ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

उपमेयर कप छात्रा प्रतियोगिताको आज समापन बिजेता त्रिभुवन नमुना माबी र उपबिजेता सगरमाथा ज्ञाककुन्ज

News Desk by News Desk
१०:१० मध्यान्ह, फाल्गुन १, २०७९
उपमेयर कप छात्रा प्रतियोगिताको आज समापन बिजेता त्रिभुवन नमुना माबी र उपबिजेता सगरमाथा ज्ञाककुन्ज
423
सेयर
415
VIEWS
ShareTweetSendShare

बाँके फागुन १ गते । 
कोहलपुर नगरपालिकाद्धारा आयोजित अन्तर मा.बि. उपमेयर कप क्रिकेट प्रतियोगिताको ट्रफि त्रिभुवननमुना माध्यामिक बिद्यालय कोहलपुरले हात पार्न सफल भएको छ। ५८ रनले त्रिमाबिले ज्ञानपुञ्जमाथी बिजय हासिल गरेका हो ।

टस जितेर ब्याट रोजेको त्रिभुवन मा.बि.ले २० ओभरमा ५ बिकेट गुमाउदै १६६ रन ल्याउन सफल भएको थियो । १५७ को लक्ष्यमा सगरमाथा ज्ञानपुञ्जले ८ बिकेट गुमाएर ९८ रनमा सिमित हुदा ५८ रनले त्रिभुवन मा.बि. बिजयी भएको हो ।

समापन कार्यक्रमका अबसरमा प्रमुख अतिथी समेत रहेकी लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरीले जुनसुकै खेल खेलेता पनि त्यसलाई व्यवसायिक रुपमा लैजानुपर्ने धारणा ब्यक्त गरेकि छिन ।

उनले अझै पनि गाउँ घरमा महिलाले कुनै पनि खेल खेल्दा हिचकिचाउने र झन क्रीकेट खेल्दा महिलाले पनि क्रिकेट खेल्ने हो र भन्ने गरेको बताउदै यस्तो मानसिकतालाई परिवर्तन गर्न ग्रामिण स्तरका बिद्यालयहरुमा छात्रा क्रिकेटलाई प्राथामिकतामा राखेर खेलाउदै समाजमा समेत छात्रा क्रिकेटबारे सचेतना फैलाउनुपर्नेमा जोड दिईन ।

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

उनले यस क्षेत्रलाई खेलकुदको माध्यबाट चिनाउन आफू अनवरत लागि रहने र क्रीकेटमा छात्राहरुलाई स्थापित गराउन क्रिकेटका लागि आफुले सदनमा समेत आवाज उठाउने भन्दै प्रदेश सभा सदस्य चौधरीले निती निर्माण तहमा छात्रा क्रिकेटका लागि उचित ब्यबस्था गर्न प्रयासरत रहने बताईन ।

कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले छात्रा क्रिकेटलाई उत्सवका रुपमा लिनुपर्नेमा उत्साहजनक उपस्थिती समेत नभएको प्रति चिन्ता ब्यक्त गर्दै संस्थापक बिद्यालयहरु विजेता उपविजेता हुदा पनि शिक्षक अभिभावकहरुले चासोको रुपमा नलिनु दुखद भएको गुनासो व्यक्त गरेका छन् ।

उनले पछिल्लो समय बिकास र परिवर्तन भनेको सडक कालोपत्र मात्र हो भन्ने बुझाईलाई चिर्नु पर्ने बताउदै पुर्वाधार बिकासलाई बढी जोड दिएको तर मानवीय बिकासलाई जोड नदिने गरेको बताए।

ADVERTISEMENT

उनले बिधालयले शिक्षक नियुक्तिका लागि मात्र अतिरीक्त श्रोतको खोजी गर्ने तर अन्य कुरामा चासो नदिने भन्दै बिद्यालयहरुले बालबालिकाको स्वास्थ्यमा समेत महत्व राख्ने खेल क्षेत्रलाई पनि अतिरिक्त श्रोत परीचालन गर्नुपर्नेमा जोड दिए ।

छात्रा क्रिकेटका लागि प्रयाप्त बजेट छुट्टयाउन नगरपालिका सधै तत्पर रहेको भन्दै नगर प्रमुख आचार्यले आउदो निती तथा कार्यक्रममा सबैकुरा समेटेर लैजाने प्रतित्रद्धता ब्यक्त गरे ।

