ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्तरोन्नतिको पर्खाइमा सहिदमार्ग

News Desk by News Desk
११:०८ बिहान, भदौ १५, २०८०
स्तरोन्नतिको पर्खाइमा सहिदमार्ग
384
सेयर
377
VIEWS
ShareTweetSendShare

गलकोट भदौ १५ गते ।
बागलुङको ताराखोला गाउँपालिकाको काठेखोलाको रिजाचोकबाट ताराखोला जोड्ने मुख्य सडकका रूपमा रहेको सहिदमार्ग स्तरोन्नति हुन नसक्दा सास्ती बढेको छ । श्रमदानमार्फत खनिएको उक्त सडक कालोपत्र नहुँदा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ ।

सङ्घीय सरकारले समयमै बजेट व्यवस्थापन गर्न नसक्दा अहिले मुख्य सडकका रूपमा रहेको सहिदमार्गको काम हुन नसकेको हो । ताराखोला गाउँपालिकाको शाखा सडकका रूपमा रहेको त्रिशूलचोक हुँदै माझखर्क सडक कालोपत्र भइसक्दा पनि गाउँपालिकाको मुख्य सडक भने स्तरोन्नतिसमेत हुन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।

गाउँपालिका स्थापनासँगै गाउँपालिकाको मध्यभागलाई समेटिएको सहिदमार्गलाई गाउँपालिकाको मुख्य सडकका रूपमा लिइए पनि शाखा त्रिशूलचोकबाट माझखर्क र हटिया हुँदै गाईघाट झरनातर्फ सडक कालोपत्र हुन लाग्दा समेत मुख्य सडक कालोपत्रका लागि ठेक्कासमेत खुल्न सकेको छैन ।

क्जष्खबm ऋझभलत
सडक कालोपत्र गर्ने गरी सङ्घीय सरकार तथा एसियाली विकास बैंकले पटक–पटक सडकको सर्भे गरे पनि सडक कालोपत्रका लागि हालसम्म ठेक्का प्रक्रियामै जान नसकेको हो । भौगोलिक विकटताका कारण विकासमा पछाडि परेको ताराखोलामा यसै वर्ष पहिलोपटक कालोपत्र सडक पुगे पनि उक्त सडकले ताराखोला गाउँपालिकाको एउटा गाउँलाई मात्रै लाभ पुग्ने छ ।

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

ताराखोला गाउँपालिकाको त्रिशूलचोकबाट माझखर्क गाउँसम्म गाउँपालिकामै पहिलोपटक सडक कालोपत्र भएको छ । तर गाउँपालिकाले मुख्य सडकको रूपमा परिकल्पना गरेको रिजालचोकबाट ताराखोला गाउँसम्मको झन्डै ३० किलोमिटर सडक निर्माण नहुँदा यात्रुलाई समस्या भइरहेको छ । गाउँपालिकाले मुख्य सडकका रूपमा परिकल्पना गरेको सडक ओझेलमा पर्दा सिङ्गो ताराखोला गाउँपालिकावासीलाई मर्का परेको बताएको छ।

गाउँपालिकामानै पहिलोपटक ताराखोला–सरपाण्डी–खरीखोला सडक कालोपत्र भए पनि ताराखोला गाउँपालिकालाई समेटिएको मुख्य सडक कालोपत्रका लागि आवश्यक पहलकदमी भइरहेको गाउँपालिकाका अध्यक्ष हिमाल विकले बताए । उनका अनुसार गाउँपालिकाको बजेटले सहिदमार्ग कालोपत्र गर्न नसक्ने भन्दै सङ्घीय सरकार र एसियाली विसका बैंकमार्फत सडक कालोपत्र गर्न खोजिए पनि ठेक्का प्रक्रियामा जान केही ढिलाइ भएको छ ।

“गाउँपालिकामा पहिलोपटक कालोपत्र सडक निर्माण भएको छ, यो सुखद् क्षण हो, हाम्रो निरन्तर प्रयास र गण्डकी प्रदेश सरकारको रु २२ करोड लागतमा सडक कालोपत्र भइरहेको छ”, अध्यक्ष विकले भने, “अब गलकोटबाट ताराखोलातर्फ समेत कालोपत्रको काम सुरु भएको छ, रिजालचोकबाट ताराखोलाको केन्द्रतर्फ आउने सहिदमार्ग आगामी वर्षमा कालोपत्रको काम थाल्ने गरी एसियाली विकास बैंकमार्फत डिपिआर भएर ठेक्कामा जाने छ ।

ADVERTISEMENT

विकका अनुसार हटिया–ताराखोला, सरपाण्डी ताराखोला र सहिदमार्गका तीन सडकले ताराखोलाको विकासको ढोका खोलेका छन् । सहिदमार्ग लामो र ठूलो सडक भएकाले करोडौँ बजेट लाग्ने भएकाले सडक कालोपत्रमा जान केही ढिलाइ भएको हो ।

गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको रिजालचोकबाट भात खाने डाँडा हुँदै रुम फेद पुग्ने २६ किमी सडक जसलाई गाउँपालिकाले सहिद मार्गको नामकरण गरेको छ उक्त सडकको भने काम अघि बढ्न सकेको छैन । गाउँपालिकाले ठाउँ–ठाउँमा स्तरोन्नतिको काम गरे पनि बर्खामा सडक हिलाम्मे हुँदा सवारीसाधन फस्ने गरेको यात्रुको गुनासो छ ।

जसमध्ये अहिले ताराखोला सरपाण्डी खरीखोला सडकको छ किमी सडक कालोपत्र भइसकेको छ भने गलकोट हुँदै गाईघाट झरनासम्मको सकडसमेत कालोपत्रको चरणमा पुगेको छ । गाउँपालिकाको मुख्य सडकका रूपमा रहेको सहिदमार्ग भने कालोपत्रका लागि सङ्घीय सरकारले एसियाली विकास बैंकको सहयोगमा ठेक्का आह्वान नगर्दा समस्या भएको छ । रासस

Share158Tweet94SendShare
Previous Post

यी प्रदेशमा आज वर्षाको सम्भावना

Next Post

पर्वतमा चितुवा मृत फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
Next Post
पर्वतमा चितुवा मृत फेला

पर्वतमा चितुवा मृत फेला

तातोपानी नाका आजदेखि पूर्णरुपमा खुला

तातोपानी नाका आजदेखि पूर्णरुपमा खुला

सशस्त्र प्रहरीले बन्दुकले हिर्काउँदा १४ वर्षीय जैयदको आँखा फुटेको परिवारजनको आरोप

सशस्त्र प्रहरीले बन्दुकले हिर्काउँदा १४ वर्षीय जैयदको आँखा फुटेको परिवारजनको आरोप

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?