ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद

News Desk by News Desk
९:४७ बिहान, असार १७, २०८२
१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद
525
सेयर
524
VIEWS
ShareTweetSendShare

बाँके असार १६ गते ।
खुलासीमानाका कारण भारतबाट भित्र्याइएको ठूलो परिमाणको मोवाइल फोनका डिस्प्ले सशस्त्र प्रहरीले बरामद गरेको छ ।

विओपी जयसपुरबाट सशस्त्र प्रहरी निरीक्षक आवेश पुनको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि भित्र्याइएको मोवाइल डिस्प्ले बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति प्रहरी उपरीक्षक शोभाकान्त खनालले जानकारी दिए ।

सशस्त्र प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ फुलटेक्रा नजिकैबाट ने १ ह १३०९ नम्बरको ई–रिक्सालाई नियन्त्रणमा लिँदै उक्त सामान बरामद गरेको हो ।

ई–रिक्साको डिगीमा लुकाएर राखिएका विभिन्न कम्पनीका मोवाइल फोनका डिस्प्लेहरु फेला परेको प्रहरी उपरीक्षक खनालले बताए । गस्ती टोलीलाई देखेपछि ई–रिक्सा चालक भने फरार भएका थिए ।

सम्बन्धित समाचार

घुससहित वन अधिकृत पक्राउ

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

बरामद गरिएका मोवाइल डिस्प्लेहरु १३ लाख ८० हजार मुल्य बराबरको रहेको पनि उनले बताए । सशस्त्र प्रहरीले ई–रिक्सालाई समेत नियन्त्रणमा लिएको छ । बरामद गरिएका सम्पूर्ण सामग्रीहरु र ई–रिक्सा आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

सीमा क्षेत्रमा अवैध तस्करी र चोरी पैठारी नियन्त्रणका लागि चेकजाँचलाई कडाइ पारिएको प्रहरी उपरीक्षक खनालले बताए ।

ADVERTISEMENT
Share211Tweet131SendShare
Previous Post

एक महिनामा २६ सय बढी फरार प्रतिवादी पक्राउ

Next Post

बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ
अपराध

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

१:४० बिहान, असार २०, २०८३
सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर
अपराध

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

१०:५५ बिहान, असार १९, २०८३
भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद
अपराध

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

२:१९ बिहान, असार १५, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

६:१३ बिहान, असार १२, २०८३
एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

८:२१ बिहान, असार ८, २०८३
Next Post
बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग

बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग

बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?