ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

News Desk by News Desk
१२:५२ मध्यान्ह, जेष्ठ २९, २०७९
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
388
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके जेठ २९ गते ।
राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक वर्षबाट भन्दा घट्न गएको बजेट सिलिङका आधारमा १ करोड ६० लाखदेखि १ करोड ९० लाख रुपैयाँ सम्म बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७८–७९ भन्दा १० प्रतिशत कम बजेट विनियोजन भएको उनले बताए । गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले बजेट बाँडफाट गरेको डाँगीले जानकारी दिए ।गाउँपालिकाले वडा नम्बर १, २ र ६ का लागि एक करोड ८० लाख बजेट विनियोजन गरेको छ ।

वडा नम्बर ३, ४, ५, ८ र ९ का लागि १ करोड ६० लाख र वडा नम्बर ७ का लागि एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

सम्बन्धित समाचार

बाँकेका ६ पालिकाको नीति र कार्यक्रम तथा बजेट आज

नेपालगन्जको बजेटमा यस्ता छन् प्राथमिकता

नेपालगन्जको बजेट एक अर्व ६३ करोड ६५ लाख

‘वडाको जनसंख्या, भुगोल जस्ता मापदण्डलाई आधार बनाएर वडागत रुपमा बजेट विनियोजन गरेका छौं,’ उनले भने ।

स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन, २०७८ बमोजिम (आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वातावरण तथा विपद ब्यवस्थापन, संस्थागत विकास र सुशासन) पाँच वटा विषयगत क्षेत्रहरुमा रहि नीति बजेट तथा कार्यक्रम तर्जुमा गरी पेश गर्न वडा कार्यालयलाई अनुरोध गरिएको छ ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

रोल्पामा ३० वर्षीया सुत्केरीको मृत्यु

Next Post

काँग्रेस बाँकेको कार्यालयमा लगाइएको ताला खुल्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका ६ पालिकाको नीति र कार्यक्रम तथा बजेट आज

९:४४ बिहान, असार १०, २०७९
नेपालगन्जको बजेटमा यस्ता छन् प्राथमिकता
आर्थिक

नेपालगन्जको बजेटमा यस्ता छन् प्राथमिकता

५:४० मध्यान्ह, असार ९, २०७९
नेपालगन्जको बजेट एक अर्व ६३ करोड ६५ लाख
आर्थिक

नेपालगन्जको बजेट एक अर्व ६३ करोड ६५ लाख

२:३८ मध्यान्ह, असार ९, २०७९
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
आर्थिक

राप्तीसोनारीको बजेट भोली आउने

१०:१८ बिहान, असार ९, २०७९
नेपालगन्ज र खजुराका विद्यालयमा गर्मी विदा
आर्थिक

नेपालगन्जको नगरसभा आज, डेढ अर्वको बजेट

१०:१२ बिहान, असार ९, २०७९
नेपालगञ्जको आर्थिक विकास योजना बन्दै
आर्थिक

नेपालगञ्जको आर्थिक विकास योजना बन्दै

५:०७ मध्यान्ह, असार ५, २०७९
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका पालिकाहरु बजेट ल्याउने तयारीमा

११:१६ बिहान, असार ४, २०७९
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

१०:३० बिहान, असार १, २०७९
Next Post
कांग्रेस बाँकेको नेतृत्व छान्न मतदान सुरु

काँग्रेस बाँकेको कार्यालयमा लगाइएको ताला खुल्यो

युवा रोजगारी सिर्जनाका लागि नेपाल चेम्बर अफ कमर्सले स्थानीय तहसँग सहकार्य गर्ने

युवा रोजगारी सिर्जनाका लागि नेपाल चेम्बर अफ कमर्सले स्थानीय तहसँग सहकार्य गर्ने

जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कारवाही गरिने

जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कारवाही गरिने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:23am7:18pm +0545
Feels like: 35°C
Wind: 8km/h ESE
Humidity: 85%
Pressure: 1000mbar
UV index: 0
SunMonTue
34/28°C
34/27°C
34/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?