ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

३२५ जना विद्यार्थीलाई पोशाक सहयोग

News Desk by News Desk
११:०० बिहान, साउन १२, २०७९
३२५ जना विद्यार्थीलाई पोशाक सहयोग
388
सेयर
381
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके साउन १२ गते ।
पीपल संस्थाले मुगुको मुगुम कार्माराङ गाउँपालिकामा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत ३२५ जना विद्यार्थीहरूलाई पोशाक सहयोग गरेको छ ।

बुधबार कोहलपुरमा पत्रकार सम्मेलन गरि विद्यालयमा अध्ययरत विद्यार्थीहरूको सहजताका लागि विद्यालयलाई पोशाक हस्तारण गरेको हो ।

भौगोलिक विकटताका कारण पठनपाठनमा समस्या हुँदै आएको जानकारी पाएपछि विद्यार्थीहरुलाई अध्ययन गर्न सजिलो होस् भनेर पोशाक सहयोग गरिएको पीपल संस्थाका जगदिश पराजुलीले बताए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोमा चिसोबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत सहयोग स्वरूप करिब छ लाख बराबरको पोशाक सहयोग गरेको पराजुलीले बताएका हुन् ।

सम्बन्धित समाचार

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

नेपाल सरकारले मासिक ४ हजारभन्दा बढिका दरले विद्यार्थीहरुलाई छात्रवृत्ती सहयोग गरेपनि त्यो प्रयाप्त नभएका कारण विद्यालयको अनुरोधमा आफूहरूले पोशाक सहयोग गरेको पिपलका संघर्ष राईले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै राईले पोशाककै कारण बालबालिकाहरू बिद्यालय आउनबाट बन्चित नहोउन् भनेर यो सहयोग गरिएको बताए । उनले भने ‘यो सहयोग सानो भएपनि पोशाकले विद्यार्थीहरूलाई चिसोबाट जोगाउन सहयोग पुग्नेछ ।

यस्तै पोशाक बुझ्दै बिद्यालयका प्रधानाध्यापक रविन्द्र शाहीले बिद्यालयको अबस्था राम्रौ भएता पनि भौगोलिक बिकटाका कारण पनि बिद्यार्थीहरुलाई असहजता हुने गरेको बताए । पिपल संस्थाले कक्षा १ देखि ८ सम्मका ३ सय २५ जना बालबालिकालाई जुत्ता,मोजा, ट्रयाकसुट र टिसर्ट दिएको धन्यवाद समेत दिएका थिए ।

ADVERTISEMENT

आगामी दिनहरुमा पनि यस्तै सहयोग भएको खण्डमा विकटका विद्यार्थीहरुको बिद्यालयसम्म सहजै पहुँच हुनुका सथै उनीहरुको शिक्षा पाउने मौलिक हक पनि सुनिश्चितता हुने बताए ।

कार्यक्रममा मुगुका पत्रकार जीवन सेजुवालले यस्तो सहयोगले दुर्गम क्षेत्रका बालबालिकाहरूलाई विद्यालयमा पठनपाठनका लागि नियमित आउन प्रेरित गर्ने बताए ।

कार्यक्रममा मुगुम कार्माराङ गाउँपालिकाका नायब सुब्बा गौरीकान्त चौलागाईले कर्णाली प्रदेशलाई दुर्गम छ भनेर मात्रै नहुने र त्यसका लागि सबैले सहयोगी हात बढाउनु पर्ने बताए । उनले भने ‘पीपल संस्थामार्फत् आफ्नो स्थानीय तहको विद्यालयमा आएको पोशाक सहयोगका लागि सदैव कृतज्ञ रहने छु भन्दै धन्यवाद ज्ञापन समेत गरे ।’

Share159Tweet95SendShare
Previous Post

आज चट्याङसहित वर्षाको सम्भावना

Next Post

सवारी साधन दुर्घटनाबाट तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post
सवारी साधन दुर्घटनाबाट तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

सवारी साधन दुर्घटनाबाट तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

जापानमा बाँदर आतंक, मान्छेलाई हमला गर्न थालेपछि गोली हान्न थालियो

जापानमा बाँदर आतंक, मान्छेलाई हमला गर्न थालेपछि गोली हान्न थालियो

४६ हजार किलो जडीबुटी निकासी

४६ हजार किलो जडीबुटी निकासी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?