ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

‘सिद्धु मुसेवालाकै हालत बनाइदिने’ भन्ने धम्कीपछि सलमानको अपार्टमेन्टमा पुग्यो प्रहरीको टोली

News Desk by News Desk
१:२२ मध्यान्ह, जेष्ठ २३, २०७९
‘सिद्धु मुसेवालाकै हालत बनाइदिने’ भन्ने धम्कीपछि सलमानको अपार्टमेन्टमा पुग्यो प्रहरीको टोली
434
सेयर
417
VIEWS
ShareTweetSendShare

सलमान खानलाई ज्यान मार्ने धम्कीपछि मुम्बई प्रहरी एक्सनमा आएको छ । सोमबार मुम्बई प्रहरीको टिम सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेको छ । सलमान खानलाई आइतबार सिद्धु मुसेवालाकै शैलीमा हत्या गरिदिने धम्की दिइएको थियो ।

सलमान खान र उनका पिता सलिम खानको नाममा अज्ञात व्यक्तिले चिट्ठी पठाएका थिए । यो चिट्ठी आइतबार बान्द्राको ब्यान्डस्ट्यान्ट प्रोमेनाडमा भेटिएको थियो । उक्त चिट्ठी सलिम खानका गार्डले त्यहाँ भेटेका थिए जहाँ सलिम मर्निङ वाकपछि गएर बस्छन् ।

धम्कीयुक्त पत्रमा लेखिएको थियो, ‘सलिम खान, सलमान खान छिट्टै तिमीहरुले हाल पनि सिद्धु मुसेवालाको झैँ हुनेछ ।’ यसबारे मुम्बईको बान्द्रा प्रहरीले एफआइआर दर्ता गरेको थियो ।

सलमान खानको सुरक्षा बढाइयो

सिद्धु मुसेवालाको हत्यापछि सलमान खानले धम्कीयुक्त चिट्ठी पाउँदा पूरा बलिउडमा हलचल मच्चिएको छ । प्रहरी पनि यो मामिलामा सतर्क छ र यसबारे निकै सुक्ष्म ढङ्गले अनुसन्धान गरिँदैछ ।

सम्बन्धित समाचार

तामाङ भाषाको चलचित्र ’काख्रे’ को ट्रेलर सार्वजनिक

अक्षय कुमारका १० मध्ये पहिलो दिन सबभन्दा थोरै कमाउने दोस्रो फिल्म बन्यो ‘सम्राट पृथ्वीराज’

पृथ्वीराजकी नायिका भन्छिन्, ‘बलिउडमा कास्टिङ काउच हुन्छ’

सोमबार मुम्बई प्रहरीको टिम सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेको छ । एजेन्सी

ADVERTISEMENT
Share184Tweet104SendShare
Previous Post

मोटरसाइकल एकआपसमा जुध्दा एकको मृत्यु दुई घाइते

Next Post

बाँकेका क्यासिनोमा नेपालीको प्रवेश, नेपालगन्जबाट ७ जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

तामाङ भाषाको चलचित्र ’काख्रे’ को ट्रेलर सार्वजनिक
कला/साहित्य

तामाङ भाषाको चलचित्र ’काख्रे’ को ट्रेलर सार्वजनिक

११:०५ बिहान, असार ६, २०७९
अक्षय कुमारका १० मध्ये पहिलो दिन सबभन्दा थोरै कमाउने दोस्रो फिल्म बन्यो ‘सम्राट पृथ्वीराज’
कला/साहित्य

अक्षय कुमारका १० मध्ये पहिलो दिन सबभन्दा थोरै कमाउने दोस्रो फिल्म बन्यो ‘सम्राट पृथ्वीराज’

४:५३ मध्यान्ह, जेष्ठ २२, २०७९
पृथ्वीराजकी नायिका भन्छिन्, ‘बलिउडमा  कास्टिङ काउच हुन्छ’
कला/साहित्य

पृथ्वीराजकी नायिका भन्छिन्, ‘बलिउडमा कास्टिङ काउच हुन्छ’

१:१० मध्यान्ह, जेष्ठ २१, २०७९
आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को किन हुँदैछ विरोध ?
अन्तर्राष्ट्रिय

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को किन हुँदैछ विरोध ?

४:३५ मध्यान्ह, जेष्ठ २०, २०७९
यस्तो छ रणवीर र आलियाको सुपर-पावर फिल्म ‘ब्रह्मास्त्र’को टिजर
कला/साहित्य

यस्तो छ रणवीर र आलियाको सुपर-पावर फिल्म ‘ब्रह्मास्त्र’को टिजर

१:४६ मध्यान्ह, जेष्ठ १८, २०७९
बालबच्चालाई यसरी सिकाउनुस् सही तरिकाले कुराकानी गर्न
कला/साहित्य

बालबच्चालाई यसरी सिकाउनुस् सही तरिकाले कुराकानी गर्न

५:५८ मध्यान्ह, जेष्ठ १७, २०७९
जेलमा एउटा हवलदारको सल्लाह सञ्जय दत्तलाई निकै काम लाग्यो, के थियो त्यस्तो ?
कला/साहित्य

जेलमा एउटा हवलदारको सल्लाह सञ्जय दत्तलाई निकै काम लाग्यो, के थियो त्यस्तो ?

१:५५ मध्यान्ह, जेष्ठ १७, २०७९
कार्तिक र कियाराको ‘भुल भुलैया २’ सय करोड क्लबमा
कला/साहित्य

कार्तिक र कियाराको ‘भुल भुलैया २’ सय करोड क्लबमा

३:०४ मध्यान्ह, जेष्ठ १५, २०७९
Next Post
सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

बाँकेका क्यासिनोमा नेपालीको प्रवेश, नेपालगन्जबाट ७ जना पक्राउ

शर्ट–पाइन्टभित्र लेपन गरेर दुबईबाट काठमाडौंमा सुन तस्करी, ७ जना पक्राउ

शर्ट–पाइन्टभित्र लेपन गरेर दुबईबाट काठमाडौंमा सुन तस्करी, ७ जना पक्राउ

आज विश्व खाद्य स्वच्छता दिवस

आज विश्व खाद्य स्वच्छता दिवस

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:23am7:18pm +0545
Feels like: 34°C
Wind: 10km/h E
Humidity: 88%
Pressure: 1000mbar
UV index: 0
SunMonTue
34/28°C
34/27°C
34/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?