ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

खेलकुदसँग शिक्षा र स्वाथ्यको कडी किन टुट्यो ?

News Desk by News Desk
१०:४९ मध्यान्ह, मंसिर ८, २०८०
खेलकुदसँग शिक्षा र स्वाथ्यको कडी किन टुट्यो ?
379
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ८ गते ।
नेपालगन्ज कनक्लेभमा समाज, रोजगारी, उद्यमशिलता, पर्यटन, खेलकुद, समाज, शिक्षालगायतका विषयमा मन्थन भएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुन लागेको नवौं धारा नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा सम्बद्ध क्षेत्रका जानकारहरुले मन्थनमा भाग लिएका छन् । ६ वटा सत्रमा भएको कन्क्लेभमा मदन पुरस्कार २०७९ का विजेता विवेक ओझादेखि राजेश हमालसम्म सहभागी थिए ।
कनक्लेभको पहिलो सत्र ककखेलकुदसँग टुटेको कडी ः शिक्षा, स्वाथ्य र खेलकुद्’ मा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल, विद्यालय सन्चालक शशी स्वार, मुटुरोग विशेषज्ञ डा. विकास नेपाल, म्याराथन धाविका सन्तोषी श्रेष्ठ सहभागी थिए । सेसनको मोडेरेसन पत्रकार प्रकाश तिमिल्सेनाले गरेका थिए ।

नीतिगत रुपमा कहाँ चुक्यौँ ?

कनक्लेभको पहिलो सत्र ककखेलकुदसँग टुटेको कडी ः शिक्षा, स्वाथ्य र खेलकुद्’ मा बाल्दै कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेलले राजतन्त्रपछि खेलकुदमा नीतिगत परिवर्तन त भयो र परिणममूखि बनाउन नसकिएको बताए । खेलकुदमा राजनीति हाबी भयो । ६६ सालमा खेलकुद नीति आएको तर समयसापेक्ष परिमार्जन नभएको उनको भनाइ छ । ककऐन त आयो तर कार्यन्वयन फितलो छ । आवश्यक साधन स्रोत र कार्ययोजना छैन । बजेटको अभाव छ । अहिलेपनि खेलकुदमा ०.५ प्रतिशतभन्दा कम छ,’ उनले भने ककस्थानीय तहले पनि खेलकुदलाई शिक्षासँग जोड्ने काम गर्न सकेका छैनन् । बजेटबाट आउटपुट राम्रो निकाल्न सकेका छैनौँ ।’
उनले आफू खेलकुद क्षेत्रको जिम्मेवारीमा हुँदा पाँच ककप’ मा केन्द्रत होऔँ भनेर सुरु गरेको बताए । ककपूर्वाधार, प्रतियोगिता, प्रशिक्षण, प्रतिभाको खोजी, प्रोत्सानका पक्षमा प्राथमिकता दिन सकेनौँ भने खेलकुदको विकास हुन सक्दैन । यी पाँच प लाई केन्द्रित गरौँ भनेर सुरु गरेका थियौँ । तर स्रोत पाउन सकेनौँ । निजी क्षेत्रलाई पनि आकर्षित गर्न सकेनौँ ।’

खेलकुदलाई आर्थिक र पर्यटनसँग पनि जोड्न जरुरी रहको उनको भनाई छ । सबभन्दा कमजोर पाटो कार्यान्वयनको भएको भन्दै उनले प्रष्ट मार्गदर्शन र कार्यान्वयन नहुँदा खेलकुदले फड्को मार्न नसकेकोमा जोड दिए । ककखेलकुदलाई शारीरिक मात्रै होइन, मानसिक, सामाजिक र भावनात्मक विकास गराउँछ । तर, यसलाई हामीले आत्मसात गर्न सकेका छैनौँ,’ उनले भने ।
उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मा नेपालगञ्जमा धेरै पूर्वाधार बनेको तर ती पूर्वाधार खण्डहरमा परिणत भएका उल्लेख गर्दै उनले प्रतियोगिता र प्रशिक्षण निरन्तर भएमा मात्रै पूर्वाधारको संरक्षण हुने दाबी गरे । ककखेलकुदको विकास गर्ने हो भने जरैबाट लाग्नु पर्छ । राष्ट्रपति रनिंग शिल्ड खेलाडी उत्पादनको थलो थियो । तर वर्षमा एउटा प्रतियोगिताले मात्रै पुग्दैन । प्रतियोगिताबाट आएका खेलाडीलाई पनि निरन्तर प्रशिक्षण हुनुपर्छ । ठोस कार्ययोजनासहित तिनै तहका सरकारले प्रतियोगिता गराउन सकेमा पूर्वाधारको संरक्षण हुन्छ,’ उनले भने ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

