ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नरैनापुरका महिला जनप्रतिनिधि र अगुवा महिलासङ्ग अन्तरक्रियासहित सन्चारिकाको तिज मिलन

News Desk by News Desk
१:११ मध्यान्ह, भदौ २८, २०८०
नरैनापुरका महिला जनप्रतिनिधि र अगुवा महिलासङ्ग अन्तरक्रियासहित सन्चारिकाको तिज मिलन
429
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके भदौ २८ गते ।
पछिल्लो समय ग्रामीण परिवेश अनि गाउँमा बस्ने महिला दिदिबहिनीहरुलाई बिर्सिएर शहरका होटेल पाटी प्यालेसमा तिजका दर कार्यक्रम गर्ने प्रचलन बढ्दै गएको छ।

मौलिक तिज मासिदै आधुनिक तिज मनाउने नाममा तिजलाई भड्किलो बनाइरहदा संचारिका समुह नेपाल बाँके शाखाको आयोजना र नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा आज सद्भाव सहित अन्तरक्रिया सहित तिज कार्यक्रम सम्पन्न गरिएको छ।

नरैनापुरको बिकास र समृद्दिको लागि महिला पत्रकारको कलमको भुमिका बिशेष हुनुपर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि इस्तियाक अहमद शाहले सबैले बिकट भनेर व्यवस्था गरेको नरैनापुर गाउँपालिकाका महिला जनप्रतिनिधि र अगुवा महिलाहरुलाई समेटेर कार्यक्रम गरेकोमा संचारिका समूह बाँके शाखालाई धन्यवाद दिनु भएको छ। उहाँले नरैनापुरको दिदिबहिनीहरुको अवस्था बुझी उहाँहरुलाई आफ्नो हक अधिकारको बारेमा बोल्न र उनिहरुको समस्या पहिचान गरि समाधान गर्न मा महिला पत्रकारको भुमिका रहनु पर्ने बताउनु भएको छ।

यस्तै बिशिस्ट अतिथी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले पहिलो पटक यसरी ग्रामीण भेगका महिला त्यो पनि मदेशी मुस्लिम समुदायका महिलाहरुलाई समेटेर तिज कार्यक्रम गर्नु एकदमै सद्भावपुर्ण कार्यक्रम भएको बताउनु भएको छ।उहाँले पत्रकारको सम्बन्ध शहरका महिला दिदिबहिनीहरुसङ्ग मात्र नभएर गाउँका त्यो पनि पछि परेको क्षेत्रका महिला दिदिबहिनीहरुको पिडा कथाव्यथालाई पनि समेट्ने र उनिहरुलाई आफ्नो हक अधिकारको प्रयोग गर्न सिकाउन पत्रकार महिलाको महत्त्वपूर्ण भुमिका रहने बताउनु भएको छ।
यस्तै कार्यक्रममा बोल्दै संचारिका समूह बाँके शाखाकी सस्थापक अध्यक्ष अछरी पोख्रेलले यसरी दिदिबहिनीका समस्या सुन्दै तिज मनाउन पाउँद निकै रमाइलो लागेको बताउनु भयो।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

पहिलो पटक ग्रामीण क्षेत्रका दिदी बहिनिलाई जम्मा गरेर तिज कार्यक्रम गर्दा निकै खुसी लागेको भन्दै शुभकामना सहित आगामी दिनमा हाम्रा कलम विशेष रुपले ग्रामीण क्षेत्रका महिला दिदिबहिनीहरुको हक अधिकार कार्यन्वयनका लागि चल्नु पर्ने भन्दै नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहले बताउनु भएको छ।

यस्तै संचारिका समुह बाँके शाखा उपाध्यक्ष सरला सुवेदीले नरैनापुर गापालिकालाई धन्यवाद दिदै गाउँपालिका भित्रका पिछडिएका दबिएका महिला दिदिबहिनीहरुको आवाज बन्न आफू सदैब लागिपर्ने बताउनु भयो।

कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह , जिन्सी शाखा प्रमुख भरत महतो, संचारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज , नेपाल पत्रकार महासङ लुम्बिनी प्रदेश कार्यबहाक अध्यक्ष शुक्रऋषि चौलागाईं ,नेपाल पत्रकार महासङ बाँके शाखा कार्यवाहक अध्यक्ष सगिन शर्मा , पुर्व अध्यक्ष रुद्र सुवेदी , लुम्बिनी प्रदेस सदस्य आरिफ अन्सारी , प्रेस चौतारी बाँके अध्यक्ष दुर्गा रोकाय, उपाध्यक्ष रेजिना मल्ल, प्रेस सेन्टर बाँके जिल्ला अध्यक्ष राजेश आचार्य , प्रेस युनियन लुम्बिनी प्रदेस महासचिव नवीन गिरी, जनजाति पत्रकार संघका अध्यक्ष भगतराम थारु, बिबिसीमा कार्यरत बिमला चौधरी महिला उद्यमि रचना श्रेष्ठ लगायत बाँके जिल्लामा रहेर विभिन्न मिडियामा आवद्ध महिला पत्रकारहरुको सहभागीता रहेको थियो।

ADVERTISEMENT
Share193Tweet99SendShare
Previous Post

चितवन निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो

Next Post

नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई चेम्बरको आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post
नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई चेम्बरको आग्रह

नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई चेम्बरको आग्रह

आज राष्ट्रिय बाल दिवस मनाइँदै

आज राष्ट्रिय बाल दिवस मनाइँदै

संसदमा दुई सचिव नियुक्त

प्रतिनिधिसभा बैठक बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?