ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरमा विद्युतिय चार्जिङ प्वाइन्ट एण्ड रिफ्रेन्स सेन्टर संचालन

News Desk by News Desk
५:४५ मध्यान्ह, जेष्ठ २८, २०७९
कोहलपुरमा विद्युतिय चार्जिङ प्वाइन्ट एण्ड रिफ्रेन्स सेन्टर संचालन
480
सेयर
465
VIEWS
ShareTweetSendShare

बाँके जेठ २८ गते ।
कोहलपुरमा विद्युतिय चार्जिङ सेन्टर संचालनमा आएको छ । विद्युतिय गाडी चार्ज गर्न कोहलपुरको बसपार्क नजिक महेन्द्र राजमार्ग छेउमा चार्जिङ सेन्टर संचालनमा आएको हो ।

कोहलपुरस्थित विवि इन्टर प्राइजेज प्रालिले विद्युतिय चार्जिङ प्वाइन्ट एण्ड रिफ्रेस सेन्टर संचालनमा ल्याएको प्रोप्राइटर विष्णु खनालले बताए । उनले पश्चिम नेपालमा पहिलो पटक विद्युतिय चार्जिङ प्वाइन्ट एण्ड सिफ्रेस सेन्टर संचालनमा ल्याएको बताए ।

बिबि चार्जिङ प्वाइन्टले एक पटक गाडी चार्ज गरेको पाँच सय रुपैँया शुल्क तोकेको छ । नारायणघाट भन्दा पश्चिममा कोहलपुर र महेन्द्रनगरमा विद्युतिय चार्जिङ प्वाइन्ट स्थापना भई संचालनमा छन् ।

उनले केहि दिनभित्र दाङको अमिलिया, भालुबाङ र सुर्खेतमा चार्जिङ प्वाइन्ट संचालनमा ल्याउन लागेको बताए । ‘पूर्व–पश्चिम राजमार्ग अन्तरगत विभिन्न ठाउँमा चार्जिङ प्वाइन्ट संचालनमा ल्याउने हाम्रो योजना छ,’ उनले भने ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

गाडी एक पटक चार्ज गरेपछि कम्तीमा दुई सय किलोमिटर दूरी यात्रा गर्न सकिने उनको भनाई छ । उनले ठूलो र साना गाडी ३० मिनेटमा चार्ज हुने जानकारी दिए । ‘हुन त गाडी फुल चार्ज हुन २०–३० मिनेट लाग्छ, तर पहिलो चरणमा हामीले एक घण्टा लगाएर चार्ज गर्दै आएका छौँ,’ खनालले भने ।

उक्त चाजिङ प्वाइन्टमा अहिले ६–८ वटा गाडी नियमित रुपमा चार्ज गर्न आउने गरेको बताए । एक पटक जार्च गरेपछि सुर्खेतको वीरेन्द्रनगर पुगेर फर्किन सकिने उनको भनाई छ । उनले विद्युतिय गाडी किन्ने बेला महंगो परे पनि विजनेशमा सस्तो रहेको बताए ।

‘कोहलपुरबाट सुर्खेतको वीरेन्द्रनगरसम्म जान र आउन अरु गाडीमा सात हजारको डिजेज हाल्नु पर्छ, तर यो गाडीलाई पाँच सयको चार्ज गरे पुग्छ,’ उनले भने, ‘मर्मत सम्भारमा लाग्ने रुपैँया पनि यो गाडीले बचत गर्छ ।’

ADVERTISEMENT
Share201Tweet116SendShare
Previous Post

स्वास्थ्य र शिक्षा व्यापार होइन सेवाकै रुपमा हुनपर्छः मेयर बालेन्द्र साह

Next Post

खैरो हिरोइनसहित जमुनाह नाकाबाट लमहीका ५ जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
Next Post
खैरो हिरोइनसहित जमुनाह नाकाबाट लमहीका ५ जना पक्राउ

खैरो हिरोइनसहित जमुनाह नाकाबाट लमहीका ५ जना पक्राउ

सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै

हावाहुरीले रुख ढल्दा बर्दियामा एकको मृत्यु

रोल्पामा ३० वर्षीया सुत्केरीको मृत्यु

रोल्पामा ३० वर्षीया सुत्केरीको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?