ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

शारिरिक अशक्त भएका व्यक्तिहरुको पाइला बन्नेछु : नेकपा एमाले उम्मेदवार ढकाल

News Desk by News Desk
२:३१ मध्यान्ह, कार्तिक ६, २०७९
शारिरिक अशक्त भएका व्यक्तिहरुको पाइला बन्नेछु : नेकपा एमाले उम्मेदवार ढकाल
395
सेयर
382
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके कात्तिक ६ गते ।
कोहलपुर नगरपालिकाको दुर्गम गाउँ वडा नम्बर ७ जुन कोहलपुर देखि दुर दराजमा रहेको छ। जब जब निर्वाचन आउँछ तब तब उम्मेदवारहरु जनतालाई आश्वासन बाढ्न गाउँ छिरेको स्थानीय बताउँछन् ।

निर्वाचन नजिकिदै गर्दा जनताको घरदैलोमा विभिन्न दलका उम्मेदवार हरु चुनावी प्रचारप्रसारमा होमिएका छन । उम्मेदवारहरु गाउँ पस्दा कतिपय मतदाता नयाँ अनुहार देख्दा उत्साहित हुन्छन् अब यिनिहरुले त केही परिवर्तन गर्लान तर २०७४ सालमा जितेर गएका उम्मेदवारहरु हाम्रा मतले सासद भए मन्त्री भए तर एक पटक फर्केर आएनन हाम्रो वडाका केही स्थानिय सधै डुवान कटानको त्रासमा बस्नु परेको अनि सधै खानेपानीको व्यवस्था गर्छौ भनेनी हामी स्वच्छ र सफा खानेपानीबाट बन्चित भएको भन्दै आक्रोशित समेत हुने गरेको कोहलपुर वडा नम्बर ७ का घनश्याम गिरि बताउछन् ।

उनले नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकाललाई र प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरीलाई भाषण गरेर आश्वासन बाड्न भन्दा काम गरेर देखाउन आग्रह गरे यस वडामा कृषक बढी भएको हुँदा सिचाईको अभावले गर्दा बर्षेनि किसान दाजुभाईले लाखौको क्षती व्यहोर्नुपरेको बताए। उनले ढकाललाइ आफू निर्वाचित भए नभएनी यस वडाको समस्या समाधान गरिदिन आग्रह समेत गरे।

यस्तै स्थानीय कालिभान बस्नेतले यो भन्दा अघिका उम्मेदवारले नि बाटो बनाउछौ अपाङ्गमैत्री कार्यक्रम ल्याउछौ भने तर केही गरेनन भन्दै रजगढवा देखि कोहलपुर जोढ्ने अपुर्ण बाटोलाई अपाङ्गमैत्री वाटो बनाई हामी जस्ता शारीरिक रुपमा अशक्त भएका हरुको लागि विशेष खालको कार्यक्रम ल्याउन आग्रह गरे । यस्तै उक्त वडाकी सीता तिरुवालेनि आजसम्म जितेर गएका उम्मेदवारलाई गाउँमा नदेखेको बताईन उनले महिलाहरुको लागि आयमुलक सिपमुलक कार्यक्रमको पहल गरिदिनु हुन आग्रह गरिन।

सम्बन्धित समाचार

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

चुनावी अभियानको दौडानमा स्थानियको समस्या सुन्दै उम्मेदवार ढकालले आफू आश्वासन भन्दा काम गर्न रुचाउने हुँदा आफू निर्वाचन भए नभएपनी यश वडाको समग्र बिकास आफ्नो पहिलो प्राथमिकता रहने र अशक्त व्यक्तिहरुको सधै पाइला बनेर साथ दिने प्रतिबद्धता व्यक्त गरे।

यस्तै प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरीले आफूनि कर्ममा बिश्वास गर्ने त्यसैले भाषण र आश्वासन बाढ्न भन्दा आफ्नो पहिलो प्राथमिकता यस वडालाई समृद्ध वडा बनाउने पहिलो पहल कदमी रहने कुरा व्यक्त गरेका छन् ।

ADVERTISEMENT
Share166Tweet96SendShare
Previous Post

ठूलो परिमाणमा महिलाले लगाउने भित्री बस्त्र नेपालगन्जमा बरामद

Next Post

जसपाको चुनावी घरदैलो २७ वटै वडामा सुरु, राईको मतदातालाई प्रश्न-`राजा चुन्ने कि चौकीदार?´

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु
मुख्य समाचार

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

१२:५१ मध्यान्ह, बैशाख २९, २०८०
इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’
मुख्य समाचार

इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’

४:४० मध्यान्ह, बैशाख २४, २०८०
आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै
समाचार

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

१०:२३ बिहान, बैशाख २२, २०८०
सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री
मुख्य समाचार

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री

१०:२० बिहान, बैशाख २२, २०८०
कोहलपुरमा यही आर्थिक वर्षमा बन्दैछन् १४ वटा विद्यालयका भवनहरु
मुख्य समाचार

कोहलपुरमा यही आर्थिक वर्षमा बन्दैछन् १४ वटा विद्यालयका भवनहरु

१०:१६ बिहान, बैशाख २२, २०८०
रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने
मुख्य समाचार

रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने

१०:१२ बिहान, बैशाख २२, २०८०
संसदमा दुई सचिव नियुक्त
मुख्य समाचार

संसदमा दुई सचिव नियुक्त

१०:१० बिहान, बैशाख २२, २०८०
८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ
अपराध

८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ

२:४७ मध्यान्ह, बैशाख २१, २०८०
Next Post
जसपाको चुनावी घरदैलो २७ वटै वडामा सुरु, राईको मतदातालाई प्रश्न-`राजा चुन्ने कि चौकीदार?´

जसपाको चुनावी घरदैलो २७ वटै वडामा सुरु, राईको मतदातालाई प्रश्न-`राजा चुन्ने कि चौकीदार?´

यमपञ्चक सुरु हुँदै, आज धनतेरस र यमदीप दान

आज लक्ष्मी पूजाः धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

आज नरक चतुर्दशी, कुकुर तिहार

आज नरक चतुर्दशी, कुकुर तिहार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
36°
Sunny
5:21 am7:14 pm +0545
Feels like: 38°C
Wind: 11km/h W
Humidity: 32%
Pressure: 1000.34mbar
UV index: 8
SatSunMon
42/28°C
43/28°C
43/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?