यस्तै कार्यक्रमको अध्यक्षता ग्रहण गरेकी उपमेयर संगीता सुबेदीले राष्ट्रको लागि खेल र स्वास्थका लागि खेल भन्ने नारालाई कोहलपुर नगरपालिकाले आत्मसात गर्दै यो उपमेयर कप छात्रा क्रीकेटको आयोजना गरेको बताएकी छिन । उनले समग्र रुपमा क्रीकेट अनि अन्य बिधाका खेलहरु मार्फत कोहलपुरलाई चिनाउन लागिपर्ने बताएकी छिन।

विजेता त्रिभुवन माबिका छात्रछात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरी, नगर प्रमुख पुर्ण प्रसाद आचार्य लगाएत अतिथीहरुले विजेता टिमलाई २१ हजार नगद प्रमाण पत्र र ट्रफि तथा उप विजेता सगरमाथा ज्ञानपुञ्जका छात्रछात्राहरुलाई ११ हजार नगद प्रमाण पत्र र ट्रपि बितरण गरेका थिए । प्रतियोगिताको पिलेर अफ द म्याच त्रिभुवन मा.बि. कै श्रुति बुढा भएकी छिन ।

कोहलपुर नगर खेलकुद विकास समितीको सञ्चालन ब्यबस्थापन तथा बांके जिल्ला क्रिकेट संघको प्राबिधिक सहयोगमा समेत सञ्चालित छात्रा क्रिकेट प्रतियोगिताको समापन समारोहमा लम्बिनी कर्णाली क्रिकेट संघका संयोजक दुर्गा बहादुर थापा, शिक्षक महासंघ कोहलपुरका अध्यक्ष राम प्रसाद चापागाई, प्याब्सन बांकेका अध्यक्ष यम बहादुर रावत लगाएत अतिथीहरुले छात्रा क्रिकेटका बारे आ आफनो धारणा राखेका थिए भने ५ औं अन्तर छात्रा क्रिकेट समापन समारोहमा राखेप सदस्य एल.बि क्षेत्रि, बांके क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई, वडा अध्यक्षहरु विरेन्द्र शाह, हरसिंग कठाएत,कल्पना अधिकारी, डम्मर खडका, लाल बहादुर राना राजनैतिक दलका प्रतिनिधि, शिक्षक बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

कोहलपुर क्षेत्र अन्तरगतका बिद्यालयहरु मध्य ९ वटा मात्र बिद्यालय सहभागि छात्रा क्रिकेट प्रतियोगितामा उल्लेख्य मात्रामा बिद्यालयहरु सहभागिता हुन नसकेको प्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका थिए।

कोहलपुर नगर खेलकुद विकास समितीका अध्यक्ष बुद्धि बहादुर थापाको स्वागत मन्तब्यसंगै प्रारम्भ भएको ५ औं छात्रा क्रिकेट प्रतियोगिताको सभापतित्व नगर उप प्रमुख संगिता सुबेदीले गरेकी थिईन । कार्यक्रमको सञ्चालन बिनोद भट्टराईले गरेका थिए ।

Share174Tweet104SendShare
Previous Post

बृक्षारोपणसँगै तालतलैया संरक्षण गरेर ज्योतिसामुदायिक वनलाई पर्यटकिय क्षेत्र बनाइँदै

Next Post

भुई मान्छेबाट मन्त्री बनेका चौधरी भन्छ्न फोहरलाई मोहर र वनलाई धन वनाई जनताको संबृद्धिसंग जोडिने काम गर्नेछु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी
खेल

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

६:४० बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

४:१३ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
Next Post
भुई मान्छेबाट मन्त्री बनेका चौधरी भन्छ्न फोहरलाई मोहर र वनलाई धन वनाई जनताको संबृद्धिसंग जोडिने काम गर्नेछु

भुई मान्छेबाट मन्त्री बनेका चौधरी भन्छ्न फोहरलाई मोहर र वनलाई धन वनाई जनताको संबृद्धिसंग जोडिने काम गर्नेछु

सामाजिक सञ्जालको बढ्दै गएको प्रभाव र दर्शकको चाहाना अनुसार कार्यक्रम उत्पादनमा जोड दिनुपर्ने : मन्त्री शर्मा

सामाजिक सञ्जालको बढ्दै गएको प्रभाव र दर्शकको चाहाना अनुसार कार्यक्रम उत्पादनमा जोड दिनुपर्ने : मन्त्री शर्मा

सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

बाँकेमा नक्कली नोटसहित तीनजना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Fair
6:15 am5:56 pm +0545
Feels like: 22°C
Wind: 0km/h SSE
Humidity: 94%
Pressure: 1012.19mbar
UV index: 0
SatSunMon
29°C / 21°C
31°C / 20°C
32°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?