ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नगरपालिकाद्वारा नगर प्रहरीलाई गस्तीका लागि साइकल वितरण

News Desk by News Desk
३:५० मध्यान्ह, कार्तिक २४, २०७९
नगरपालिकाद्वारा नगर प्रहरीलाई गस्तीका लागि साइकल वितरण
402
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २४ गते ।
कोहलपुर नगरपालिकाले नगर प्रहरीलाई बजार व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले साइकल वितरण गरेको छ ।

आज एक कार्यक्रमका बीच नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले नगर प्रहरीलाई पाँचवटा साइकल हस्तान्तरण गर्नु भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो ।

साइकल हस्तान्तरण गर्दै नगर प्रमुख आचार्यले नगरपालिकाको बजार व्यवस्थापनमा नगर प्रहरीलाई गस्ती गर्न सहज हुने बताउनुभयो । उहाँले बजार व्यस्थापनमा आफ्नो भूमिका थप प्रभावकारी गराउन नगर प्रहरीलाई निर्देशन पनि दिनुभयो ।

यस्तै नगर उपप्रमुख संगिता सुवेदीले साधन अभावमा नगर प्रहरीलाई गस्ती गर्न गाह्रो भैरहेको बेला अब सहज हुने बताउनुभयो । कोहलपुर नगरपालिकाले हेल्मेट सहितको साइकल नगर प्रहरीलाई दिएको हो । एउटा साइकलको मूल्य १२ हजार रहेको पनि प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

नगर प्रहरीसंँग अहिले २ वटा मोटरसाइकल छ्न । एउटा चार पांग्रे गाडी खरिदको तयारीमा नगरपालिका रहेको पनि ढकालले बताउनुभयो । नगर प्रहरीले नेपाल प्रहरी र ट्राफिक प्रहसँगको समन्वय र सहकार्यमा नगरको बजार व्यवस्थापन, ट्राफिक व्यवस्थापन र पेट्रोलिङ गर्दै आएको नगर प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो ।

साइकल प्राप्त भएपछि गस्ती गर्न सहज हुने पनि उहाँको भनाइ छ । नगर प्रहरीले पाँचजनाको टीम बनाएर रातीको समयमा पनि गस्ती गर्ने गरेको छ ।

ADVERTISEMENT
Share172Tweet96SendShare
Previous Post

‘खतराको घण्टी’ हो डोटी भूकम्प

Next Post

एकै पटक समग्र क्षेत्रको बिकास गर्छु भनेर मतदातालाई झुटो आश्वासन देखाउदिन : एमाले उम्मेदवार ढकाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो
दुर्घटना

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

१२:२६ बिहान, जेष्ठ १७, २०८३
वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन
मुख्य समाचार

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

८:०६ बिहान, जेष्ठ १६, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
मुख्य समाचार

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

५:२८ बिहान, जेष्ठ १५, २०८३
साउनमै भयो योजना टेन्डर
मुख्य समाचार

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

९:२४ बिहान, जेष्ठ १३, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
Next Post
एकै पटक समग्र क्षेत्रको बिकास गर्छु भनेर मतदातालाई झुटो आश्वासन देखाउदिन : एमाले उम्मेदवार ढकाल

एकै पटक समग्र क्षेत्रको बिकास गर्छु भनेर मतदातालाई झुटो आश्वासन देखाउदिन : एमाले उम्मेदवार ढकाल

युवाहरुलाई राईको आव्हान यस पटक विकासका लागि मलाई भोट दिनुहोस्

युवाहरुलाई राईको आव्हान यस पटक विकासका लागि मलाई भोट दिनुहोस्

जसपामा युवाको लहर, केसी र सुनारसहित डेढ सयभन्दा बढी प्रवेश

जसपामा युवाको लहर, केसी र सुनारसहित डेढ सयभन्दा बढी प्रवेश

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?