ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

स्पेनमाथि सनसनी जित निकाल्दै जापान विश्वकपको अन्तिम १६ मा

News Desk by News Desk
९:१६ बिहान, मंसिर १६, २०७९
स्पेनमाथि सनसनी जित निकाल्दै जापान विश्वकपको अन्तिम १६ मा
374
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौं मंसिर १६ गते ।
सनसनीपूर्ण खेलमा स्पेनमाथि २(१ गोलअन्तरको जित निकाल्दै एसियाली महारथी जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जापान समूह ई को विजेतासमेत बन्यो । समूहमा पूर्व विश्व च्याम्पियनहरु स्पेन र जर्मनी दुवैलाई हराएको जापानले कोष्टारिकासँग हार बेहोरेको थियो । ६ अंकसहित समूह विजेता बनेको जापानले समूह एफको उपविजेता क्रोएसियासँग क्वाटरफाइनल प्रवेशका लागि खेल्नेछ ।

उपविजेता स्पेनले भने सो समूहको विजेता मोरक्कोसँग खेल्नेछ । खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ११औं मिनेटमै अल्भारो मोराटाले गरेको गोलबाट पछि परेको जापान पहिलो हाफमा पूर्णतया स्पेनको छायाँमै थियो । दोस्रो हाफमा स्पेनको टिकिटाकामाथि हावी देखिएको जापानले सुरुवाती ६ मिनेटमै २ गोल फर्काउन सक्यो ।

४८औं मिनेटमा रित्सु डोआन र त्यसको तीन मिनेटपछि आओ तानाकाले गोल गरेपछि जापान खेलमा फर्कियो ।

सम्बन्धित समाचार

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ६ विकेटले हरायो

आईपीएल क्रिकेटमा दिल्लीको रोमान्चक जित

यूएईलाई हराउँदै एसिया कपमा नेपाल, भारत र पाकिस्तानसँग खेल्ने

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

पत्रकार महासंघ बाँकेको साधरणसभा २९ गते हुने

Next Post

लगातार दोस्रोपल्ट जर्मनीले विश्वकपको समूह चरण पार गर्न सकेन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ६ विकेटले हरायो
खेल

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ६ विकेटले हरायो

१०:१४ बिहान, बैशाख २१, २०८०
आईपीएल क्रिकेटमा दिल्लीको रोमान्चक जित
खेल

आईपीएल क्रिकेटमा दिल्लीको रोमान्चक जित

९:५७ बिहान, बैशाख २०, २०८०
यूएईलाई हराउँदै एसिया कपमा नेपाल, भारत र पाकिस्तानसँग खेल्ने
खेल

यूएईलाई हराउँदै एसिया कपमा नेपाल, भारत र पाकिस्तानसँग खेल्ने

५:३० मध्यान्ह, बैशाख १९, २०८०
आईपीएल क्रिकेटः गुजरातले कोलकातालाई र हैदराबादले दिल्लीलाई हरायो
खेल

आईपीएल क्रिकेटः गुजरातले कोलकातालाई र हैदराबादले दिल्लीलाई हरायो

१०:१९ बिहान, बैशाख १७, २०८०
टि–२० विश्वकपमा आज अस्ट्रेलिया र न्युजिल्याण्ड तथा अफगानिस्तान र इंग्ल्याण्ड खेल्दै
खेल

लिग २ मा नेपालले पीएनजीविरुद्ध ब्याटिङ गर्दै

१०:०३ बिहान, फाल्गुन २५, २०७९
उपमेयर कप छात्रा प्रतियोगिताको आज समापन बिजेता त्रिभुवन नमुना माबी र उपबिजेता सगरमाथा ज्ञाककुन्ज
खेल

उपमेयर कप छात्रा प्रतियोगिताको आज समापन बिजेता त्रिभुवन नमुना माबी र उपबिजेता सगरमाथा ज्ञाककुन्ज

१०:१० मध्यान्ह, फाल्गुन १, २०७९
आजदेखी कोहलपुरमा उपमेयर कप छात्रा क्रीकेट प्रतियोगिता सुरु
खेल

आजदेखी कोहलपुरमा उपमेयर कप छात्रा क्रीकेट प्रतियोगिता सुरु

६:४५ मध्यान्ह, माघ २६, २०७९
साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
खेल

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

१:४९ मध्यान्ह, माघ २०, २०७९
Next Post
लगातार दोस्रोपल्ट जर्मनीले विश्वकपको समूह चरण पार गर्न सकेन

लगातार दोस्रोपल्ट जर्मनीले विश्वकपको समूह चरण पार गर्न सकेन

विद्यार्थीको आन्दोलन चर्किएपछि धनगढीमा निषेधाज्ञा जारी

विद्यार्थीको आन्दोलन चर्किएपछि धनगढीमा निषेधाज्ञा जारी

दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो

नवलपरासी जीप दुर्घटनामा मृत्य भएका चारै जनाको सनाखत

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
36°
Sunny
5:21 am7:14 pm +0545
Feels like: 38°C
Wind: 11km/h W
Humidity: 32%
Pressure: 1000.34mbar
UV index: 8
SatSunMon
42/28°C
43/28°C
43/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?