ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नरैनापुरको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

वडा अध्यक्षको नेतृत्वमा क्षति विवरण संकलन गरिने

News Desk by News Desk
१२:०९ मध्यान्ह, अशोज २७, २०७९
नरैनापुरको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न
380
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके असोज २७ गते ।
नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढीले क्षति पुगेका परिवारको पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखी काम गर्न स्थानीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिनु भएको छ ।

बाढीले सबैतिर आक्रान्त पारेपछि विपद व्यवस्थापन समितिको आकश्मिक बैठक राखेर उहाँले छ वटै वडाका अध्यक्ष,स्थानीय प्रहरी, रेडक्रासकर्मी,स्वयसेक र स्वास्थ्य संस्थाका प्रमुखलाई वास्तविक बाढी पिडित व्यक्तिहरुको तथ्याक संकलन गर्न निर्देशन दिनु भएको हो ।

नरैनापुर गाउँपालिकामा भएको बाढी प्रभावित क्षेत्रको पहिचान गरि तत्काल राहत सामग्री वितरण गर्ने अध्यक्ष शाहले बताउनुभयो । नरैनापुर गाउँपालिका स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष शाहको अध्यक्षतामा बसेको बैठकले असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण नरैनापुर गाउँपालिकाका छ वटै वडामा भएको क्षति विवरण वडा अध्यक्षको नेतृत्वमा बनेको बिपद् व्यवस्थापन टीमले संकलन गरी पालिकामा बुझाउने र त्यही अनुरूप राहत वितरण गर्ने निर्णय गरेको छ ।

साथै बिपदको समयमा सहयोगका लागि विभिन्न संघ,संस्थालाई सहयोगको लागि अनुरोध÷आव्हान गर्ने र संकलन भएका राहत सामग्री एकद्वार प्रणाली मार्फत पालिका बाटै वितरण गर्ने,बर्षातका कारण क्षतिभएका सार्वजनिक संरचनाहरू तत्काल पुनः निर्माण गर्ने,धानबाली क्षति विवरण नरैनापुर गाउँपालिकाको कृषि शाखाले संकलन गर्ने र विपदका कारण हुने सम्भावित स्वास्थ्य सम्बन्धी प्रकोप नियन्त्रण गर्न स्वास्थ्य शाखाले बिशेष पहल गर्ने निर्णय गरेको विपद शाखा संयोजक लक्ष्मीकान्त मिश्राले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

नगर स्वास्थ्य प्रबद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पतालको उद्घाटन

डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध

बाजुरामा भूकम्पको धक्का

बैठकमा गाँउपालिका अध्यक्ष समेत रहनु भएका विपद समितिका संयोजक इश्तियाक अहमद शाह,वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज कुमार शर्मा, वडा नं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, विओपी नरैनापुरका सशस्त्र प्रहरी निरिक्षक नन्दकिशोर महतो, विओपी कटकुइयाका दयाराम पौडेल लगायत गाँउपालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share154Tweet94SendShare
Previous Post

तराई र मध्य पहाडमा धानबालीमा क्षति : तत्काल पानीको उचित निकास व्यवस्था गर्न सुझाव

Next Post

मोतिविन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्दै नेपालगञ्ज उमहानगरपालिका

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नगर स्वास्थ्य प्रबद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पतालको उद्घाटन
मुख्य समाचार

नगर स्वास्थ्य प्रबद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पतालको उद्घाटन

१०:५९ मध्यान्ह, चैत्र १८, २०७९
डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध
मुख्य समाचार

डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध

१०:५६ मध्यान्ह, चैत्र १३, २०७९
बाजुरामा भूकम्पको धक्का
मुख्य समाचार

बाजुरामा भूकम्पको धक्का

१०:०६ बिहान, चैत्र १३, २०७९
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

आज देशभरको मौसम सफा

१०:०२ बिहान, चैत्र १३, २०७९
कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको पक्षमा सरकारको निर्णय
मुख्य समाचार

कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको पक्षमा सरकारको निर्णय

४:२१ मध्यान्ह, चैत्र १२, २०७९
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र
मुख्य समाचार

जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र

४:१७ मध्यान्ह, चैत्र १२, २०७९
निःशुल्क डायलसिसमा भएको लापरवाहीले कोहलपुरमा ३३ जनाको मृत्यु
दुर्घटना

खानेपानी ट्याङ्कीमा भेटियो शव

१:३४ मध्यान्ह, चैत्र १२, २०७९
सेती नदीको दोहन रोक्न संरक्षण अभियान
मुख्य समाचार

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

१:३१ मध्यान्ह, चैत्र १२, २०७९
Next Post
मोतिविन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्दै नेपालगञ्ज उमहानगरपालिका

मोतिविन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्दै नेपालगञ्ज उमहानगरपालिका

अबको तीन दिनको मौसम : सामान्यतया सफा

अबको तीन दिनको मौसम : सामान्यतया सफा

तिहारका लागि बिदेशमा मखमली फूलको निर्यात

तिहारका लागि बिदेशमा मखमली फूलको निर्यात

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Sunny
6:08 am6:36 pm +0545
Feels like: 29°C
Wind: 21km/h W
Humidity: 48%
Pressure: 1006.1mbar
UV index: 7
MonTueWed
32/18°C
33/18°C
34/17°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?