ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

प्रहरी हिरसतमा थुनुवा मृत्यु प्रकरणः पीडित परिवारले न्याय पाउनेमा शंका

News Desk by News Desk
६:१२ मध्यान्ह, जेष्ठ २१, २०७९
सुन्दर हरिजन मृत्युमा कारागारका कर्मचारीको मिलेमतो देखिएन : प्रतिवेदन
423
सेयर
417
VIEWS
ShareTweetSendShare

बाँके जेठ २१ गते ।
प्रहरी हिरासत भित्र थुनुवा मृत्यु प्रकरणका घटनामा अनुसन्धानमा ढिलाइ देखिएको छ ।जस्का कारण पीडित परिवार न्याय पाउनबाट बंचित देखिएका छ्न ।

कोहलपुर, नरैनापुर र रोल्पा हिरासतमा भएका घटनामा पीडित परिवारले न्याय पाउंने अवस्था कम देखिएको छ।
बाँकेको इलाका पुलिस कार्यालय कोहलपुरको हिरासतमा केही साताअघि एकजना थुनुवाको मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।

केही साताको अन्र्तरमा फेरि अर्का एक जना थुनुवाको हिरासतमा मृत्यु भएको पनि घटना सार्वजनिक भयो । सातादिनमा बाँके र रोल्पामा गरी दुई जना थुनुवाले हिरासतमै ज्यान गुमाएका थिए ।

तर यसको छानबिन तथा अनुसन्धान अहिलेपनि हुन सकेको देखिदैन ।तत्कालिन अवस्थाका बाँकेका एसपी श्यामकृष्ण अधिकारी कोहलपुरका डिएसपी ऐनबहादुर मल्ल लगायतका सुरक्षा निकायका अधिकारीले यी घटनाको तत्काल छानबिन र अनुसन्धान हुने र घटनाका बारे सत्य सार्वजनिक गरिने बताएका थिए ।

सम्बन्धित समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

कोहलपुर नगरपालिका–१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । हिरासत कक्षबाट ट्वाइलेट गएका उनले ट्वाइलेटको भेन्टिलेलेटरमा टि–सर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको प्रहरी रिर्पोटमा उल्लेख छ ।

कुवँरलाई वैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले हिरासतमा राखेको थियो ।घट्नालगत्तै मानव अधिकारकर्मी, जनप्रतिनिधि बसेर मुचुल्का उठाई पोष्टमार्टका लागि शव भेरी अस्पताल पठाइएको बाँकेका डिएसपी तथा पुलिसका प्रवक्ता मधुसुदन न्यौपानेले बताएका थिए ।

अस्पतालको पोष्टमाटम रिर्पोट के आयो भन्ने समेत अहिले पुलिसले सार्वजनिक गर्नसकेको छैन ।यसैबिच नेपालगञ्ज–२ घरबारी टोलका सुन्दर हरिजनको पनि रोल्पा कारागारको ट्वाइलेटमै झुण्डिएर मृत्यु भएको छ ।कारागारमा रहेका विजय विक्रमको सजाय हरिजनलाई भुक्तान गर्न लगाई विजय विक्रम भने कारागारबाट रिहा भइसकेका छन् ।

ADVERTISEMENT

यस घटनाका बारे पनि अहिलेसम्म वास्तविक छानबिन र अनुसन्धान हुन सकेको देखिदैन । यसरी अनुसन्धान भएर तत्काल सत्य कारण सार्वजनिक नहुँदा पीडित र उसका परिवार उचित न्यायबाट बन्चित भैरहेका छन ।

प्रहरी हिरासतमा मृत्यु भएको घटनाले बांके प्रहरी मातहतका प्रहरी हिरासत कक्ष अब बिस्तारै मृत्यु कक्षको रुपमा परिणत हुदै गएको घटना बिवरणले बताउदै गइरहेको छ । केही समयअघि बाँकेको राप्तीपारी भोजभगवानपुरमा पनि प्रहरी हिरासतमा लिएका बाँकेको नरैनापुर गाउँपालिका वडानम्वर ५ का ३५ बर्षिय रामपाल यादबको मृत्यु भएको थियो ।

उक्त घटना पनि रहस्मय देखिएको छ ।केही महिना अघि बाँके जिल्ला प्रहरी हिरासत कक्षमा झुण्डिएको अवस्थामा दुई जना कैदी बन्दीको मृत्यु भएको थियो । बाँकेमा यसरी ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।सुरक्षाको ग्यारेन्टी लिएर थुनामा राखिएका व्यक्तिकै यसरी ज्यान जानु गम्भीर घटना हो ।

यसको सरकारी निकायले जति ढाकछोप गरेपनि आफन्तले अधिकाशं घटनामा मृतकको शरिरमा निलडाम देखिएको दाबीगर्दै आएका छन ।यद्दपी अहिलेपनि यी कुनै घटनामा छानबिन तथा अनुसन्धान भएको छैन । बाँके पुलिसका प्रवक्ता न्यौपाने जहिले पनि रेडिमेट जवाफ अनुसन्धान भैरहेको छ भन्दा थप प्रतिक्रिया दिदैनन ।

अघिपछि ठुला स्वरमा कराउँने मानवअधिकारकर्मी र राष्ट्रिय मानवअधिकार आयोग समेत यी र यस्ता घटनामा यतिबेला चुपचाप देखिएको छ । बाँकेमा दर्जनबढी अधिकारकर्मी बन्दका बेला निला, पहेला जाकेटधारी बनेर सडकमा भौतारिने गरेका छन । तर, यस्ता घटनामा उनीहरूको आवाज खुलेको देखिदैन ।

Share173Tweet104SendShare
Previous Post

सेतु विक चोकमा विभेद विरुद्धको दिवस मनाइयो

Next Post

काठमाडौंको फोहोर व्यवस्थापनबारे मन्त्री झाँक्रीसँग निरन्तर परामर्शमा मेयर साह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो
मुख्य समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

२:१५ बिहान, बैशाख २४, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी
मुख्य समाचार

राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी

५:०८ बिहान, बैशाख २३, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
Next Post
काठमाडौंको फोहोर व्यवस्थापनबारे मन्त्री झाँक्रीसँग निरन्तर परामर्शमा मेयर साह

काठमाडौंको फोहोर व्यवस्थापनबारे मन्त्री झाँक्रीसँग निरन्तर परामर्शमा मेयर साह

कालीगण्डकीको बिजुली पनि आजदेखि भारत निर्यात

कालीगण्डकीको बिजुली पनि आजदेखि भारत निर्यात

रोहिणी बस दुर्घटनाका ९ जना मृतकमध्ये चार जनाको सनाखत

रोहिणी बस दुर्घटनाका ९ जना मृतकमध्ये चार जनाको सनाखत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?