ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

शैक्षिक सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिन्छः मेयर आचार्य

News Desk by News Desk
९:४३ मध्यान्ह, कार्तिक १९, २०७९
शैक्षिक सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिन्छः मेयर आचार्य
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १९ गते ।
बाँकेको कोहलपुर नगरपालिकालाई शैक्षिक हवकारुपमा अगाडि बढाउने गरी योजना अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिमको प्रवेशद्धारमा रहेको उदाउँदो सहर कोहलपुरलाई शैक्षिक हवकारुपमा विकास गर्ने योजनासहित नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएको हो ।

सामुदायिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुको संयुक्त बैठक एवम् क्षमता विकास सम्बन्धी शनिवार (आज) देखि नगरपालिकामा सुरु भएको दुई दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुरको सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिने स्पष्ट पार्नु भएको छ ।

‘कोहलपुरलाई शिक्षामा नमुना बनाउन चाहान्छौं उहाँले भन्नुभयो–‘शैक्षिक गुुणस्तर सुधारका निमित्त कसैको राजनीतिक दवाव अव स्विकार्य हुन सक्दैन् ।’ उहाँले शिक्षक संघसंगठनहरुलाई शिक्षामा राजनीति नगर्न चेतावनी समेत दिनुभएको छ । ‘राम्रो काम गर्दा गर्दै पनि कर्मचारीमाथि अनावश्यक दवाव दिने प्रवृत्ति देखिएको छ अव त्यसलाई निरुत्साहित गरिन्छ उहाँले भन्नुभयो–‘कोहलपुरको शैक्षिक गुणस्तर सुधारका लागि सबैको भूमिका महत्वपूर्ण छ ।’

उहाँले कर्मचारीहरुलाई भयरहित तरिकाले काम गर्ने वातावरण निर्माण गर्न आफु प्रतिबद्ध रहेको बताउँदै कसैको दवाव र प्रभाव स्विकार्य नहुने बताउनुभयो । उहाँले कोहलपुरको शैक्षिक गुणस्तर सुधारकै निमित्त शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका जितबहादुर शाहलाई विज्ञकारुपमा नियुक्त गरिएको पनि स्पष्ट पार्नुभयो । विद्यालयको भौतिक पूर्वाधार निर्माणदेखि प्रविधिमैत्री बनाउने सवालमा पनि नगरपालिका प्रयत्नशील रहेको उल्लेख गर्नुभएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

यस्तै कार्यक्रममा बोल्दै शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले कोहलपुरको शैक्षिक गुणस्तर सुधारका लागि प्राज्ञिक नेतृत्व जरुरी रहेको बताउनुभयो । प्रशासनिक नेतृत्वले शैक्षिक गुणस्तर सुधार सम्भव नभएकाले विद्यालयको नेतृत्वले विद्यालयलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको बताउनुभयो ।

भोलिसम्म चल्ने तालिममा कोहलपुरका सामुदायिक विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षगरी करिव ७० जनाको सहभागिता रहेको छ । उनीहरुलाई नगरपालिकाका शिक्षा विज्ञ जितबहादुर शाहले प्रशिक्षण दिनु हुनेछ । कार्यक्रममा विद्यालयका प्रअहरुले विद्यालयको गतिविधि र योजनाबारे जानकारी गराएका थिए ।

कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको तालिमको उद्घाटन कार्यक्रममा शिक्षा शाखा प्रमुख हमालले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन रवी मिजारले गर्नु भएको थियो । तालिममा उपप्रमुख संगिता सुवेदी, प्रशासकिय अधिकृत टीकाराम ढकाल, वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

नगर उपप्रमुख छात्रावृत्ति वितरण
कोहलपुर नगरपालिकाले नगर उपप्रमुख छात्रावृत्ति वितरण गरेको छ । विएलई र एसइईमा उत्कृष्ट १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थीलाई जनही साढे सात हजार नगद र प्रमाणपत्र प्रदान गरिएको शिक्षा शाखा अधिकृत रवि मिजारले जानकारी दिनुभयो ।

एसइईतर्फ त्रिभुवन उच्च मावि विद्यानगरकी आयुशा वली र प्रशान्त बुढाथोकी संस्थागत तर्फ गोर्खा युनाइटेडका अनुज पौडेल, लक्ष्मी गुप्ता र अनुराग शाही यस्तै विएलई तर्फ कृष्ण मावि कौशिलानगरकी सदिक्षा अधिकारी, त्रिभुवन माविका अंकित पौडेल, ब्रिज इन्टरनेशनल स्कुलका सिम्रण थापा, पञ्चमुखि इंग्लिस मिडियम स्कुलका सुमित यादव र बागेश्वरी एकेडेमीका गोपाल जंग खत्रीलाई छात्रावृत्ति वितरण गरिएको हो ।

उत्कृष्ट विद्यार्थीलाई नगर प्रमुख पुर्ण प्रसाद आचार्य र नगर उपप्रमुख संगिता सुवेदीलगायतले नगद र प्रमाणपत्रले सम्मानित समेत गर्नुभएको थियो ।

Share150Tweet94SendShare
Previous Post

बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा, राईको पल्लाभारी

Next Post

धर्म र सम्प्रदायको कुरा छाडेर विकास र सम्बृद्धिको कुरा गरौं : राई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ
अपराध

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

८:४३ बिहान, चैत्र २०, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
दुर्घटना

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

७:०९ बिहान, चैत्र २०, २०८२
बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
मुख्य समाचार

बाँकेमा एसइई उत्तरपुस्तिका जाँच कार्य सुरु

४:११ बिहान, चैत्र २०, २०८२
Auto Draft
अपराध

नेपालगन्ज बसपार्कमा यात्रु लुट्ने प्रयास गर्ने चार जना हतियारसहित पक्राउ

१२:५२ बिहान, चैत्र २०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

७:२६ बिहान, चैत्र १९, २०८२
Auto Draft
दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

५:०० बिहान, चैत्र १९, २०८२
बाँकेबाट ४३ जना बालबन्दीले एसईई परीक्षा दिने
शिक्षा/स्वास्थ्य

देशभर सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी

१२:१७ बिहान, चैत्र १९, २०८२
Next Post
धर्म र सम्प्रदायको कुरा छाडेर विकास र सम्बृद्धिको कुरा गरौं : राई

धर्म र सम्प्रदायको कुरा छाडेर विकास र सम्बृद्धिको कुरा गरौं : राई

निर्वाचनमा तीन दिन सीमा बन्द हुने

निर्वाचनमा तीन दिन सीमा बन्द हुने

भेरी अस्पतालको बृहत्तर गुरुयोजना कार्यान्वयन गर्न ‘सेतो घरमा’ डोजर चल्यो

भेरी अस्पतालको बृहत्तर गुरुयोजना कार्यान्वयन गर्न ‘सेतो घरमा’ डोजर चल्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?