ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

कोहलपुरमा छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्डको सम्पुर्ण तयारी पूरा

News Desk by News Desk
६:५९ मध्यान्ह, पुस ६, २०७९
कोहलपुरमा छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्डको सम्पुर्ण तयारी पूरा
376
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँक पुस ६ गते ।
कोहलपुरको कृष्ण मा.वि. कौशिलानगरमा पौष ८ गतेबाट आयोजना हुने छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्डको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आज बुधवार कोहलपुर २ कौशिलानगरको कृष्ण मा.वि.को सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले सो कुराको जानकारी गराएको हो । कोहलपुर नगरपालिकाले रनिङ शिल्डको आयोजना गरेका छ भने सञ्चालन तथा ब्यबस्थापन कृष्ण मा.बि. कौशिलानगरले गरेको छ ।

कार्यबहाक नगर प्रमुख बिरेन्द्र कुमार शाहले ११ गते सम्म हुने नगर स्तरीय उक्त छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड सौहार्दपुर्ण रुपमा सञ्चालन गर्न ८ र ११ गते स्थानिय सरकारले बिद्यालयहरुमा बिदा समेत दिइने बताएका छन् । उनले ”स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल” लाई उत्सवका रुपमा लिन आब्हान समेत गरेका छन् ।

यस्तै कार्यक्रमबारे थप जानकारी दिंदै कृष्ण मा.वि. कौशिलानगरका प्रधानाध्यापक दिलिप वलिले संस्थागत २४ र सामुदायिक १३ गरि जम्मा ३७ बिद्यालयका ८१९ जना बिद्यार्थीले खेलकुदमा भाग लिने बताएका छन । उनले एथलेटिक्सतर्फ १३ खेल तथा भलिवल र कबड्डी २ खेल गरि जम्मा १५ खेल खेलाईने समेत जनाएका छन् ।

सम्बन्धित समाचार

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

संघको एक लाख, स्थानिय सरकारको ६ लाख र ३७ बिद्यालयबाट उठने एक लाख ८५ हजार गरि कुल आठ लाख पचासि हजारको लागतमा छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्न लागिएको समेत आयोजकले जनाएको छ ।
जिल्ला समन्वय समिती बांकेका प्रमुख ज्ञानेन्द्र चौधरीले उदघाटन गर्ने उक्त रनिङ शिल्डको तयारीका लागि बिभिन्न उपसमिती समेत बनाई कार्यस्थलमा खटाईसकेको तथा मंगलबार सांझ सम्म कोहलपुर क्षेत्रका ३७ बिद्यालयले खेलका लागि आफनो बिद्यालय दर्ता गरिसकेको जनाइएको छ ।

”खेलकुदमा राज्यको निति निर्माण तह नै उदाशिन रहेको” भन्दै केहि खेल प्रेमीहरुले रनिङ शिल्ड सञ्चालन गर्न आबश्यक भौतिक पुर्वाधार, म्याट आदि हुन नसक्नुले प्रतियोगितालाई केहि न केहि असर गर्ने समेत जनाएका छन । बिद्यालयहरुले फर्जि खेलाडि राख्ने परिपाटिलाई पुर्ण निरुत्साहित पार्ने भन्दै आयोजकले गत बर्षको रनिङ शिल्डमा गल्ति गर्ने ४ बिद्यालयलाई ३० हजारका दरले जरीवाना असुलेको स्मरण गर्दै यस पटक बिद्यालय र बिद्यार्थीको मान सम्मानमा आच आउने क्रियाकलाप तथा फर्जि खेलाडि कुनैपनि हालतमा प्रबेश हुन नदिन १८ बर्ष कटेका बिद्यार्थीको हकमा सक्कल नागरिकता र जन्मदर्ता हेरेर मात्र खेल खेल्न अनुमति प्रदान गर्ने समेत आयोजकले जनाएको छ ।

खेलाडिहरुलाई खेल खेल्ने क्रममा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै प्राथामिक उपचारको सामाग्रि समेत बिद्यालय प्रांगनमा रहेको स्वास्थ्य चौकिमा ल्याईसकेको छ । पानी बिद्युत तथा अन्य अत्याबश्यक सामाग्रि आपुर्ति गरिसक्ने गरि कार्यस्थलमा खटेको कोहलपुर नगर शिक्षा प्रमुख रविलाल मिजारले बताएका छन् ।

ADVERTISEMENT

पत्रकार भेटघाट कार्यक्रम कोहलपुर नगर खेलकुद विकास समितीका अध्यक्ष बद्धि बहादुर थापाको अध्यक्षतामा तथा कोहलपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख वीरेन्द्र कुमार शाह,सामाजिक बिकास समिती संयोजक ईश्वरी प्रसाद बि.क., प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, नगर शिक्षा प्रमुख रविलाल मिजार, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, बिभिन्न उपसमिती तथा खेलप्रेमीहरुको उपस्थितीमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन प्रचार प्रसार उपसमितीका संयोजक बिनोद भट्टराईले गरेका थिए ।

Share152Tweet93SendShare
Previous Post

सूचना प्रवाहलाई सहज बनाउँदै मनाङ प्रशासन

Next Post

नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा आचार्य निर्वाचित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु
मुख्य समाचार

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

१२:५१ मध्यान्ह, बैशाख २९, २०८०
इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’
मुख्य समाचार

इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’

४:४० मध्यान्ह, बैशाख २४, २०८०
आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै
समाचार

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

१०:२३ बिहान, बैशाख २२, २०८०
सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री
मुख्य समाचार

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री

१०:२० बिहान, बैशाख २२, २०८०
कोहलपुरमा यही आर्थिक वर्षमा बन्दैछन् १४ वटा विद्यालयका भवनहरु
मुख्य समाचार

कोहलपुरमा यही आर्थिक वर्षमा बन्दैछन् १४ वटा विद्यालयका भवनहरु

१०:१६ बिहान, बैशाख २२, २०८०
रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने
मुख्य समाचार

रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने

१०:१२ बिहान, बैशाख २२, २०८०
संसदमा दुई सचिव नियुक्त
मुख्य समाचार

संसदमा दुई सचिव नियुक्त

१०:१० बिहान, बैशाख २२, २०८०
८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ
अपराध

८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ

२:४७ मध्यान्ह, बैशाख २१, २०८०
Next Post
नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा आचार्य निर्वाचित

नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा आचार्य निर्वाचित

नवनिर्वाचित सांसदको शपथ ग्रहण आज

नवनिर्वाचित सांसदको शपथ ग्रहण आज

नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा राई निर्वाचित

नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा राई निर्वाचित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:22 am7:10 pm +0545
Feels like: 34°C
Wind: 13km/h W
Humidity: 55%
Pressure: 1004.06mbar
UV index: 7
SatSunMon
40/24°C
41/25°C
41/25°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?