ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

सरल स्वभावका धवल शम्शेर राणा मतदाताको मन जित्दै

News Desk by News Desk
११:१९ मध्यान्ह, कार्तिक २८, २०७९
सरल स्वभावका धवल शम्शेर राणा मतदाताको मन जित्दै
438
सेयर
411
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २८ गते ।
राणा खानदानमा जन्मिएका डा.धवल शम्शेर राणाको स्वभाव सरल छ । उनी सामान्य मान्छेसंग पनि गजज्बले घुलमिल हुन सक्छन । उनको व्यक्तित्व, बोली चाली सबैलाई मन पर्छ । सबै जात, धर्म, सम्प्रदायको विकास र जनताको उन्नति प्रगति उनको नारा नै छ ।

सबैलाई समानरुपमा हेर्नु नै उनको खासियत हो । उनी भन्छन् म माननीय र मन्त्री हुन निर्वाचन उठेको होइन असल र शब्य समाज निर्माण गर्न हो । लोकतन्त्रमा सबैको सम्मान, आफ्नो गाउँको भविष्य, जनताको भविष्य र देशको भविष्य निर्धारण गर्न जनताले आफ्नो मन र मत बदल्नु पर्ने बेला आएको उनको भनाई छ ।

एक भ्रष्ट्राचार विरोधी नेता भएकाले डा. धवलले जहिले पनि राजनीतिक विकृतिको अन्त्य गर्दै जनता सुख शान्तिले बाच्न पाउने वातावरण निर्माण गर्नु आफ्नो दायित्व भएको उनी बताउँछन् । नेपालगन्जमा २ पटक मेयर बनेका धवलले आफ्नो कार्यकालमा कामको परीक्षा पास गरिसकेको स्थानीयहरु बताउँछन् । उनीहरुले नेपालगन्जको मुहार फेरिनुमा धवलको ठूलो हात रहेको बताउँदै भन्छन् उहाँ काम गरेर देखाउने मान्छे हो ।

अब नेपालगन्जका साथै डुडुवा क्षेत्रको विकास पनि समानरुपमा हुने विश्वास छ । होटल व्यवसाय मात्र होइन उनी कृषिमा पनि आवद्ध भएकाले व्यवासायी र कृषकहरुको पीर मर्का आफ्नै पीरमर्का सम्झिने धवलले आफ्नो घोषणापत्रमा मलखादको व्यवस्थापनका लागि उद्योग नै संचालन गरिने बताएका छन् । बैंकहरुले चर्को व्याज व्यवसायीहरुलाई लादेका कारण व्यवसायीहरुको आन्दोलनमा स्वयम उनी हाजिर भएका थिए ।

सम्बन्धित समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

उनकै पालामा नेपालगन्जका अधिकांश ठाउँहरुमा सडकको कालोपत्र, नाला निर्माण, बसपार्क, वाटरपार्क, रानीतलाउ, कान्ति तालको मुहार फेरेका छन् । त्यस्तै फोहोर व्यवस्थापन केन्द, नगरपालिकाको भवन निर्माण लगायतका कुरालाई उनले कार्यान्वयन गरेको सबैले झर्लङ देखेको स्थानीयको भनाई छ ।

धवलको सरल स्वभाव र उनले गरेका कामको आधारमा प्रतिनिधिसभाका लागि उनी नयाँ अनुहार भए पनि आशाका केन्द्र विन्दु हुन स्थानीय बताउँछन् । नगरभवनको शुरुवात, महिला कलेजको स्थापना र शुरुवाती, कोभिडको महामारीमा नाकामा होल्डिङ सेन्टर स्थापना, भेरी अस्पतालमा बिरामीलाई खानामा सहुलियत, नगर क्षेत्रका जनताका लागि मात्र नभई देशका जुनसुकै ठाउँका मानिसलाई पनि क्वारेनटाइनमा बस्ने व्यवस्था खानाको व्यवस्थापन चुस्तदुरुस्त त्यसैगरी आइसोलेसन वार्ड स्थापना गरी उपचार सेवा राहत वितरणका साथै अक्सिजनको सुलभ उपलब्ध गराईको थियो । दुई पटकसम्म हटस्पट हुँदा पनि स्थानीयतहको प्रभावकारी भूमिका रहेको स्वयम् स्थानीहरुको मुखबाट सुन्न सकिन्छ ।

हिजो २ पटकसम्म आफु मेयर हुँदा आफ्नो सेवासुविधावापत पाएको रकम दिन दुखी, गरिब असायका साथै सामाजिक सेवामा खर्चिएका धवलले अब पनि आफुले पाउने सुविधा यसरी नै जनताकै सेवामा खर्च गरिने बताउँदै आएका छन् । आफैमा लोकप्रिय रहेका डा. धवललाई जनताको साथ रहेको छ । उनले आफुले घोषणापत्र महत्वाकांक्ष खालको नबनाएर कार्यान्वयन गर्न सक्ने बनाएको र आफुले जितेको खण्डमा पाँच वर्षमा पूरै कार्यान्वयनमा ल्याउने बताए ।

ADVERTISEMENT

राणा खानदानमा जन्मिएका उनी यशआराम र विलासितामा आफ्नो जीवनयापन गर्न सक्ने भए पनि विद्यावारिधी गरेका डा. धवल देश विदेशमा सम्बन्ध हुँदाहुँदै सँधै जनताको सेवामा खटिने चाहना भएको बताउँछन् ।

Share191Tweet103SendShare
Previous Post

सिरहामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु

Next Post

यूएईसँगको दोस्रो एकदिवसीय क्रिकेट आजः श्रृंखला जोगाउन नेपाललाई जित्नैपर्ने दबाब

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
Next Post
टि–२० विश्वकपमा आज अस्ट्रेलिया र न्युजिल्याण्ड तथा अफगानिस्तान र इंग्ल्याण्ड खेल्दै

यूएईसँगको दोस्रो एकदिवसीय क्रिकेट आजः श्रृंखला जोगाउन नेपाललाई जित्नैपर्ने दबाब

ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ

५० ग्राम ब्राउनसुगरसहित एकजना पक्राउ

राईप्रति मतदाताको आकर्षण बढ्यो, आज विहानैदेखि राई मतदाताको घरदैलोमा

राईप्रति मतदाताको आकर्षण बढ्यो, आज विहानैदेखि राई मतदाताको घरदैलोमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?