ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बाँके बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत

News Desk by News Desk
९:२५ बिहान, भदौ २३, २०८०
बाँके बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत
495
सेयर
468
VIEWS
ShareTweetSendShare

बाँके भदौ २३ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जमा शुक्रबार राती भएको बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ ।

राती कारीब साढे ९ बजे दाङबाट बर्दिया आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको थियो।

बाँकेका प्रहरी प्रबक्ता डीएसपी नारायण डाँगीका अनुसार मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू छन् ।

बसका चालक बर्दियाको ठाकुरबाबा–८ का ५५ वर्षीय जुगबहादुर चन्द, सहचालक बर्दियाको बारबार्दिया नगरपालिका –७ का ३४ बसन्त कार्कीको पनि मृत्यु भएको छ।

सम्बन्धित समाचार

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

डाँगीका अनुसार बसमा ४१ यात्रु सवार थिए । उनीहरू सबै बेतना सामुदायिक वन उपभोक्ता समितिबाट धार्मिक भ्रमणमा गएका थिए । धार्मिक भ्रमणबाट फर्किने क्रममा सडकमा रोकिएको ट्रकसँग बस ठोक्किएको हो।

दुर्घटनामा २८ जना घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भीर छ, भने बाँकी १९ जनाको अवस्था मध्यम र सामान्य रहेको डिएसपी डाँगीले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिका–९ का ६७ वर्षीय बलबहादुर थारू र ४० वर्षीया आशा वि.क गम्भीर घाइते छन्।

ADVERTISEMENT

सोही वडाका ४१ वर्षीय श्रीधर थारू, ४८ वर्षीया सरस्वती थापा, ४३ वर्षीय राधाकृष्ण चौधरी, ३९ वर्षीय अर्जुन वि.क, ५५ वर्षीया ललिता टमटा, ६५ वर्षीय चर्णुराम चौधरी, ६३ वर्षीया नैनसरा रोकाय, ६५ वर्षीय नैनबहादुर थापा, ७० वर्षीय चन्द्रबहादुर वि.क, ७२ वर्षीय कोटाले चौधरी, ७० वर्षीय हर्ष बहादुर थापा, ७२ वर्षीय जय बहादुर बम, ६७ वर्षीय कालीबहादुर थारू, ५८ वर्षीय मान बहादुर कामी, ६७ वर्षीय गेदुवा चौधरी, ५५ वर्षीय दल बहादुर थारू घाइते छन्।

त्यस्तै ६७ वर्षीय जसबीर बडुवाल, ५५ वर्षीय पतिराम थारू, ४१ वर्षीय हरिबहादुर थापा, ७५ वर्षीय जग्गु थारू, ६२ वर्षीय अन्तराम चौधरी, ४० वर्षीय रामु थारू, ५५ वर्षीय फुलराम थारू, ५० वर्षीय श्रीधर पोखरेल, ६२ वर्षीय शिव थारू, ४५ वर्षीया सुर्जी चौधरी, ६२ वर्षीय दलवीर चौधरी, ५० वर्षीय तेजबहादुर परियार, ५५ वर्षीय टक्क बहादुर बुढा, ४८ वर्षीय भागीराम थारू, ६० वर्षीय रामजी बाबु थापा र ५५ वर्षीया शिवराम थारू छन्।

घाइते सबैको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको पनि डिएसपी डाँगीले बताउनुभयो ।

Share214Tweet117SendShare
Previous Post

बाँकेमा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, २३ जना घाइते

Next Post

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ
अपराध

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

८:४३ बिहान, चैत्र २०, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
दुर्घटना

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

७:०९ बिहान, चैत्र २०, २०८२
बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
मुख्य समाचार

बाँकेमा एसइई उत्तरपुस्तिका जाँच कार्य सुरु

४:११ बिहान, चैत्र २०, २०८२
Auto Draft
अपराध

नेपालगन्ज बसपार्कमा यात्रु लुट्ने प्रयास गर्ने चार जना हतियारसहित पक्राउ

१२:५२ बिहान, चैत्र २०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

७:२६ बिहान, चैत्र १९, २०८२
Auto Draft
दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

५:०० बिहान, चैत्र १९, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
Next Post
चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, तीनवटा प्रदेशमा भारी वर्षा र तराईका धेरै स्थानमा हावाहुरीको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ठोरी क्षेत्रमा आतंक मच्चाउने बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र सडक निर्माण सुरु

ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र सडक निर्माण सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?