ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

‘नेपालले यूएईसँग श्रम कूटनीतिलाई प्राथमिकता दिनुपर्छ’

News Desk by News Desk
५:२० मध्यान्ह, भदौ ८, २०८०
‘नेपालले यूएईसँग श्रम कूटनीतिलाई प्राथमिकता दिनुपर्छ’
401
सेयर
388
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ ८ गते ।
संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले श्रम कूटनीतिलाई देशले प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल–युएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले आयोजना गरेको कार्यक्रममा उनले खाडी र अन्य श्रम गन्तव्य मुलुकसँगको द्विपक्षीय सम्बन्धमा श्रम कुटनीति अपरिहार्य रहेको बताएका हुन् ।

राजदूत क्षेत्रीले यूएईमा ठूलो संख्यामा नेपाली आप्रवासी कामदार रहेकाले नेपालले जनता–जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्नसक्ने बताए ।

चेम्बरले राजदूत क्षेत्रीसहित नेपालका लागि यूएईका नवनियुक्त राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शम्सीलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा उनले नेपालबाट हुने कपडा, गलैंचा र हस्तकलाका सामानले युएईमा राम्रो बजार पाउन सक्ने र त्यहाँको बजारमा नेपाली सामानको प्रवद्र्धन गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

खाडी मुलुकहरु नेपालका लागि पर्यटन र लगानीको राम्रो स्रोत हुन सक्ने उनको भनाइ छ । सरकारी अनुमान अनुसार करिब ५ लाख नेपाली रोजगारीका लागि युएईमा रहेका छन् र यहाँबाट २८ करोड ५० लाख अमेरिकी डलर रेमिट्यान्स आउने गरेको छ ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

“नेपालले उच्च मूल्यका वस्तुहरू युएईको बजारमा निर्यात गरी पर्यटकलाई आकर्षित गर्ने रणनीति बनाउनुपर्छ, युएईबाट पर्यटकको संख्या बढाउनुपर्ने आवश्यकता छ किनकी गत वर्ष करिब ६०० पर्यटक मात्र नेपाल आएका थिए,” क्षेत्रीले भने।

कार्यक्रममा नेपालका लागि युएईका राजदूत अल शम्सीले दुवै देशले सहकार्यबाट लाभान्वित हुने गरी भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता एमिराटीका लागि राम्रो आकर्षण हुनसक्छ ।

सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले युएईको समृद्धिमा नेपाली कामदारको भूमिका अपार रहे पनि त्यहाँ समस्यामा परेको बताए । नेपालले व्यावसायिक सुरक्षा उपायहरू लागू गर्नुपर्ने र त्यसका लागि युएई सरकारलाई अनुरोध गर्नुपर्नेमा सचिव भण्डारीले जोड दिए ।

ADVERTISEMENT

सचिव भण्डारीले यूएईको आवश्यकता हेरेर नेपालमा रोजगार अभिमुखीकरण केन्द्रहरू बढाउनुपर्ने धारणा राखे । गत वर्ष नेपालबाट करिब ७ लाख नेपाली औपचारिक रूपमा वैदेशिक रोजगारीमा गए पनि नेपालको अभिमुखीकरण केन्द्रले वर्षमा करिब १ लाख व्यक्तिलाई मात्रै तालिम दिन सकेको उनको भनाइ छ ।

सचिव भण्डारीले जलवायु परिवर्तनका मुद्दालाई विश्वव्यापी रूपमा उठाउन नेपाल सरकारलाई कोपलाई प्लेटफर्मको रूपमा प्रयोग गर्न पनि सुझाव दिए । अबको कोप सम्मेलन युएईको दुबईमा हुँदैछ । जसमा ३३ हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन् । यो नेपालका लागि पनि राम्रो अवसर भएको सचिव भण्डारीको भनाइ छ ।

“नवनियुक्त राजदूतलाई आगामी कोपमा नेपालको एजेन्डा राख्न र श्रम आप्रवासनलाई मर्यादित र सुरक्षित बनाउन थप प्रयास गर्न आग्रह गर्दछु,” उनले भने ।

नेपाल यूएई चेम्बरका अध्यक्ष पवनकुमार अग्रवालले नेपाली व्यवसायीलाई युएईका व्यवसायीसँग सम्बन्ध स्थापित गर्न वा त्यहाँ व्यवसाय विस्तार गर्न वा त्यसको विपरीत गर्नका लागि द्विराष्ट्रिय चेम्बरले आफ्नो प्रयास जारी राखेको बताए ।

उनले नेपालमा लगानी आकर्षित गर्न र त्यहाँ नेपाली उत्पादनको प्रवद्र्धन गर्न युएईमा वकालत अभियान चलाउन राजदूत क्षेत्रीलाई आग्रह गरे ।

“हामी खाडी देशसँग छिट्टै व्यापार आदानप्रदान गर्न इच्छुक छौं, हामी नेपालमा सीप विकास केन्द्र विकास गर्न युएईको सहयोग चाहन्छौं ताकि रोजगारीका लागि पलायन भएका युवाहरूलाई विभिन्न सीपहरूमा तालिम दिन सकियोस्,” उनले भने ।

Share168Tweet97SendShare
Previous Post

धानको गाँज कुहिन थाल्यो, किसान चिन्तित

Next Post

६० किलो सुनको अनुसन्धानमा प्रहरीले माग्यो इन्टरपोलको सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
६० किलो सुनको अनुसन्धानमा प्रहरीले माग्यो इन्टरपोलको सहयोग

६० किलो सुनको अनुसन्धानमा प्रहरीले माग्यो इन्टरपोलको सहयोग

वाणिज्य सघमा महासचिवको मतगणनालाई लिएर तनाव

वाणिज्य सघमा महासचिवको मतगणनालाई लिएर तनाव

भारतबाट दैनिक ८ हजार लिटर अवैध दुध नेपाल भित्रिँदै

भारतबाट दैनिक ८ हजार लिटर अवैध दुध नेपाल भित्रिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?