ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मोतिविन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्दै नेपालगञ्ज उमहानगरपालिका

News Desk by News Desk
१२:१८ मध्यान्ह, अशोज २७, २०७९
मोतिविन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्दै नेपालगञ्ज उमहानगरपालिका
416
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके असोज २७ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाले मोतिविन्दुको समस्या भएका व्यक्तिहरुको पहिचान गर्न शुरु गरेको छ । मोतिविन्दु भएका व्यक्तिहरुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्न आजदेखि निःशुल्क आँखा जाँच तथा मोतिविन्दु छनौट शिविर शुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ बाट निःशुल्क आँखा जाँच तथा मोतिविन्दु छनौट शिविर शुरु गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका र फत्तेबाल आँखा अस्पताल फुल्टेक्राको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । सहरी स्वास्थ्य केन्द्र वडा नम्बर १ धम्बोझीमा आयोजित निःशुल्क आँखा शिविरको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभएको छ ।

शिविरको उद्घाटन गर्दै नगर प्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिका भित्रका नागरिक दृष्टिविहिनताको शिकार नबनुन् भन्ने उद्देश्यले २३ वटै वडामा मोतिविन्दुका रोगी पहिचान गरी निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले शिविरमा छुटेकाहरुले फत्तेबाल आँखा अस्पतालमा गएर पनि आँखा जाँच गराउन सक्ने बताउनुभयो । नगर प्रमुख विष्टले मोतिविन्दु पहिचान भएपछि नेपालगञ्ज उपमहानगरपालिका वा वडा कार्यालयको सिफारिसमा फत्तेबाल आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको बताउनुभयो ।

विष्टले यो अभियान लगातार पाँच बर्षसम्म चल्ने बताउनुभयो । “नेपालगञ्ज उपमहानगरपालिकाभित्र बसोबास गर्ने नेपाली नागरिक कोही पनि मोतिविन्दु भएर वा आर्थिक समस्याका कारण दृष्टिविहिन हुन नपरोस् भनेर हामीले यो अभियान चलाएका छौं, आँखा निकै संवेदनशील अंग हो, यसको संरक्षणमा हामी सबै गम्भीर बन्नुपर्दछ,“ उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

फत्तेबाल आँखा अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले विश्व दृष्टि दिवसको अवसर पारेर नेपालगञ्जमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बताउनुभयो । लुम्बिनी प्रदेशमा दृष्टिविहिनताका समस्या बढी देखिएको भन्दै उहाँले नेपालगञ्ज उपमहानगरपालिकाले दृष्टिविहिनताको अवस्थालाई रोक्न थालेको कदममा आफूहरुले प्राविधिक सहयोग गरेको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले मोतिविन्दु भएका व्यक्तिहरुलाई दृष्टिविहिनताबाट जोगाउन थालिएको अभियानमा सक्रियतापूर्वक सहभागी बन्न आह्वान गर्नुभयो । उहाँले शिविरमा निःशुल्क आँखा जाँच हुनुका साथै औषधि पनि निःशुल्क उपलब्ध गराइने बताउनुभयो ।

फत्तेबाल आँखा अस्पतालका नेत्र विशेष छन्दु चौधरीले यो शिविर ४० बर्ष भन्दा माथि उमेरका व्यक्तिहरुको लागि विशेष उपयोगी हुने बताउनुभयो । शिविर उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य कुमार पुष्पा सिंह, वडा सदस्य इन्द्रबहादुर राना, स्वास्थ्य महाशाखाका हेल्थ असिस्टेन्ट राजन शाही लगायत उपस्थित थिए ।

ADVERTISEMENT
Share187Tweet95SendShare
Previous Post

नरैनापुरको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

Next Post

अबको तीन दिनको मौसम : सामान्यतया सफा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन
मुख्य समाचार

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

९:०८ बिहान, असार २१, २०८३
उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत
मुख्य समाचार

उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत

४:०४ बिहान, असार २१, २०८३
जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा
मुख्य समाचार

जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा

१२:२३ बिहान, असार २१, २०८३
भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण
मुख्य समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

६:४१ बिहान, असार २०, २०८३
Next Post
अबको तीन दिनको मौसम : सामान्यतया सफा

अबको तीन दिनको मौसम : सामान्यतया सफा

तिहारका लागि बिदेशमा मखमली फूलको निर्यात

तिहारका लागि बिदेशमा मखमली फूलको निर्यात

अनुदान नपाउँदा पहिरो पीडित समस्यामा

कालीकोटमा मलामी गएका १३ जनालाई पहिरोले बगाएको पुष्टि भए पनि अवस्था अझै अज्ञात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?