ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रोकिएका दर्जन आर्थिक विधेयकहरु अघि बढाउन सभामुखलाई चेम्बरको ध्यानकर्षण

News Desk by News Desk
६:२९ मध्यान्ह, साउन ३, २०७९
रोकिएका दर्जन आर्थिक विधेयकहरु अघि बढाउन सभामुखलाई चेम्बरको ध्यानकर्षण
386
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन ३ गते ।
नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसंग सम्वन्धित बिभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ ।

सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटबार्तामा चेम्बरले अर्थतन्त्रसंग सम्वन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहित पदाधिकारीले सभामुख सापकोटासंग बिचाराधिन अवस्थामा रहेका धेरै विधेयकहरु रोकिँदा नीजि क्षेत्रसंग सम्वन्धित कतिपय समस्याहरु सम्वोधन हुन नसकेको बताएका थिए ।

धितोपत्र सम्वन्धी ऐनलाई संशोधन गर्ने सम्वन्धी विधेयक अर्थसमितिमा छलफलका क्रममा रहेको छ । यस्तै बैंक तथा वित्तिय संस्था सम्वन्धी ऐन २०७३ लाई संशेधन गर्ने सम्वन्धी ऐन पनि अर्थसमितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ ।

सम्बन्धित समाचार

बलात्कार आरोपमा एकजना पक्राउ

निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा बस्याल

बीमा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचन अघी अर्थसंग सम्वन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्रलाई चलायन बनाउन एवं प्रतिनिधि सभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्वन्धित सवै विधेयकहरुलाई संघीय निर्वाचन अघि पारित गराउन म सभामुख ज्यूलाई आग्रह गर्दछु, ।’

सभामुख संगको भेटका क्रममा अध्यक्ष मल्लले मुुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत सभामुख लाई आग्रह गर्नुभयो । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रर्वद्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाई छ ।

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न वनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानकर्षण गर्नुभयो ।संघीय निर्वाचन अघि अर्थतन्त्रसंग जोडिएका सवै विधेयकहरु पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताउनुभयो ।

ADVERTISEMENT

चेम्बर पदाधिकारीसंगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरुलाई अघि बढाउन आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । सभामुख सापकोटाले भन्नुभयो, ‘केही विधेयकलाई अघि बढाउन सम्वन्धित निकायमा भनिसकेको छु, । बजेटसंग सम्वन्धित विद्येयकहरु करिव करिव सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’
छलफलका क्रममा रहेका आर्थिक विधेयकहरुका सम्वन्धमा सम्वन्धित समितिका सभापतिहरुसंग जानकारी लिने समेत सभामुख सापकोटाले बताउनभुभयो ।

सबै आर्थिक विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढाउन आफुले पहल गर्ने सभामुख सापकोटाको भनाई छ । सभामुखसंगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरु संसदीय समितिमा झण्डै चारवर्ष देखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।

 

Share162Tweet93SendShare
Previous Post

शिक्षामन्त्रीले बालेन्द्रलाई भने– ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियानमा लाग्नुस् मन्त्रालयले सहयोग गर्छ’

Next Post

तातो हावाबाट स्पेनमा ५१० जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ
अपराध

बलात्कार आरोपमा एकजना पक्राउ

६:०७ मध्यान्ह, साउन २७, २०७९
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

५:५८ मध्यान्ह, साउन २७, २०७९
राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा बस्याल
समाचार

राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा बस्याल

५:५१ मध्यान्ह, साउन २७, २०७९
लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द
समाचार

सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो बागमती प्रदेशमा

१२:३१ मध्यान्ह, साउन २७, २०७९
भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश
समाचार

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

१२:११ मध्यान्ह, साउन २७, २०७९
सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै
दुर्घटना

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

१२:०३ मध्यान्ह, साउन २७, २०७९
आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा
मुख्य समाचार

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा

११:५२ बिहान, साउन २७, २०७९
कृषि कार्यक्रम सुनेर कृषक बनेका २८ बर्षिय चम्किला तारा
कृषि

कृषि कार्यक्रम सुनेर कृषक बनेका २८ बर्षिय चम्किला तारा

३:५९ मध्यान्ह, साउन २६, २०७९
Next Post
तातो हावाबाट स्पेनमा ५१० जनाको मृत्यु

तातो हावाबाट स्पेनमा ५१० जनाको मृत्यु

बाँकेमा बर्षा, किसानलाई राहात, गर्मीमा शितल

बाँकेमा बर्षा, किसानलाई राहात, गर्मीमा शितल

भिमादका एक सय बढी घरधुरी जोखिममा

बाढीपहिरोले सुदूरपश्चिमका ३ जिल्लामा मुख्य राजमार्ग अवरुद्ध

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Fair
5:47 am6:59 pm +0545
Feels like: 39°C
Wind: 6km/h ESE
Humidity: 76%
Pressure: 1000.34mbar
UV index: 3
SunMonTue
32/26°C
34/27°C
34/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?