ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

रुस–युक्रेन सम्झौता अन्तर्गत २६ हजार टन अन्न बोकेको पहिलो जहाज बन्दरगाहबाट निस्कियो

News Desk by News Desk
५:४५ मध्यान्ह, साउन १७, २०७९
रुस–युक्रेन सम्झौता अन्तर्गत २६ हजार टन अन्न बोकेको पहिलो जहाज बन्दरगाहबाट निस्कियो
390
सेयर
389
VIEWS
ShareTweetSendShare

युक्रेन साउन १७ गते ।
रुससँग भएको महत्वपूर्ण सम्झौता अन्तर्गत युक्रेनबाट अन्न बोकेको पहिलो जहाज निस्किएको छ । टर्की र युक्रेनी अधिकारीहरूका अनुसार सोमबार बिहान ओडेसाको दक्षिणी बन्दरगाहबाट जहाजले यात्रा सुरु गरेको थियो । रुसले फेब्रुअरीदेखि युक्रेनी बन्दरगाहहरू अवरुद्ध गर्दै आएको थियो । तर दुवै पक्षले केही दिनअघि ढुवानी पुनः सुरु गर्ने सम्झौता गरे ।

यो सम्झौताले विश्वव्यापी खाद्य संकटलाई कम गर्ने र अन्नको मूल्य घटाउने आशा गरिएको छ । टर्कीका अनुसार सिएरा लियोनको झण्डा रहेको ‘रजोनी’ नामक जहाज लेबनानको त्रिपोली बन्दरगाहमा रोकिएको र आगामी हप्ता थप ढुवानी गरिने योजना रहेको बताए ।

सम्झौता अनुरुप इस्तानबुलमा स्थापना गरिएको संयुक्त समन्वय केन्द्रले जहाजले करिब २६,००० टन मकै बोकेको बताएको छ। गत महिना संयुक्त राष्ट्र संघ र टर्कीको मध्यस्थता दुई देशबीच महत्वपूर्ण सम्झौतामा पुगेका थिए । यस सम्झौतामा पुग्न दुई महिनासम्म वार्ता चलेको थियो र यो १२० दिन लागु हुनेछ ।

दुवै पक्ष सहमत भएमा सम्झौता नवीकरण गर्न सकिन्छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले जहाज युक्रेनी बन्दरगाहबाट प्रस्थान गरेको घटनालाई स्वागत गर्दै सम्झौता कार्यान्वयनमा काम गर्न टर्कीको भूमिकाको प्रशंसा गरेका छन् ।
युक्रेनको अन्नको नाकाबन्दीले गहुँमा आधारित उत्पादनहरू महँगो हुँदै गएको थियो । साथमा खाना पकाउने तेल र मलको मूल्यमा वृद्धिसँगै विश्वव्यापी खाद्य संकट उत्पन्न हुने स्थिति आएको छ ।

सम्बन्धित समाचार

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

रुस र युक्रेनले संयुक्त रूपमा विश्वव्यापी गहुँ आपूर्तिको लगभग एक तिहाइ उत्पादन गर्दछ। सन् २०१९ मा युक्रेनी आपूर्तिले विश्वको मकै आपूर्तिको १६ प्रतिशत र सूर्यमुखी तेलको आपूर्तिको ४२ प्रतिशत हिस्सा ओगट्ने गरेको संयुक्त राष्ट्रको तथ्याङ्क अनुसार बताउँछ ।

युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले ढुवानीलाई ‘विश्वका लागि राहत’को संज्ञा दिए । साथै उनले मस्कोलाई ‘सम्झौता अन्तरगत उसले पालना गर्नुपर्ने पाटो’को सम्मान गर्न आग्रह गरे । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा पत्रकारहरूसँगको कुराकानीमा युक्रेनी बन्दरगाहबाट जहाज प्रस्थान हुनु ‘एकदम सकारात्मक’ घटना भएको बताए ।

अन्तर्राष्ट्रिय नेताहरूले ढुवानीलाई सावधानीपूर्वक स्वागत गरेका छन् । बेलायतका विदेश मन्त्री लिज ट्रसले यसलाई ‘एक महत्त्वपूर्ण पहिलो कदम’को संज्ञा दिएका छन् । तर ईयूका प्रवक्ता पिटर स्टानोले भने कि रूसले विश्वभर युक्रेनी निर्यात पुनः सुचारु गर्न सघाउनुपर्ने कुरामा जोड दिइन् । बीबीसी

ADVERTISEMENT
Share157Tweet97SendShare
Previous Post

जमुनाहबाट ब्राउनसुगरसहित दुईजना पक्राउ

Next Post

नगरपालिकाको आर्थिक विकास रणनीति सम्बन्धि सुरुवाती कार्यशाला सम्पन्न, स्थानिय उत्पादनलाई जोड दिन माग गर्दै सरोकारवाला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप

३:५४ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

९:२७ बिहान, भदौ २८, २०८३
ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा
अन्तर्राष्ट्रिय

ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा

३:५५ बिहान, भदौ २६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव
अन्तर्राष्ट्रिय

ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव

१२:३९ बिहान, साउन ३१, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अन्तर्राष्ट्रिय

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

७:३५ बिहान, साउन ५, २०८३
Next Post
नगरपालिकाको आर्थिक विकास रणनीति सम्बन्धि सुरुवाती कार्यशाला सम्पन्न, स्थानिय उत्पादनलाई जोड दिन माग गर्दै सरोकारवाला

नगरपालिकाको आर्थिक विकास रणनीति सम्बन्धि सुरुवाती कार्यशाला सम्पन्न, स्थानिय उत्पादनलाई जोड दिन माग गर्दै सरोकारवाला

यस्तो छ आजको मौसम

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

एसईई नतिजा साउन दोस्रो सातामा आउने

कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ को भर्ना खुलाउन परीक्षा बोर्डको आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Sunny
6:17 am5:53 pm +0545
Feels like: 23°C
Wind: 5km/h NNE
Humidity: 85%
Pressure: 1017.27mbar
UV index: 1
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?