ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

आजदेखी कोहलपुरमा उपमेयर कप छात्रा क्रीकेट प्रतियोगिता सुरु

News Desk by News Desk
६:४५ मध्यान्ह, माघ २६, २०७९
आजदेखी कोहलपुरमा उपमेयर कप छात्रा क्रीकेट प्रतियोगिता सुरु
510
सेयर
499
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके माघ २६ गते ।
५औ अन्तर माध्यमिक विद्यालय स्तरीय उपमेयर कप छात्रा क्रिकेट प्रतियोगीता २०७९ कोहलपुर नगरपालिकाको क्रिकेट मैदानमा विभिन्न बिधालयका भाईबहिनिहरुको मार्चपास प्रदर्शन सहित सुरु भएको हो।

बिहीबार देखि सुरु भएको प्रतियोगीता माघ २८ गते (तीन) दिनसम्म संचालन हुनेछ। क्रिकेट प्रतियोगीता २०७९ को उद्घाटन कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य तथा उपप्रमुख संगीता सुवेदीले खेलमैदानमा गैइ खेलाडीहरुको हौसला प्रदान गर्दै बलिङ र व्याटिङ गरेर सुरुवात गरेका छन् ।

उपप्रमुख सुवेदीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख आचार्यले बाँके जिल्लाको कोहलपुर बाटै क्रीकेटको उदय भएको र बाँके जिल्लामा महिला क्रिकेटको इतिहास उत्कृष्ठ रहेको बताएका छन् । उनले बाँकेका महिला क्रिकेटरले राष्ट्रिय खेल खेलिसकेको हुँदा यस विषयमा गर्व गर्नुपर्ने बताए भने अर्को तर्फ कोहलपुर नगरपालिका भित्र यति धेरै बिधालय हुँदा जम्मा १० वटा बिधालयले मात्र प्रतियोगितामा भाग लिएकोमा गुनासो समेत व्यक्त गरे ।

उनले विगतका वर्षहरुदेखि नै कोहलपुर नगरपालिकाले महिलाहरुको क्रिकेटमा सहभागि गराउँन रचनात्मक खेल संचालन गर्दै आएको र आगामी दिनहरुमा खेलाडीहरुलाई प्रोत्साहित गर्न विभिन्न किसिमका प्रतियोगिता राखिने बताए ।

सम्बन्धित समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

यस्तै कार्यक्रमका अतिथि पूर्व क्रिकेट कप्तान एल बि क्षेत्रीले कोहलपुर नगरपालिकाले आयोजना गरेको छात्रा क्रिकेट प्रति खुशी व्यक्त गरे । महिलाहरुलाई क्रिकेट प्रति आकर्षित गर्न तथा प्रेरणा दिने कोहलपुर नगरपालिकाको यो काम प्रशंनिय रहेको बताए। क्रीकेट खेल आफैमा अरु भन्दा कठिन खेल खेल्ने अनि हेर्ने ले झट्ट नबुझ्ने हुदा खेलाडिहरुलाई एकै पटक प्रतियोगितामा उतार्न भन्दा उनिहरुलाई बेला बेला प्रशिक्षण दिनु पर्ने भन्दै सहभागी बिधालयका प्रधानाध्यापकहरुलाई आग्रह समेत गरेका छन् ।

उद्घाटन कार्यक्रमको समापन गर्दै कार्यक्रममा अध्यक्षता गरेकी उपप्रमुख सुवेदीले“ राष्ट्रका लागि खेल स्वास्थका लागि खेल “भन्ने नारालाई कोहलपुर नगरपालिकाले आत्मसाथ गर्दै बिगत केही बर्षदेखी उप मेयर कप क्रीकेट प्रतियोगिता आयोजना गरेको बताइन् । उनले क्रीकेटमा महिलाहरुको सहभागिता बढाउन तथा उनिहरुलाई क्रीकेट मात्र नभैइ अन्य बिधाका खेलहरुमा प्रेरित गर्न आफू सधै लागि पर्ने बताईन् ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापा नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल र कोहलपुर नगरपालिका भित्रका सरकारी र निजि बिधालयका प्रधानाध्यापक शिक्षक लगायत यस क्षेत्रका खेलप्रेमी व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

ADVERTISEMENT

उद्घाटन सत्रको दिन कोहलपुर वडा नम्बर ३ मा रहेको कोहलपुर बागेश्वरी स्कुल र कोहलपुर १२ मा रहेको ज्ञानज्योति मा.वि. चप्परगौढी बिच पहिलो खेल भएको हो । ज्ञान ज्योति मा.वि. चपरगौडिले टस जितेर पहिले व्याटिङ गरेको थियो ।प्रतियोगितामा नगरपालिका भित्रका सरकारी र निजि गरि १० वटा बिधालयहरुले सहभागिता जनाएका छन् ।

Share211Tweet125SendShare
Previous Post

कोहलपुर नगर प्रहरीको एक्सनः जथाभावी फोहोर फाल्नेलाई जरिवाना

Next Post

आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
Next Post
साँझबाट मौसममा क्रमिक सुधार हुने

आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह

भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई सरकारले पत्र लेख्यो

आन्दोलन फिर्ता गरेर बिरामीको उपचारमा जुट्न चिकित्सक सङ्घलाई स्वास्थ्य मन्त्रालयको आग्रह

तुलसीपुर विमानस्थलको डिपिआर पूरा

तुलसीपुर विमानस्थलको डिपिआर पूरा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:15 am5:56 pm +0545
Feels like: 29°C
Wind: 10km/h NNW
Humidity: 75%
Pressure: 1011.18mbar
UV index: 1
SatSunMon
29°C / 21°C
31°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?