ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

एघार महिनामा ५९ प्रतिशत खर्च

News Desk by News Desk
१२:२६ बिहान, असार १७, २०८२
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
381
सेयर
380
VIEWS
ShareTweetSendShare

लुम्बिनी असार १६ गते ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ को एघार महिनामा ५९ प्रतिशत पुँजीगत खर्च गरेको छ । प्रदेश सरकारको कुल खर्च भने ५८.२५ प्रतिशत छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार पुँजीगततर्फ ५९.११ प्रतिशत र चालुतर्फ ५६.७८ प्रतिशत बजेट खर्च भएको हो । स्वास्थ्य मन्त्रालय सबैभन्दा अगाडि र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सबैभन्दा पछाडि देखिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा धेरै बजेट खर्च गरेको छ ।

प्रदेश सरकारको कुल ३८ अर्ब ९७ करोड बजेटमध्ये पुँजीगततर्फ विनियोजित २४ अर्ब ५८ करोड ५९ लाख रुपियाँमध्ये १४ अर्ब ५३ करोड २० लाख ८५ हजार ५४२ रुपियाँ खर्च भएको छ । चालुतर्फको १४ अर्ब ३८ करोड ४१ लाख रुपियाँमध्ये आठ अर्ब १६ करोड ७६ लाख ४७ हजार १८० रुपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालयले ८७.१२ प्रतिशत बजेट खर्च गर्दा मुख्यमन्त्री कार्यालयको पुँजीगत खर्च केवल १४.६६ प्रतिशत मात्रै छ । एघार महिनाको अवधिमा भौतिक पूर्वाधार विकास मन्त्रालयले पाँच अर्ब ६८ करोड ७९ लाख २२ हजार ५६४ रुपियाँ बजेट खर्च गरेको छ । रकमका हिसाबले सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय पनि यही भएको छ ।

त्यसै गरी स्वास्थ्य मन्त्रालयले दुई अर्ब २४ करोड ३२ लाख १८ हजार २१८ रुपियाँ खर्च गरेको छ । खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले पुँजीगत बजेटको ६७.७२ प्रतिशत अर्थात् तीन अर्ब ४८ करोड ७५ लाख ७३ हजार ६८२ रुपियाँ खर्च गरेको छ । आर्थिक मामिला मन्त्रालयले पुँजीगत बजेटको ६४.४४ प्रतिशत अर्थात् ३२ लाख २२ हजार १७६ रुपियाँ खर्च गरेको छ । बजेट थोरै भए पनि पुँजीगत खर्च प्रतिशतका हिसाबले यो मन्त्रालयको नतिजा राम्रो देखिएको छ ।

सम्बन्धित समाचार

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ५७ लाख ४५ हजार ५८७ रुपियाँ पुँजीगत खर्च गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११ महिनाको अवधिमा १४.८७ प्रतिशत अर्थात् १७ लाख १० हजार २९३ रुपियाँ पुँजीगत बजेट कार्यान्वयन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुँजीगत बजेटको ६०.८० प्रतिशत अर्थात् एक अर्ब ८१ करोड ५१ लाख ७६ हजार ४७८ रुपियाँ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयले पाँच करोड १७ लाख ७० हजार ८४ रुपियाँ खर्च गरेको छ । यो रकम पुँजीगत बजेटको ५३.२६ प्रतिशत हो । सामाजिक विकास मन्त्रालयले ५४ करोड ३६ लाख ३८ हजार ७४१ रुपियाँ अर्थात् पुँजीगत बजेटको ४७.२५ प्रतिशत खर्च गरेको छ । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले २२ प्रतिशत अर्थात् तीन करोड ९० लाख २९ हजार १६९ रुपियाँ पुँजीगत खर्च गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता दिनेश पन्थीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभ्ने र युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णयका कारण उक्त मन्त्रालयको खर्च कम देखिए पनि अन्य मन्त्रालयको खर्च सन्तोषजनक रहेको बताउनुभयो ।

ADVERTISEMENT

उहाँले आर्थिक वर्षको बाँकी एक महिनामा कुल खर्च ७० प्रतिशतभन्दा माथि पुग्ने विश्वास व्यक्त गर्नुभयो । विभिन्न मन्त्रालय अन्तर्गत सम्पन्न भएका कामको भुक्तानी प्रक्रिया जारी रहेकाले सरकारले तोकेको लक्ष्य अनुसार खर्च प्रगति हासिल हुने उहाँको दाबी छ ।

Share153Tweet95SendShare
Previous Post

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

Next Post

कुखुराको मासु खाँदा १३ जना बिरामी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
Next Post
कुखुराको मासु खाँदा १३ जना बिरामी

कुखुराको मासु खाँदा १३ जना बिरामी

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

एक महिनामा २६ सय बढी फरार प्रतिवादी पक्राउ

१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद

१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?