ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

बाम–लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ को प्रतिबद्धता पत्र सर्वजनिक

News Desk by News Desk
९:४४ मध्यान्ह, कार्तिक २५, २०७९
बाम–लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ को प्रतिबद्धता पत्र सर्वजनिक
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २५ गते ।
बाम–लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ ले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ । कोहलपुरमा पत्रकार सम्मेलन गरी गठबन्धनले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), प्रदेश सभा सदस्य १ (२) का उम्मेदवार फुलाराम थारु, नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मीकी, (नेकपा–एकिकृत समाजवादी)
का केन्द्रिय सदस्य अशोक कोईराला, बाम–लोकतान्त्रीक गठबन्धन क्षेत्र नं. १ का संयोजक एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, नेपाली काँग्रेसका जिल्ला अध्यक्ष नारायण गौडेल लगाएतले संयुक्त रुपमा प्रतिवद्ध पत्र सार्वजनिक गरेका हुन ।

शिक्षा, स्वाथ्य, पर्यटन र पर्यावरण, खानेपानी तथा सरसफाई, स्थानिय कला, संस्कृति प्रबद्र्धन, व्यापार व्यवसाय र बजार व्यवस्थापन, गरिबी निवारण, सुचना र सञ्चार, सामाजिक सुरक्ष, बजारीकरण, आधुनिक पशुपालिक तथा कृषि, सिचाई, आय आर्जन तथा रोजगार, सिचाई, आय आर्जन तथा रोजगार, युवा तथा खेलकुद, बिद्युुत, आर्थिक, सडक यातायात, प्रशासन र सुशासन र बिपत
व्यवस्थान सम्वन्धी मुख्य बुँुदाहरु समेटिएको प्रतिवद्धता पत्र सार्वजनिक गरीएको हो ।

प्रतिवद्धता पत्रमा कोहलपुरमा अन्तरिट्रय क्रिकेट मैदान र राष्ट्रिय महिला क्रिकेट एकेडेमी निर्माण, राप्ती नदिको डुवान तथा कटान नियन्त्रण गर्न बनेको गुरु योजना कार्यन्यन, कोहलपुर सल्यान घुईयावारी सडक निर्माण, कोहलपुरमा सिटीहल निर्माण, राझा बिमानस्थललाई अन्तराष्ट्रिय बिमान स्थलको रुपमा बिकास गर्ने, यस क्षेत्रमा मुटु, बाल रोग र न्युरो अस्पताल
निर्माण, नरैनापुरमा ईलाका प्रशासन कार्यलय स्थपना, नापि र मालपोत कार्यलय स्थापनालाई प्राथमिकतामा राखिएको छ ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

बिगतमा बिद्यालयबाट टिनको छाना बिस्थापन गर्ने योजनालाई निरन्तरता दिदैं बिपन्न समुदायको फुसको छानो बिस्थापन योजनाका साथै प्रतिवद्धता पत्रमा कृषि पर्यटनलाई प्रथमिकता राखिएको छ । ५ वर्ष भित्र सबैमा शुद्ध खानेपानी पु¥याइने, एक वडा एक उत्पादन, कोहलपुरमा बोटानिकल पार्क निर्माण, स्थानिय सञ्चार माध्यामलाई संरक्षण, सिक्टा सिचाई आयोजनका पुर्बी नहर निर्माणलाई समेत प्रथमिकतामा राखिएको छ ।

यसैगरी एक पालिका एक खेल मैदान, एक बिद्याल एक स्स्पोस्र्ट क्लव र खेल पुर्बाधार, ५ वर्ष भित्र हाल ग्राबेल रहेका सम्पुर्ण सडक कालोपत्रे, सबै नदिनालमा पक्की तटबन्ध निर्माण गरि खोतियोग्य जमिनको संरक्षण, रोहिणी देखी मानखोलासम्म फोरलेन सडक निर्माण र नरैनापुरमा छोटी भन्सार स्थापनाको कामलाई पाँच वर्षभित्रै पुरा गरीने उल्लेख गरीएको छ । प्रतिबद्धता पत्रमा
आगामी ५ वर्ष भित्र निर्वाचन क्षेत्र भर बिद्युत बिस्तार, कोहलपुरमा निर्माण भईरहेको कवर्डहलको पुर्णता, नरैनापुरको सुख्खा क्षेत्रमा डिप
बोरिङको ब्यवस्था लगायतका काम प्रथमिकतामा छन ।

प्रतिबद्धता पत्रमा संघिय सरकारद्धारा बिगत ५ वर्षमा भएका कामहरुलाई समेत लिपिबद्ध गरेर सार्वजनीक गरिएको छ । राप्ती सोनारी र नरैनापुर बिधुतीकरण, नरैनापुर जोड्ने हुलाकी सडक निर्माण, राप्ती नदिको कटान तथा डुवान नियन्त्रण गर्न गुरु योजना निर्माण गरि पक्की तटबन्ध निर्माण, कोहलपुरको अन्तरािष्ट्रय क्रिकेट मैदान निर्माणका लागी डिपिआर निर्माण गरि निमाण प्रक्रिया सुरु, नरैनापुरको घरदैरीया देखी अघैया जेड्ने सडक निर्माण, कोहलपुर २ को कवर्डहल निर्माणका लागी बजेट बिनियोजन गरीनुकासाथै नेपालगंज
रंगशालामा सेन्थेटीक ट्रयाक र फ्लड लाईट जडानकालागि टेण्डर प्रक्रिया अगाड बढाईएको बताईएको छ ।

ADVERTISEMENT

यस्तै निर्वाचन क्षेत्रभित्रका विद्यालयमा १ सय ७० वटा पक्की कक्षा कोठा निर्माण, कोहालपुरमा फुटबल एकेडमिको निर्माणको प्रक्रिया सुरुवात, नागरिक आवास मार्फत झण्डै २ हजार घरहरु निर्माण १ हजार ५ सय घरहरु निर्माण प्रक्रियामा रहेको कुरालाई उपलब्धीका रुपमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बाँके निर्वाचन क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज अथकले गठबन्धनका उम्मेदवारहरु समाबेसी, उर्जावान र अनुभवी भएकाले जनताले भारोसाका रुपमा हेरेको समेत दावी गरेका थिए । उनले सिंहदरवार बुझेको हुनाले आगामी बर्ष बिकासको बर्ष हुने र जनताका आपेक्ष पुरा हुने प्रतिवद्धता समेत जनाएका थिए ।

Share155Tweet96SendShare
Previous Post

नेपालगञ्जका सहरी बस्ती भूकम्पीय जोखिममा

Next Post

बर्दियामा पाटे बाघ मृत फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
Next Post
बर्दियामा पाटे बाघ मृत फेला

बर्दियामा पाटे बाघ मृत फेला

काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

खानेपानी ल्याउन २ घण्टा हिँड्नुपर्ने

मनिकापुरमा एमाले–राप्रपाको संयुक्त चुनावी सभा

मनिकापुरमा एमाले–राप्रपाको संयुक्त चुनावी सभा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?