468
VIEWS
ShareTweetSendShare

बाँके जेठ ९ गते ।
नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट तथा उपमेयर कमरुद्दीन राईले उपमहानगरले छाडा पशु व्यवस्थापनको लागि सञ्चालनमा ल्याएको नेपालगञ्ज–२१ मा रहेको काञ्जि हाउसको स्थलगत अवलोकन निरिक्षण गरेका छन् ।

पदभार ग्रहण गरेको दोस्रोदिन काञ्जिहाउस पुगेका नेपालगञ्ज उपमहानगरका मेयर विष्टले त्यहा रहेका गाई, बाच्छा, बाच्छिको अवस्था अत्यन्त दयनिय रहेको पाईएको बताए । उनले भने–‘ यहाँ रहका गाई बाच्छाबाच्छिको अवस्था हेर्दा अत्यन्त दयनिय रहेको पाईयो ।

नगरका छाडापशु व्यवस्थापनमा हाम्रो ध्यान गम्भीर रुपले केन्द्रित भएको छ । खासगरी छाडा रहेका गाईको संरक्षणमा हामी संवेदनशिल हुने छौ ।’उनले काञ्जिहाउसमा रहेका गाई, बाच्छबाच्छिको अभिलेखिकरण गरी विरामी अवस्थाकालाई उपचार गर्ने र पोशिलो आहाराको व्यवस्थापन गरी पशुमैत्री बासस्थान निर्माणको लागि पहल गरिने कुरामा जोड दिए ।

उनले काञ्जिहाउसमा खटिएका कर्मचारीलाई रेखदेख र गाईको आहारामा विषेश ध्यान दिन निर्देशन समेत दिए ।नेपालगञ्जको चर्को गर्मीमा गाईलाई ओत लाग्नको लागि निर्माण गरिएको टिनको सेड पनि पशुमैत्री नभएको बताउदै उपमेयर कमरुद्दिन राईले काञ्जिहाउसमा रहेका गाईको उचित व्यवस्थापन मिलाउन तत्काल पहल गर्ने र संरक्षणमा ध्यान दिने उद्देश्यले आफुहरु पदभार ग्रहण गरेकै दोस्रो दिन निरिक्षणमा पुगेको बताए ।

सम्बन्धित समाचार

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ

आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ

उनले भने–‘ काञ्जिहाउसमा रहेका गाईको संरक्षण र उनीहरुको उचित व्यबस्थापन गरी पोषिलो आहाराको ब्यवस्था गर्नको लागि उपमहानगरले कुनै कसर छोड्दैन ।’ उनले काञ्जिहाउसमा रहने गाईलाई लक्षित गरी चरी, बर्सिमलगायतका घाँसको खेती गर्नको लागि पनि उपमहानगरको आसपासमै जमिन भएकोले त्यसको लागि पनि आवश्यक तयारी गर्न निर्देशन समेत दिए ।

नगरमा छाडा रहेका पशुको व्यवस्थापन गर्नको लागि उपमहानगरले स्थापना गरेको काञ्जिहाउसमा पुराईएका पशुलाई पशुधनीले लिन वा खोज्न नआएपछि उनीहरुको पालन पोषणको जिम्मेवारी उपमहानगरले गर्दै आएको उपमहानगरका प्रमुख प्रशाशकिय अधिकृत जगत बस्नेतले बताए ।

उनले काञ्जिहाउसमा रहेका पशुको बासस्थान र साना बाच्छा बाच्छिको उचित व्यवस्थापन गर्न तत्कालै सुरु गरिने बताए । काञ्जिहाउसमा गाईलाई घाम र पानीबाट जोगिनको लागि टिनको सेड तयार गरिएको छ ।

ADVERTISEMENT

सो सेडको फर्शमा सिमेन्ट लगाईएको कारण गाईहरु टिनको गर्मी र फर्शमा रहेको सिमेन्टको कारण पशुमैत्री नभएकोले गाई त्यसमा बस्न नरुचाएकोले तत्काल माटो राखेर गाईलाई बस्न मिलाउने उनले बताए ।हाल सो काञ्जिहाउसमा गाई, गोरु, बहर, कोरेली गरी ८४ वटा, बाच्छाबाच्छि ११ वटा र १ वटा घोडाको बछेडो रहेको उपमहानगरपालिका काञ्जिहाउस शाखाले जनाएको छ ।

Share205Tweet117SendShare
Previous Post

आलेको पहिलो निर्णयः आफुले पाउने तलबभत्ता बिपन्न बर्गको हितमा खर्चिने

Next Post

नेपालगन्जका उपमेयर राईको स्पष्टोक्ति : निर्वाचनका बेला गरिएका प्रतिवद्धता अक्षरशः पूरा गर्ने छु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह
मुख्य समाचार

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

११:०६ बिहान, असार १५, २०७९
भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ
अपराध

भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ

१०:२३ बिहान, असार १५, २०७९
आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ
कृषि

आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ

१०:१९ बिहान, असार १५, २०७९
बाँकेका बाढीपीडित किसानले पाएनन् सरकारी क्षतीपूर्ति
कृषि

बाँकेका बाढीपीडित किसानले पाएनन् सरकारी क्षतीपूर्ति

२:१३ मध्यान्ह, असार १४, २०७९
एमाले र राप्रपाको दवाबपछि प्रशासन भारतबाट मल ल्याउन दिन भयो लचिलो
कृषि

एमाले र राप्रपाको दवाबपछि प्रशासन भारतबाट मल ल्याउन दिन भयो लचिलो

११:०३ बिहान, असार १४, २०७९
नवनियुक्त मन्त्रीले लिए शपथ
मुख्य समाचार

नवनियुक्त मन्त्रीले लिए शपथ

१२:२८ मध्यान्ह, असार १३, २०७९
बाँकेमा बढ्दै सिकलसेल एनिमिया रोगका बिरामी
मुख्य समाचार

बाँकेमा बढ्दै सिकलसेल एनिमिया रोगका बिरामी

११:३९ बिहान, असार १३, २०७९
किसानको मागलाई लिएर एमालेले दियो सिडिओ कार्यालयमा धर्ना
मुख्य समाचार

किसानको मागलाई लिएर एमालेले दियो सिडिओ कार्यालयमा धर्ना

५:०४ मध्यान्ह, असार १२, २०७९
Next Post
नेपालगन्जका उपमेयर राईको स्पष्टोक्ति : निर्वाचनका बेला गरिएका प्रतिवद्धता अक्षरशः पूरा गर्ने छु

नेपालगन्जका उपमेयर राईको स्पष्टोक्ति : निर्वाचनका बेला गरिएका प्रतिवद्धता अक्षरशः पूरा गर्ने छु

चुनाव आउन दुई महिना बाँकी: दलहरु चुनाव केन्द्रित अभियानमा

स्थानीय तहमा कार्यपालिका (बोर्ड) गठन गर्ने तयारी

भेरी अस्पताल कार्यसम्पादन यो पटक पनि उत्कृष्ट

भेरी अस्पताल कार्यसम्पादन यो पटक पनि उत्कृष्ट

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
26°
Cloudy
5:24am7:19pm +0545
Feels like: 31°C
Wind: 13km/h ESE
Humidity: 97%
Pressure: 1000.34mbar
UV index: 0
ThuFriSat
29/26°C
32/26°C
33/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?