खेलकुद र शिक्षालाई कसरी जोड्ने ?
विद्यालय सन्चालक शशी स्वारले सरकारी र संस्थागत दुवै विसिमका विद्यालयमा खेलकुद शिक्षकको योग्यताको मापदण्ड पालना नभएको र अनुगमन पनि नहुने गरेको बताइन् । ककखेलमा बालबालिकालाई प्रोत्सान गर्ने बित्तिकै अभिभावकहरु पढाईमा असर पर्छ भन्छन् । अभिभावकहरु खेललाई लिएर नकारात्मक धारण राख्छन् । नपढ्ने विद्यार्थीले मात्रै खेल्ने हो, बच्चा बिग्रन्छ भन्ने धारणा राख्छन् । चार्म छैन भनेर हो कि ? एक दुईटा कारणमात्रै होइन धेरै कारणले खेलकुदलाई प्राथमिकता दिन सकेका छैनौँ,’ उनले भनिन् ।
अभिभावकले खेलेर के हुन्छ ? भन्ने प्रश्न गर्ने गरेको बताउँदै खेलकुदले बालबालिकाको सर्वांगिण विकास हुने र खेलमा पाइने सम्मान र खेलेर व्यक्तिले पाउने जीवउपयोगी ज्ञानका बारेमा अभिभावकहरुलाई बुझाउन जरुरी रहेको बताइन् ।

खेलकुद र स्वास्थ्यको सम्बन्ध

मुटुरोड विशेषज्ञ डा. विकास नेपालले स्वास्थ्यलाई ठिक राख्नका लागि र नसर्ने रोगबाट बच्नका लागि खेलकुद जरुरी रहेको बताए । ककअस्वस्थ व्यवहारले लाग्छन् । नसर्ने रोगबाट विश्वमा वार्षिक ४ करोड मानिसको मृत्यु हुन्छ, जुन कुल मृत्युको ७५ प्रतिशत हो,’ उनले भने । बालबाबालिकालाई मोडलको रुपमा व्यवहार गरेर देखाउनुपर्ने उनको भनाइ छ । ककस्कृन टाइम बढी हुँदा बालबालिका अल्छी भएका छन् । त्यसकारण घरैदेखिबाट शारीरिक कसरतलाई प्रथाथमिकता दिनुपर्छ । विद्यालयले नै यसखालको बानीको विकास गराउनुपर्छ,’ उनले उल्लेख गरे ।
कम्तिामा हप्ताको पाँच दिन प्रत्येक दिन ३० मिनेट शारीरिक व्यायाम गर्न जरुरी रहेको उनको भनाइ छ । ककहिडेर पुग्न सकिने ठाउँमा गाडीको प्रयोग नगरौँ । बरु साइकल चढौँ । रातो र बोसोयुक्त मासु कम खानु पर्छ । पानी धेरै खानु पर्छ । धुम्रपान गर्नु हुँदैन । मुुटुजन्य रोग ५० वर्षमाथिकालाई हुन्छ भन्ने थियो, अहिले १८ वर्षकालाई पनि हार्टअट्याक भइरहेका छन्,’ उनले औँल्याए ।

ADVERTISEMENT

विद्यालयमा खेलकुद कति जरुरी ?

म्याराथन धाविका सन्तोषी श्रेष्ठले आपजीवन जिउनलाई नै विद्यालय जीवनको खेलकुदले भूमिका खेलेको बताइन् । ककविद्यालयमा खेलकुद खेल्न नपाएको भए म अहिलेको अवस्थामा पुग्ने थिइन । सोच्ने क्षमतामा पनि विद्यालय जीवनको खेलकुदले ठूलो सहयोग गर्छ,’ उनले भनिन् ।
खेलकुदमा बालबालिकालाई प्रोत्साहन गर्न अभिभावको भूमिका प्रमुख रहेको उनको बुझाई छ । अभिभावकले सहयोग नगर्दा विद्यालयलाई पनि खेलकुदमा प्राथमिकता दिन नसकिरहेकामा उनले पनि सही थपिन् । उनले भनिन्, ककमलाई पनि अभिभावकले पढाईमा ट्यालेन्ट भएकोले पढ्दैन भन्नुहुन्थ्यो । मैले चाहीँ यसलाई गलत साबित गर्छुं भनेर लागें । तर सबै बालबालिकाले यस्तो गर्न सक्दैनन् । त्यसकारण अभिभावकले बालबालिकालाई निरुत्साहित नगरौँ ।’ खेलकुदलाई आर्थिक पाटोबाट मात्रै नहेरी बालबालिकाको भावनात्मक सबलता, समाज र देशका लागि हो भनेर बुझ्नुपर्ने उनले बताइन् । ककस्वास्थ्यका लागि र जीवन जिउने कलाका लागि पनि हो । संस्कारी छोराछोरी बनाउन, जीवन र जगत बुझेको मान्छे बनाउन खेलकुद जरुरी छ,’ उनले भनि

Share155Tweet94SendShare
Previous Post

मोटरसाइकल चोरी गर्ने सुनार प्रहरीको फन्दामा

Next Post

कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
Next Post
आज यी स्थानमा वर्षा र हिमपातको संभावना

कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

बर्दियाको गुलरियामा आगलागीमा परि चार जनाको मृत्यु

नेपालगन्जमा सहपाठीको चक्कु प्रहारबाट बालकको मृत्यु

मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?