ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

जालानलाई कारवाहीको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

News Desk by News Desk
४:५१ मध्यान्ह, जेष्ठ २७, २०७९
जालानलाई कारवाहीको माग गर्दै सिडिओलाई ज्ञापनपत्र
1.6k
सेयर
1.5k
VIEWS
ShareTweetSendShare

बाँके जेठ २७ गते ।
इस्लाम धर्मका विरुद्ध सामाजिक संजालमा अभिव्यक्ति दिएको भन्दै नेपालगन्जमा आज प्रर्दशन गरिएको छ।

नेपालगन्जका राजेश जालानले इस्लाम धर्म विरुद्ध सामाजिक संजालमा अभिव्यक्ति दिएपछि त्यसका विरुद्ध मुस्लिम समुदायले प्रदर्शन गर्दै कारवाहीको माग गर्दै बाँकेका सिडिओलाई ज्ञापनपत्र बुझाएका छन् ।

जालानले इस्लाम धर्मका सन्देष्टको चरित्र माथि प्रश्न खडा गरी भारतमा भईरहेको विवादलाई नेपालमा समेत गराउने तरिकाले स्टाटस लेखेकोले उनीमाथि कारवाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

विवादास्पद धार्मिक अभिव्यक्ति दिनेहरु माथि तत्काल कारवाही नगरिए सद्भावमा ठूलो असर पर्ने अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ ।

सम्बन्धित समाचार

बर्दियामा लागुऔषध नियन्त्रण विशेष अभियान

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

ज्ञापनपत्रमा जालानलाई अविलम्ब पक्राउ गरी कारवाही गर्नुपर्ने, बाँकेमा हिंसा र घृणाको चक्र सिर्जना हुन नदिन सदभाव समितिको बैठक बसेर समाधानको विकल्प तयार पारिनु पर्ने माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै बाँकेका सिडिओ सूर्यबहादुर खत्रीले सद्भाव कायम गर्ने सवालमा आफुहरु गम्भीर रहेकाले घटनाबारे बुझेर निकास निकालिने बताउनुभयो ।

ADVERTISEMENT
Share678Tweet382SendShare
Previous Post

बाँकेमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

Next Post

युवा परिषदकाजिल्लाअध्यक्षहरुलाई गोपनियताको सपथ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा लागुऔषध नियन्त्रण विशेष अभियान
अपराध

बर्दियामा लागुऔषध नियन्त्रण विशेष अभियान

१:१२ बिहान, असार १६, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
Next Post
युवा परिषदकाजिल्लाअध्यक्षहरुलाई गोपनियताको सपथ

युवा परिषदकाजिल्लाअध्यक्षहरुलाई गोपनियताको सपथ

युवा परिषदकाजिल्लाअध्यक्षहरुलाई गोपनियताको सपथ

जिसस बाँकेमा चौधरी निर्वाचित

लिग टु क्रिकेटः नेपालले आज अमेरिकासँग खेल्ने

लिग टु क्रिकेटः नेपालले आज अमेरिकासँग खेल्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?