ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जका सहरी बस्ती भूकम्पीय जोखिममा

News Desk by News Desk
९:३७ मध्यान्ह, कार्तिक २५, २०७९
नेपालगञ्जका सहरी बस्ती भूकम्पीय जोखिममा
407
सेयर
405
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २५ गते ।
नेपालगञ्जका सहरी बस्ती भूकम्पीय जोखिममा छन् । पछिल्लोपटक गरिएको सर्वेक्षणले नेपालगञ्जका पुराना र घना बस्ती भएको सहरी क्षेत्र जोखिममा रहेको देखाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना अन्तर्गत् भवनहरुको द्रुत संकटासन्नता लेखाजोखा प्रसार कार्यशालामा प्रस्तुत गरिएको सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

सहरी विपद् तथा भूकम्पीय जोखिमका हिसाबले सर्वेक्षण गरिएका दुई वडा ३ र ७ का जनघनत्व बढी भएका बस्तीहरु उच्च जोखिममा देखिएका हुन् । कार्यशालामा पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम रहेको भन्दै चुरे पहाडको रेन्जमा जोखिम अझ बढी हुने औंल्याइएको छ ।

नेपालगञ्ज पनि भूकम्पको जोखिममा रहेकाले पूर्व तयारी आवश्यक पर्ने बताइएको छ । विपद् प्रतिकार्य पूर्व तयारीलाई प्रभावकारी बनाउन जोखिमयुक्त बस्ती मानिएका नेपालगञ्जका वडा नम्बर ३ र ७ लाई छनौट गरी अध्ययन गरिएको हो ।

सम्बन्धित समाचार

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता

भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री

सरकारी खरिदमा ढिलाइ, व्यापारीको मूल्यमा धान बेच्दै बाँकेका किसान

कार्यशालामा प्रस्तुतिकरण दिँदै संरचनात्मक इन्जिनियरिङ विशेषज्ञ सन्तोष श्रेष्ठले पुराना घरहरु र साँघुरा बस्तीहरु भूकम्पको उच्च जोखिममा रहेकाले पूर्व तयारी आवश्यक रहेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकालाई भूकम्पीय सुरक्षाका मापदण्ड कडारुपमा लागू गर्दै विपत् न्यूनीकरणका लागि आगामी योजना र बजेट विनियोजनमा सहजीकरण गर्ने उद्देश्यले पुराना र घना घर भएका वडा नम्बर ३ र ७ लाई छनौट गरी १४०८ घरको दु्रत संकटासन्नता सर्वेक्षण गरिएको बताइएको छ ।

कार्यशालामा नेपालगञ्ज उपमहानगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, कार्यपालिका सदस्य बसन्त कनोजिया, युनिसेफका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धनसिंह सम्झना, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका उपनिर्देशक दोलख डाँगी, आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, इन्जिनियरहरु शैलेश श्रेष्ठ, प्रकाश डिसी लगायत सहभागी थिए ।

ADVERTISEMENT
Share164Tweet101SendShare
Previous Post

भारतबाट आएका जङ्गली हात्तीको आतंक

Next Post

बाम–लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ को प्रतिबद्धता पत्र सर्वजनिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता
खेल

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता

६:५५ बिहान, कार्तिक १५, २०८३
भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री
कृषि

भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री

६:३९ बिहान, कार्तिक १५, २०८३
बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान
कृषि

सरकारी खरिदमा ढिलाइ, व्यापारीको मूल्यमा धान बेच्दै बाँकेका किसान

६:२८ बिहान, कार्तिक १५, २०८३
नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने
खेल

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने

६:१७ बिहान, कार्तिक १४, २०८३
कृषि

चक्रपातको त्रास : पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

४:२४ बिहान, कार्तिक १४, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

फेसबुक–टिकटकबाट चिनजान, प्रेमको नाटक गरेर भारत पुर्‍याउँदै मानव तस्कर

११:५३ मध्यान्ह, कार्तिक १३, २०८३
कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा
मुख्य समाचार

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

२:१४ बिहान, कार्तिक १३, २०८३
इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ
मुख्य समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

९:३६ बिहान, कार्तिक १२, २०८३
Next Post
बाम–लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ को प्रतिबद्धता पत्र सर्वजनिक

बाम–लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ को प्रतिबद्धता पत्र सर्वजनिक

बर्दियामा पाटे बाघ मृत फेला

बर्दियामा पाटे बाघ मृत फेला

काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

खानेपानी ल्याउन २ घण्टा हिँड्नुपर्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Partly Cloudy
6:29 am5:34 pm +0545
Feels like: 20°C
Wind: 3km/h NNW
Humidity: 99%
Pressure: 1015.58mbar
UV index: 0
MonTueWed
29°C / 19°C
29°C / 18°C
29°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?