ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

एक महिनामा २६ सय बढी फरार प्रतिवादी पक्राउ

News Desk by News Desk
५:०२ बिहान, असार १७, २०८२
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
410
सेयर
409
VIEWS
ShareTweetSendShare

काठमाडौं असार १६ गते ।
नेपाल प्रहरीले आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा देशभरबाट फरार रहेका २ हजार ६ सय ३८ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार यी प्रतिवादीहरू अदालतबाट फैसला भइसकेका तर फरार रहेका थिए। उनीहरूलाई समातेर अदालतको फैसला कार्यान्वयन गराइएको हो।

प्रहरी मुख्यालयले सार्वजनिक गरेको विवरण अनुसार, पक्राउ पर्नेमा कोशी प्रदेशबाट २ सय ४१ जना, मधेसबाट ६ सय ९४, गण्डकीबाट १ सय ३३ जना रहेका छन् भने कर्णाली प्रदेशबाट ५९ जना रहेका छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट ७९ जना, बागमती प्रदेशबाट २ सय ९२ जना र लुम्बिनी प्रदेशबाट ४ सय जना रहेका छन् ।

त्यसैगरी, केन्द्रीय अनुसन्धान ब्यूरोले ११ जना प्रतिवादी पक्राउ गरेको छ भने काठमाडौँ उपत्यकाबाट सबैभन्दा धेरै ७ सय २९ जना पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरूमाथि अदालतले २० करोड ६२ लाख ५९ हजार ३ सय ७२ रुपैयाँ बराबरको जरिवाना, क्षतिपूर्ति वा अन्य आर्थिक दायित्व तोकेको थियो।

सम्बन्धित समाचार

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

ADVERTISEMENT
Share165Tweet102SendShare
Previous Post

कुखुराको मासु खाँदा १३ जना बिरामी

Next Post

१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद
अपराध

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

९:०४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश
अपराध

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश

७:२४ बिहान, अशोज २०, २०८३
Next Post
१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद

१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद

बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग

बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग

बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Sunny
6:24 am5:40 pm +0545
Feels like: 21°C
Wind: 3km/h N
Humidity: 84%
Pressure: 1013.55mbar
UV index: 1
ThuThuThu
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?