ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सामाजिक सञ्जालको बढ्दै गएको प्रभाव र दर्शकको चाहाना अनुसार कार्यक्रम उत्पादनमा जोड दिनुपर्ने : मन्त्री शर्मा

News Desk by News Desk
३:५६ मध्यान्ह, फाल्गुन ३, २०७९
सामाजिक सञ्जालको बढ्दै गएको प्रभाव र दर्शकको चाहाना अनुसार कार्यक्रम उत्पादनमा जोड दिनुपर्ने : मन्त्री शर्मा
381
सेयर
377
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके फागुन ३ गते ।
संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आज बाँके जिल्लामा भएका विभिन्न कार्यक्रममा सहभागिता जनाएकी छिन् । मङ्गलबार उनले नेपालगन्जमा हिमालयन साइन्स फाउन्डेसनद्वारा आयोजित बिज्ञान मेलाको उद्घाटन समेत गरेकी थिईन भने कोहलपुरमा रहेको गोरखापत्र सस्थान र नेपाल टेलिभिजन कोहलपुर प्रशारणको अवलोकन समेत गरेकी हुन् ।

उनले नेपाल टेलिभिजन कोहलपुरले राखेको भेटघाट कार्यक्रममा टेलिभिजनले समय अनुसार आफुलाई परिमार्जन गर्दै जानुको विकल्प नभएको बताएकि छिन् । एनटिभी कोहलपुरको आज निरीक्षण गर्दै मन्त्री शर्माले सामाजिक सञ्जालको बढ्दै गएको प्रभाव र दर्शकको चाहाना अनुसार कार्यक्रम उत्पादनमा ध्यान दिन जरुरी रहेको बताईन।

उनले पछिल्लो समय टेलिभिजन हेर्नेको संख्यामा कमि भएको हुदा धेरै लामो कार्यक्रम समाचार र अन्तर्वार्ताका कार्यक्रम १० मिनेटका भन्दा लामो नबनाउन आग्रह गरेकी छिन् । टिकटक जस्ता केही नयाँपन दिने अनि दर्शकको मन जित्ने कार्यक्रम सन्चालन गर्नुपर्नेमा एनटिभी कोहलपुरले जोड दिनुपर्ने बताईन।

मन्त्री शर्माले संविधान कानुनमा भएको व्यवस्थाको बारे लक्षित वर्ग तथा सम्बन्धित समुदायले जानकारी नपाउँदा न्याय पाउन कठिन भएको भन्दै तल्लो वर्गका नागरिकले पाउने अधिकारबारे जानदिने खालका क्रार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिईन। मन्त्री शर्माले निरीक्षण भ्रमण पछि कार्यालयमा भएको औपचारिक कार्यक्रममा बोल्दै उनले रेडियो नेपाल र टेलिभिजनलाई सयुक्त रुपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी समेत दिएकी छिन् ।

सम्बन्धित समाचार

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

संघियता कार्यान्वयन गर्न पश्चिम नेपालमा एनटिभी कोहलपुरले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले स्थानीय सरकारसंग पनि थप सहकार्य गर्न निर्देशन दिईन।

यस्तै नेपाल टेलिभिजनका कार्यकारी निर्देशक समिरजंग शाहले संस्थानलाई आवश्यक जनशक्ति व्यवस्थापनका लागि नेतृत्व लागि रहेको बताए । उनले नयाँ जनशक्तिको व्यवस्थापनका लागि रोकिएको परिक्षा सञ्चालन र रोकिएका बडुवा प्रक्रिया छिट्टै सुरु हुने बताए । यस्तै कार्यक्रममा एनटिभी कोहलपुरका प्रमुख विजयकुमार वर्माले पछिल्लो समय भएका उपलब्धिबारे वृफिङ्ग गर्दै एनटिभी कोहलपुर भित्र भएका समस्याबारे सुनाउदै सहयोगको लागि अनुरोध समेत गरेका थिए।

च्यानलमा विद्यामान रहेका समस्याबारे मन्त्रालयले आवश्यक समन्वय गर्ने अपेक्षा व्यक्त गर्दै एनटिभी कोहलपुरले आफ्नो उद्देश्य पुरा गर्न लागिपरिरहेको बताए कार्यक्रममा प्रतिनिधि सभा सदस्य पुर्णा सुवेदी जिल्ला हुलाक कार्यालयको प्रमुख गोविन्द पाण्डे लगायत सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।।

ADVERTISEMENT
Share155Tweet94SendShare
Previous Post

भुई मान्छेबाट मन्त्री बनेका चौधरी भन्छ्न फोहरलाई मोहर र वनलाई धन वनाई जनताको संबृद्धिसंग जोडिने काम गर्नेछु

Next Post

बाँकेमा नक्कली नोटसहित तीनजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
Next Post
सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

बाँकेमा नक्कली नोटसहित तीनजना पक्राउ

बाँकेमा ६ लाख बढीलाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइँदै

बाँकेमा ६ लाख बढीलाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइँदै

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?