ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

होटलहरुमा कोहलपुर नगरपालिकाको अनुगमन

जावेद अन्सारी by जावेद अन्सारी
७:५९ बिहान, अशोज १६, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

खोजखबर संवाददाता बाँके असोज १६ गते । कोहलपुर नगरपालिकाले खुद्रा, खाद्य र होटलहरुको अनुगमन
गरेको छ ।
चाडपर्वका बेला नागरिकको स्वास्थ्य र अधिकारमा प्रतिकुल असर पर्ने गरी हुने कालो बजारी र म्याद सकिएका खाद्यवस्तु एवम् गुणस्तहीन सामाग्रीको व्यापार नियन्त्रण गर्न कोहलपुर नगर भित्रका रहेका खुद्रा, खाद्य पसल र होटलहरुको अनुगमन गरिएको कोहलपुर नगरपालिका अन्तर्गत बजार अनुगमन टोलिका संयोजक धन बहादुर खत्रीले बताएका छन् । साथै चाडपर्वका बेला बजार मूल्यमा हुन सक्ने अस्वभाविक मूल्य वृद्वि र उपभोक्ताको मारलाई ध्यानमा राखेर अनुगमन गरिएको उनले बताएका छन् ।
अनुगमनका क्रममा म्याद सकिएका खाद्य वस्तु बिक्रि वितरण गर्ने, मूल्य सूची नभएको र तोकेको भन्दा बढि मूल्यमा सामानहरु बिक्रि वितरण भईरहेको पाईएको उनले बताएका छन् ।
बजार अनुगमन टोलिले कोहलपुर–१२ मा रहेका रावल क्लाथ सेन्टर, रेग्मी किनारा स्टोर्स, कोइराला खाद्यान्न एण्ड किराना पसल, डाँगि जनरल स्टोर, गणपति होटल, न्यू प्यूठान होटल, दंगालि स्टाफ होटल, होटल सी पञ्चकोशी, होटल रोहणी, न्यू रोड साईट होटल एण्ड लज, मध्यपश्चिम जनता होटल, रक भ्यालि रेष्टुरेण्ड लगायतको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा आधिकांश व्यवसायिहरु कोहलपुर नगरपालिकामा दर्ता नै नभएर सञ्चालनमा आएको पाईएको छ भने होटलहरुले सरफाईमा विशेष ध्यान नदिएको पाईएको र सरफाईलाई जोड दिन सुझाव दिईएको अनुगमनका सदस्य इलाका प्रशासन कार्यालय कोहलपुरका प्रतिनिधि तुल्सीराम चापागाईले बताएका छन् । साथै होटलहरुले मूल्य सूचि बिना नै व्यापार गरिहेको भेटिएकाले तत्काल मूल्य सूचि तयार गर्न सुझाव दिईएको अनुगमन टोलिका सदस्य ईन्द्रमणि ढकालले बताएका छन् ।
यसका साथै कोहलपुर नगरपालिकाले यस अघि विभिन्न खुद्रा पसल, मासु पसल लगायत बजारका विभिन्न पसलको अनुगमन गर्दै आईरहेको छ ।
कोहलपुर नगरपालिका बजार अनुगमन टोलिका संयोजक धनबहादुर खत्रिको नेतृत्वमा इलाका प्रशासन कार्यालयका तुल्सीराम चापागाई, इलाका प्रहरि कार्यालयका प्रतिनिधि, कोहलपुर नगरपालिकाका प्रतिनिधि ईन्द्रमणि ढकाल र नगर प्रहरी लगायतको टोलिले ग्याँसका उद्योग र डिलर तथा खुद्रा पसलको अनुगमन गरेको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बजारमा महंगी, कसरी हुन्छ निराकरण ?

Next Post

ट्राफीक प्रहरी आफै आर्ट लिएर सडकमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

ट्राफीक प्रहरी आफै आर्ट लिएर सडकमा

मन्त्री राई भोलि नेपालगञ्ज आउँदै

मन्त्रालय चेम्बरकाे सहयोगी: मन्त्री बुढा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:10 am6:07 pm +0545
Feels like: 24°C
Wind: 5km/h NW
Humidity: 93%
Pressure: 1008.81mbar
UV index: 0
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?