ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

लुम्बिनी प्रदेश सरकारको बजेट ७२ प्रतिशत खर्च

News Desk by News Desk
१:३९ बिहान, असार २७, २०८२
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके असार २७ गते ।
चालु आर्थिक वर्ष लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ७२.४३ प्रतिशत रहेको छ । सरकारले ३९ अर्ब ७९ करोडको बजेटमा २८ अर्ब २२ करोड ५९ लाख ६६ हजार ३२० रुपैयाँ खर्च गरेको हो । लुम्बिनी प्रदेश कोष लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले पुँजीगततर्फ विनियोजित २४ अर्ब ५८ करोड ५९ लाख रुपैयाँमध्ये १७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ ।

पुँजीगततर्फ ७२.८७ प्रतिशत बजेट खर्च भएको देखिन्छ । यस्तै चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख रुपैयाँमध्ये १० अर्ब ९९ लाख रुपैयाँ अर्थात् ७१.६८ प्रतिशत खर्च भएको छ । लुम्बिनी प्रदेश सरकारले असारमा मात्र साढे ५ अर्बभन्दा बढी बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेशको कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार असारमा ५ अर्ब ५२ करोड ५९ लाख ४६ हजार रुपैयाँ खर्च भएको हो । प्रतिशतका हिसाबले लुम्बिनी प्रदेशको खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले धेरै बजेट खर्च गरेको छ ।

खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले विनियोजित कुल बजेटको ८५.४० प्रतिशत खर्च गरेको छ । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३८.९२ प्रतिशत, आर्थिक मामिला मन्त्रालयले ६८.२० प्रतिशत, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले ६२.६२ प्रतिशत बजेट खर्च गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ७७.०७ प्रतिशत, कृषि, भूमि तथा व्यवस्था मन्त्रालयले ६७.६९ प्रतिशत बजेट खर्च गरेको छ ।

आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले ६१.८३ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ६५.७५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ७१.३८ प्रतिशत र स्वास्थ्य मन्त्रालयले ६.०४ प्रतिशत बजेट खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ६६.९३ प्रतिशत बजेट खर्च गरेको छ । यो मन्त्रालयमा चालु आर्थिक वर्षका लागि १० अर्ब ४८ करोड ७६ लाख १८ हजार रुपैयाँ विनियोजन भएको थियो, जसमध्ये ७ अर्ब १ करोड ९६ लाख ६४ हजार ५०० रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा ७ अर्ब ६५ करोड राजस्व, मासिक लक्ष्य भने पूरा भएन

नेपालगञ्ज नाकाबाट ३० अर्ब बढीको आयात

गुगल, टिकटकलगायतका आइटी कम्पनीले बुझाए अढाई करोड कर

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

Next Post

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा ७ अर्ब ६५ करोड राजस्व, मासिक लक्ष्य भने पूरा भएन

११:४८ मध्यान्ह, पुस १५, २०८२
नेपालगञ्ज नाकाबाट ८० अर्ब ३८ करोडको व्यापार
आर्थिक

नेपालगञ्ज नाकाबाट ३० अर्ब बढीको आयात

२:२७ बिहान, पुस १०, २०८२
गुगल, टिकटकलगायतका आइटी कम्पनीले बुझाए अढाई करोड कर
आर्थिक

गुगल, टिकटकलगायतका आइटी कम्पनीले बुझाए अढाई करोड कर

१०:०७ मध्यान्ह, कार्तिक २६, २०८२
७० करोड बढीको जडिबुटी निकासी
आर्थिक

नेपालगञ्ज नाकाबाट जडिबुटी निर्यातमा वृद्धि

६:४७ बिहान, कार्तिक ८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
आर्थिक

लुम्विनीका ७ स्थानीय तहले अझै ल्याएनन् बजेट

१:४५ बिहान, भदौ २२, २०८२
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन

११:१० मध्यान्ह, भदौ ११, २०८२
शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब
आर्थिक

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

१०:२१ मध्यान्ह, भदौ ८, २०८२
इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ
आर्थिक

गत आवमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत

६:३९ बिहान, भदौ ८, २०८२
Next Post
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

भारतबाट आएका जङ्गली हात्तीको आतंक

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
17°
Sunny
7:09 am5:45 pm +0545
Feels like: 17°C
Wind: 10km/h W
Humidity: 55%
Pressure: 1014.22mbar
UV index: 0
ThuFriSat
17/5°C
18/7°C
20/8°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?