ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भ्रष्टाचार प्रमाणित गर्न इश्तियाक राईको चुनौति

आफ्नो पुस्ताले समेत गर्व गर्नेगरि विकास ल्याउने राईको दावी

News Desk by News Desk
७:५६ मध्यान्ह, कार्तिक ३०, २०७९
भ्रष्टाचार प्रमाणित गर्न इश्तियाक राईको चुनौति
475
सेयर
455
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ३० गते ।
जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार मोहम्मद इश्तियाक राईले जनतालाई खरिद विक्री गर्छन् भन्ने सोचलाई गलत सावित गर्न डुडुवाबासीलाई अपिल गरेका छन् ।

डुडुवामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले केही समुहले आफुलाई मत खरिद विक्री गर्ने गरेको बताएपछि उनले त्यसको जवाफ फर्काएका हुन् । उनले प्रतिस्पर्धी धवलशम्शेर राणा १० वर्ष मेयर हुँदा के के विकास गरे भनेर प्रश्न समेत गरेका छन् । उनले राणाले विकास निर्माणका कुनैपनि कार्य गर्न नसकेको आरोप लगाए ।

जनताको हरेक दुःखसुखमा आफूले सधैं साथ दिइरहेको भन्दै राईले फेरि पनि जनताकै चौकीदारी गर्नका लागि आफू चुनावी मैदानमा आएको बताए । र, त्यसको एकमात्रै आधार भनेको आम मतदाताले देखाएको उत्साह र हौसला नै रहेको उनको भनाइ छ । राईले जनता समाजवादी पार्टीप्रति यो क्षेत्रको मतदाताहरूको अटुट विश्वास र अथाह उत्साह पाइरहेको पनि बताएका छन् ।

हाम्रा मतदाताप्रति विश्वास छ । जनतासँग जो सधैं सँगसँगै हुन्छ, उसले कहिल्यै हार्नुपर्दैन’ उनले भनेका छन् ‘आम मतदाताले म र मेरा अरू साथीहरूप्रति देखाउनुभएको यो प्रेम र स्नेहको गुण मैले यहाँको विकास गरेर तिर्नेछु ।

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

मैले अरुले जस्तो जनता झुक्याउने काम गरेको छैन् ।’ राईले आफूले यसअघि गरेका कामहरूको मूल्याङ्कन यहाँका नागरिकले गरिसकेको र अझै विकासको सम्भावनाका लागि आफूहरूप्रति नै विश्वास व्यक्त गरेको पनि बताए । ‘अब हामी यो भन्न सक्छौं कि मतदाताको आफ्नो विवेकभन्दा ठूलो चुनावमा अरू हुनैसक्दैन ।

केही दलहरू मिलेर आफ्नो शान र शक्ति देखाउँदैमा भोट आउँदैन’ राई भन्छन् ‘हामीलाई फेरि पनि मतदाताले विश्वास गर्नुभएको छ । त्यही नै हाम्रो चुनाव जित्ने आत्मविश्वास पनि हो । हामीले कुनै पनि मतदाताको सपना खेर जान दिनेछैनौं ।’ उनले केही समूहले धर्म, जाति, समुदाय र सम्प्रदायको नाममा राजनीति गर्न खोजेको आरोप लगाए ।

उनले आफुले लोनमा व्यवसाय गर्दै आएको बताउँदै भ्रष्टाचार गरेको भए प्रमाणित गर्न चुनौति पनि दिएका छन् । उनले आफुले खुनपसिनाले सम्पति जोडेको पनि दावी गरेका छन् ।राईले भ्रष्टाचार कसले गरेको छ र विकास कसले गरेको छ भनेर आफु सधैं बहस गर्न तयार रहेको पनि सुनाए। ‘उनिहरू पनि यो क्षेत्रको उच्चस्थानमा बसेका छन्।

ADVERTISEMENT

दश(दश वर्ष महानगर चलाएका छन्। उनिहरूले किन विकास गरेनन्रु आज काम गरिरहेको मान्छे देखेर उनिहरूलाई औडाह भइरहेको छ। र उनिहरू छटपटाइरहेका छन्। जनता सचेत भएको देखेर उनिहरू डराइरहेका छन्’ उनले भने ‘त्यसैले उनिहरू पछि लागिरहेका छन्।

मैले कसरी पैसा कमाए भनेर प्रमाणहरू खोज्न हिँडेका छन्। दुः ख गरिरहेका छन्। तर त्यत्रो दुः ख किन गर्नुपर्यो ? त्यो सबै त मैले सार्वजनिक गरिसकेको छु।

नभए कसैले मलाई सोधे पनि म भनिदिन्छु नि ?’ आफ्नो पुस्ताले समेत गर्व गर्नेगरि विकास ल्याउनका लागि नागरिकले जसपाप्रति अगाध स्नेह र उत्साह देखाइरहेको भन्दै विरोधीहरू अत्तालिएको बताउँदै राईले मतदाताहरूलाई मंसिर ४ गते विवेकपूर्ण मतदान गर्न आग्रह गरे।

Share202Tweet114SendShare
Previous Post

ऐतिहासिक गुह्येश्वरी जात्राको तयारी पूरा

Next Post

नेपालगन्जमा बम बिस्फोट, दुईजना घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
Next Post
नेपालगन्जमा बम बिस्फोट, दुईजना घाइते

नेपालगन्जमा बम बिस्फोट, दुईजना घाइते

डुडुवामा जसपा अध्यक्ष राईको दमदार भाषण, सुन्नेहरु भए दंग

डुडुवामा जसपा अध्यक्ष राईको दमदार भाषण, सुन्नेहरु भए दंग

काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

दल र उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा, राति १२ बजेदेखि के–के गर्न पाइँदैन ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?