ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जसपाको चुनावी घरदैलो २७ वटै वडामा सुरु, राईको मतदातालाई प्रश्न-`राजा चुन्ने कि चौकीदार?´

News Desk by News Desk
८:०० मध्यान्ह, कार्तिक ६, २०७९
जसपाको चुनावी घरदैलो २७ वटै वडामा सुरु, राईको मतदातालाई प्रश्न-`राजा चुन्ने कि चौकीदार?´
463
सेयर
402
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ६ गते ।
जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्र नं २ का २७ वटै वडाहरूमा घरदैलो अभियान सुरु गरेको छ। तिहारको पहिलो दिन पार्टीले निर्वाचन क्षेत्रका सबै वडाहरूमा एकैसाथ घरदैलो अभियान सुरु गरेको हो।

डुडुवा गाउँपालिका वडा नं ६ हिरमिनियामा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका नेता तथा प्रतिनिधिसभा बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले घरदैलो अभियानको सुरुवात गरेका हुन्।

त्यसक्रममा उनले चुनावी अभियानमा खटिएका आफ्ना कार्यकर्ता तथा मतदाताहरूलाई आपसी भाइचारा, सद्भाव र विकासका लागि जनता समाजवादीलाई फेरि एकपटक जिताउनका लागि निरन्तर लागिपर्न आह्वान गरेका थिए। यो निर्वाचन क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाका २१ वटा र डुडुवा गाउँपालिकाका छ वटा वडाहरू समेटिएका छन्।

घरदैलो अभियानको सुरुवात गर्दै उम्मेदवार राईले मतदाताले अब फेरि राजा ल्याउन नभएर आफ्ना लागि ‘चौकिदार’ चुन्नेबेला आएको बताए। ‘धोती, टोपी र शीरमा फेटा बाँधेकाहरूको अधिकारका लागि हाम्रा अग्रजहरूले, सहीदहरूले आफ्नो रगत बगाएर ल्याएको यो शासन व्यवस्था हो’ उनले भने ‘यो कसैको निगाहमा आएको होइन। विकास त्यसै आएको होइन। राज्य संरचनामा हाम्रा उपस्थिति त्यसै बाध्यकारी भएको होइन।

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

यी सबलाई बचाउनका लागि फेरि एकपटक हाम्रा प्रतिनिधिहरू संसदमा पुग्न जरुरी छ।’उम्मेदवार राईले अहिले प्रतिपक्षीहरूले जसपा र त्यसका उम्मेदवारहरूविरूद्ध झुटा कहानी र भ्रमहरू फैलाउन उद्दत रहेको भन्दै त्यसप्रति सचेत रहन पनि आग्रह गरे। त्यसका लागि जनताका घरघरमा पुगेर आफ्ना काम र उपलब्धीहरूको प्रचार प्रसार गर्न पनि उनले कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। ‘जनताका लागि हामीले कति काम गरेका छौं भन्ने कुरा हामीले तपाईंहरूको हातहातमा दिएका छौं।

तपाईंहरू सबै त्यसका आफै उपभोग पनि गरिरहनुभएको छ। यो भोट भनेको तपाईंहरूले हामीलाई तपाईंहरूकै काम गर्नका निम्ति दिनुभएको हो। त्यो मतको हामीले दुरुपयोग गर्नेछैनौं’ उनले भने ‘केही मान्छेहरू हाम्राविरूद्ध भ्रमहरू फैलाइरहेका छन्। आफ्ना कर्तुत र भ्रष्टाचारका कुराहरू लुकाउनका लागि हामीलाई आरोप लगाइरहेका छन्।

त्यसबाट मुक्त हुनुहोस्। र फेरि हामीलाई एकपटक मौका दिनुहोस्।’उम्मेदवार राईले विपक्षीहरूले जतिसुकै जातिय वा साम्प्रदायिक कुरा गरे पनि त्यसमा नअल्झिन र उनीहरूलाई प्रश्न गर्न पनि आग्रह गरे। ‘म पनि अघिल्लोपटक चुनाव जितेर गएको हुँ। मैले कति काम गरें र यहाँ चुनिएका स्थानीय मेयर अनि अहिले फेरि संसद हुन चुनावी मैदानमा आउनुभएका उहाँले कति काम गर्नुभयो? त्यो त तपाईंहरूले देखिसक्नुभएको छ’ उनले भने ‘तपाईंहरूले फेरि अर्को कुनै राजा चुन्ने कि आफ्नो चौकीदार? एकपटक विवेक प्रयोग गर्नुहोस् र मतदाता गर्नुहोस्।’

ADVERTISEMENT

उम्मेदवार राईले अहिले पनि विपक्षीहरूले धार्मिक र सामाजिक सद्भाव भड्काउनका लागि अनेक षड्यन्त्रहरू रचिरहेको र त्यसलाई कुनै पनि सफल हुन नदिनका लागि हरेक कार्यकर्तालाई सचेत रहन पनि आग्रह गरे। ‘मैले सुरूदेखि नै भनिरहेको छु धर्म, जात अनि सम्प्रदाय होइन विकासका लागि राजनीति गरौं।

एकअर्कालाई आरोप लगाउने होइन जनताको सेवक बन्न प्रतिष्पर्धा गरौं’ उनले भने ‘तर अहिले जसरी अरूहरूले धर्मको नाममा भोट मागिरहेका छन्, हिँज उनीहरूले नै त्यही धर्मलाई मासेर धर्मनिरपेक्षको नाममा मतदान गरेका हुन्।’ त्यसक्रममा विभिन्न पार्टी परित्याग गरी करिब १ सय ५० जना भन्दा बढी जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए।

उनीहरूलाई उम्मेदवार राईले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

 

Share222Tweet101SendShare
Previous Post

शारिरिक अशक्त भएका व्यक्तिहरुको पाइला बन्नेछु : नेकपा एमाले उम्मेदवार ढकाल

Next Post

आज लक्ष्मी पूजाः धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

९:२७ बिहान, भदौ २८, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
Next Post
यमपञ्चक सुरु हुँदै, आज धनतेरस र यमदीप दान

आज लक्ष्मी पूजाः धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

आज नरक चतुर्दशी, कुकुर तिहार

आज नरक चतुर्दशी, कुकुर तिहार

फरार दुई जना प्रतिवादी पक्राउ

नेपालगन्जको एउटा होटलबाट ९ जुवाडे पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?