ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नगरपालिकाको आर्थिक विकास रणनीति सम्बन्धि सुरुवाती कार्यशाला सम्पन्न, स्थानिय उत्पादनलाई जोड दिन माग गर्दै सरोकारवाला

News Desk by News Desk
१०:०६ मध्यान्ह, साउन १७, २०७९
नगरपालिकाको आर्थिक विकास रणनीति सम्बन्धि सुरुवाती कार्यशाला सम्पन्न, स्थानिय उत्पादनलाई जोड दिन माग गर्दै सरोकारवाला
409
सेयर
397
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके साउन १७ गते ।
स्थानिय उत्पादनलाई विशेष प्राथमिकतामा राख्नुपर्ने कोहलपुरका सरोकारवाला व्यक्ती हरुले माग गरेका छन् । स्थानिय उत्पादनमा जोड दिई त्यस्को बिक्रि बितरण र प्रयोग गर्न सकेमा मात्र समग्र कोहलपुर नगरपालिकाको आर्थिक बिकासमा टेवा पुग्ने देखिन्छ।

न्क्ष्श्÷ीएभ्म् को सहयोगमा कोहलपुर नगरपालिकाको आर्थिक विकास रणनिति तर्जुमा सम्बन्धि कार्यक्रम प्रारम्भिक भएको हो ।
कोहलपुर नगरपालिकाको आर्थिक विकास रणनीति सम्बन्धि सुरुवाती कार्यशाला कार्यक्रमका सहभागिहरुले यहाँका प्राकृतिक स्रोत, साधनको उपयोग, कृषि उपच उत्पादनमा वृद्धि तथा निर्यात, घरेलु उद्योग संचालन, पशुपन्छी पालन जस्ता विषयवस्तुलाई पहिलो प्राथमिकतामा राखेर कार्य संचालन गर्न कोहलपुर नगरपालिकालाई सुझाव दिएका छन् । सहभागीले कोहलपुरको आर्थिक समृद्धिका लागि समृद्धिका सम्भावनाको खोजी कोहलपुर भित्रै गर्न जरुरी रहेको बताएका हुन् ।

कार्यक्रममा उनीहरुले यहाँका सम्पूर्ण किसान, उद्योगी, व्यापारी, व्यवसायिहरुका समस्या समाधानका लागि नगरपालिका तत्पर रहन सुझाव दिएका हुन् । कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीको अध्यक्षतामा भएको गरिएको थियो भने कार्यक्रममा राष्ट्रिय सल्लाहकार डा. तेजहरी घिमिरेले नगरलाई आर्थिक समृद्धिमा लैजान सकिने सम्भावना, आर्थिक समृद्धिमा सहजता लगायतका बारेमा जानकारी गराउदै सहजीकरण गरेका थिए।

डा. घिमिरेले स्थानीय सरकारलाई सक्षम बनाउन यहाँको प्राकृतिक सम्पदालाई भरपूर प्रयोगमा ल्याउनु पर्ने र्व विकासमा आमजनताको सहभागिता बढाउनुपर्ने, तल्लो तहबाटै योजनाहरू उठाउनुपर्ने, वडा कार्यालयदेखि नै यहाँकोआवश्यकतामुखी योजना बनाउनुपर्ने भन्दै स्थानीय तह र क्षेत्रकै स्रोत परिचालन गर्नुपर्ने उल्लेख गरे ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

यस्तै उपप्रमुख संगीता सुवेदीले यहाँको आर्थिक विकासलाई जोड दिदै अबका दिनहरुमा व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग र पर्यटन विकासमा बढि जोड दिइने बताएकी छन् । कोहलपुरलाई आर्थिक रूपमा विकास गरेर समृद्ध बनाउने थुप्रै सम्भावना छन् भने केही चुनौती पनि देखिएको सुवेदीले बताईन् ।

नगरको आर्थिक विकासका लागि कृषिलाई व्यावसायिक बनाएर उत्पादन वृद्धि गरेर अन्य जिल्ला तथा छिमेकी देशमा निर्यातको व्यवस्थापनको प्रयास पनि नगरले गरिरहेको उल्लेख गरिन् । यहाँका किसान, उद्योगी, व्यवसायी तथा आर्थिक पाटोसँग जोडिएका सरोकारवालाहरुका समस्या समाधानकका लागि नगरपालिका कहिले पनि पछि नहट्ने बताईन् ।

यस्तै कार्यक्रममा प्राविधिक सल्लाहकार रामचन्द्र लामिछानेले प्राकृतिक सम्पदा र मानवनिर्मित पुँजी दुवैलाई समान ढंगले परिचालन गर्न सकेमा कोहलपुरको विकास सहजै गर्न सकिने बताएका छन् । माटो, हावा, पानीको समुचित प्रयोग नहुनु, खेतीयोग्य जमिनको प्रयोग कम हुनु, वनजंगल, जडीबुटीको कम प्रयोगका कारण आर्थिक विकास सोचेजस्तो हुन नसकेको बताए ।

ADVERTISEMENT

यस्तै कार्यक्रमका सहभागी उपकार लघुवित्त वित्तीय सस्थाकी सिओ शारदा खत्रीले आफु सिओ सङ्गै गाइपालक कृषक भएको हुँदा कोहलपुरका कृषक हरुले उत्पादन गरेको बस्तुलाई बजारिकरण गर्ने व्यवस्था स्थानिय सरकारले नै गर्दिने वातावरण सिर्जना गर्न आग्रह गरिन उनले स्थानिय उत्पादन खपत गर्न सिमापारी बाट आउने पेय पदार्थको रोक लगाउनु पर्ने बताइन ।

यस्तै घरेलु महासंघ बाँकेकि अध्यक्ष तथा गोरखनाथ ट्रेनिङ सेन्टरकी सन्चालक मधु खड्काले आफू एक महिला उद्यमि पनि भएको हुँदा महिलाहरुले विभिन्न सीप तालिम लिइसकेपछि उनिहरुले उत्पादन गरेको सामानले स्थान पाउदा दुख लाग्ने गरेको बताईन उनले कोहलपुर नगरबासिले एउटा मात्र भएनी स्थानिय उत्पादन प्रयोग गर्न सकेपनी महिला उद्यमिमा उर्जा थपिने हुदा स्थानिय उत्पादनको लागि स्थानिय उत्पादन बजार नगरपालिकाले संचालन गरिदिनु पर्ने माग राखेकि छिन्

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, केन्द्रिय सदस्य चक्र अधिकारी, सुरक्षाकर्मी, संचारकर्मी, स्थानीय तथा क्षेत्रीय आर्थिक विकास ीच्भ्म टिम लिडर दीप्ती खकुरेल लगायत सरोकारवालाहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममा स्थानिय महिला गिता बिकले उत्पादन गरेको सामान समेतको स्टल समेत राखिएको थियो।

Share171Tweet99SendShare
Previous Post

रुस–युक्रेन सम्झौता अन्तर्गत २६ हजार टन अन्न बोकेको पहिलो जहाज बन्दरगाहबाट निस्कियो

Next Post

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
यस्तो छ आजको मौसम

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

एसईई नतिजा साउन दोस्रो सातामा आउने

कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ को भर्ना खुलाउन परीक्षा बोर्डको आग्रह

निरन्तरको वर्षा : ठाउँ–ठाउँमा सडक अबरुद्ध

निरन्तरको वर्षा : ठाउँ–ठाउँमा सडक अबरुद्ध

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Sunny
6:17 am5:53 pm +0545
Feels like: 23°C
Wind: 5km/h NNE
Humidity: 85%
Pressure: 1017.27mbar
UV index: 1
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?