ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राप्रपामा बिन्दुको बिद्रोहले धवललाई धक्का, इश्तियाकलाई फाइदा

News Desk by News Desk
११:२७ बिहान, कार्तिक २५, २०७९
राप्रपामा बिन्दुको बिद्रोहले धवललाई धक्का, इश्तियाकलाई फाइदा
587
सेयर
563
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २५ गते ।
मंसिर ४ को मिति नजिकिँदै गर्दा बाँकेको क्षेत्र नम्बर २ को गणितमा परिवर्तन देखा पर्ने संकेत देखिएको छ ।

बाँके क्षेत्र नम्बर २ मा प्रमुख प्रतिस्पर्धीका रुपमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार इश्तियाक राई, राप्रपाका उम्मेदवार डा. धवल शमशेर राणा रहेका छन् ।

र नेपाली कांग्रेसका उम्मेदवार सुदिप नरसिंह राणा पनि रहेका छन् । बजारको चुनावी माहोल र चर्चालाई आधार मान्ने हो भने क्षेत्र नम्बर २ मा राणा र राईको प्रतिस्पर्धा हुनेछ ।

चुनावको मुखमै राप्रपाभित्र भएको केही विद्रोहले उम्मेदवार राणालाई असर पार्न सक्ने संकेत देखा पारेको छ । स्थानीय तहमा राम्रो मत ल्याउन सफल, राप्रपाकै जिल्ला उपाध्यक्ष तथा केन्द्रीय सदस्य समेत रहेकी बिन्दु चर्ती मगरले राप्रपा छोडे संगै चुनावी हिसाबकिताब बिग्रीएको आकलन गर्न थालिएको छ ।

सम्बन्धित समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

उसो त यसलाई आकलन भन्दा गलत हुनेछ । सत्य के हो भने अहिलेको अवस्थामा कुनै पनि नेता संग केही न केही संख्यामा कार्यकर्ता र केही सयको संख्यामा मतदातामा पकड रहेको हुन्छ ।

त्यसमा राप्रपामै जिल्ला स्तरमै चर्चित र महिला उधमीलाई एकत्रित गर्दै राजनितीमा होमिएकी चर्ची मगरले पार्टी छोड्दा राणाको मतमा असर पर्ने निश्चित नै छ ।

चर्तीमगरले दुई दिनअघि सामाजिक सञ्जालबाट गरेको विद्रोहले हलचल ल्याएको छ । आन्तरिक खिचातानी र बिबादले जन्माएको बिद्रोहले राप्रपाको हिसाब बिग्रदा फाइदा राई वा कांग्रेसका उम्मेदवार राणालाई पर्ने बजारमा चर्चा चल्न थालेको छ ।चिया पसल र कफि पसलमा चल्ने चर्चा धेरैको सोधिने प्रश्न भनेको आजको दिनमा चर्ची मगरले राप्रपा उम्मेदवार राणालाई कत्तिको असर गर्छ ? भन्ने नै छ । पहिलो कुरा विन्दु चर्तीमगर राप्रपा बाँकेको नाम चलेकै नेतृ थिइन् । उनलाई बाँकेमा राजनीतिकसँगै, व्यवासयी, समाजसेवीको परिचय बलियो छ ।

ADVERTISEMENT

उनको व्यवसायी क्षेत्रमा आफ्नै पहुँच छ । उनी लुम्बिनी फ्लोरिकल्चर एसोशियसनकी उपाध्यक्षसमेत हुन् । उनलाई बाँकेमा पुष्प व्यवसायी सुरुवात गरेको श्रेय पनि जान्छ ।त्यस्तै समाजसेवाका रुपमा उनले मानिसलाई व्यक्तिगत रुपमा आफ्नो व्यावसायको माध्यामबाट सहयोग गरिहेकी हुन्छिन् ।

अर्को सन्दर्भमा २०७९ को स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने पनि राप्रपाबाट नेपालगन्ज उप–महानगरपालिकाको उपप्रमुख पदका लागि विन्दुले उम्मेदवारी दिएर लडिसकेकी छिन् । सो निर्वाचनमा विन्दुले नेपालगन्जमा राप्रपामात्रै नभएर उनको पनि व्यक्तिगत भोट छ भन्ने प्रमाण दिएकी छिन् ।

सो निर्वाचनमा विन्दुले प्रमुखमा राप्रपाबाट उम्मेदवार दिएका नन्दलाल वैश्य भन्दा २ हजार ५ सय ३७ मत बढी ल्याएकी थिइन् । यसको अर्थ विन्दुले स्थानीय निर्वाचनमा पाएको सो मत विन्दुको विद्रोहका कारण अन्त जान सक्ने सम्भावना प्रवल रहन्छ ।यसर्थ उनको विद्रोहले डा.राणालाई चुनावमा ठूलो धक्का लाग्ने निश्चित देखिन्छ ।

चर्ती मगरको करिब २५ सय ब्यक्तिगत मत बाहिर जाने सम्भावना रहेको बजारको कुरालाई मान्ने हो भने राणालाई यो निर्वाचन फलामको चिउरा चपाउनु जस्तै बन्ने छ ।

Share249Tweet141SendShare
Previous Post

राजनीतिक दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने

Next Post

आफू बदलिने छैन आफ्नो ठाउँ बदल्नेछु : दुर्गा प्रसाद चौधरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
Next Post
आफू बदलिने छैन आफ्नो ठाउँ बदल्नेछु : दुर्गा प्रसाद चौधरी

आफू बदलिने छैन आफ्नो ठाउँ बदल्नेछु : दुर्गा प्रसाद चौधरी

भारतबाट आएका जङ्गली हात्तीको आतंक

भारतबाट आएका जङ्गली हात्तीको आतंक

नेपालगञ्जका सहरी बस्ती भूकम्पीय जोखिममा

नेपालगञ्जका सहरी बस्ती भूकम्पीय जोखिममा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?