ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

लुम्बिनी प्राविधिक विश्वविद्यालयका बिद्यार्थीलाई अभिमुखिकरण

News Desk by News Desk
१०:०५ मध्यान्ह, मंसिर १३, २०८०
लुम्बिनी प्राविधिक विश्वविद्यालयका बिद्यार्थीलाई अभिमुखिकरण
393
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १३ गते ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयले ‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आईटी’ अध्ययन गर्न लागेका बिद्यार्थीलाई अभिमुखिकरण गरेको छ । नेपालगन्जमा बुधबार औपचारिक कार्यक्रम गरेर विश्वविद्यालयमा भर्ना भएका बिद्यार्थीलाई अभिमुखिकरण गरेको हो ।

विश्वविद्यालयले यही मंसिर २० गतेदेखी नियमित रुपमा पठन पाठन सञ्चालन गर्ने तयारी गरेको छ ।विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकाल, विश्वविद्यालय सेवा आयोगका विज्ञ सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरे, लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रदेश सचिव सुमन घिमिरे, कुल सचिव (रजिष्टार) रेगबहादुर भण्डारी र डिन डा. किर्ति कुसुम जोशीले बिद्यार्थीलाई अभिमुखिकरण गर्नुभएको हो ।

अभिमुखिकरण गर्दै उपकुलपति प्रा.डा. ढकालले विश्वविद्यालयलाई अगाडी बढाउन आफुहरुले स्थापनाकालदेखी नै मेहेनत गर्दै आएको बताउनुभयो। गुणस्तरिय प्राविधिक शिक्षा प्रदान गर्नका लागि लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको योजना अन्तरगत यस विश्वविद्यालय स्थापना गरेको उहाँले प्रष्ट्याउनुभयो
लुम्बिनी प्राविधिक विश्वविद्यालयले समयमै कोर्स पुरा गर्ने, समयमा नतिजा दिने, विश्वविद्यालयभित्र राजनीतिक गतिविधिलाई निषेध गर्ने र बिद्यार्थीलाई ब्यवहारिक शिक्षामा जोड दिने उपकुलपति ढकालले बताउनुभयो । बिद्यार्थीलाई देश तथा विदेशका विभिन्न विश्वविद्यालयमा लगेर शैक्षिक, प्रयोगात्मक तथा अनुसन्धान गतिविधीमा सामेल गराउने उहाँको भनाई छ । विश्वविद्यालय सेवा आयोगका विज्ञ सदस्य प्रा. डा. घिमिरेले ब्यवहार उपयोगी शिक्षा आवश्यक रहेकोमा जोड दिदै लुम्बिनी प्राविधिक विश्वविद्यालयले सोही शिक्षालाई सिकाउन प्रयत्न गर्ने बताउनुभयो।

यस्तै प्रदेश सचिव घिमिरेले सैद्धान्तिकभन्दा प्रयोगात्मक शिक्षा प्रभावकारी हुने बताउनुभयो । प्राविधिक शिक्षाको माग विश्व बजारमा धेरै भएको अवगत गराउँदै उहाँले‘आईटी क्षेत्रले धेरै फड्को मारेको हुँदा यसको माग धेरै छ, र पढेको ब्यक्ती आफ्नो खुट्टामा उभिन सक्ने बताउनुभयो ।’ प्रदेशभित्रका संघ, संस्था कार्र्यालयमा बिद्यालयका बिद्यार्थीलाई ईन्र्टसिपमा लगाउने बताउनुभयो।
यसैगरी कुल सचिव (रजिष्टार)भण्डारीले आफ्नै देशमा दक्ष जनशक्ती उत्पादन गर्नु विश्वविद्यालयको उद्धेश्य रहेको बताउनुभयो। विश्वविद्यालयका पहिलो ब्याचका बिद्यार्थीलाई स्वागत गर्दै उहाँले पहिलो ब्याचका बिद्यार्थीलाई अवसर र चुनौती दुवै हुने बताउनुभयो।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

विश्वविद्यालयका डिन डा. जोशीले एउटा कार्यक्रममा २४ जना बिद्यार्थीलाई शिक्षण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पहिलो चरणमा दुई वटा कार्यक्रमका लागि ४८ जना बिद्यार्थी भर्ना छन् । बिद्यार्थीलाई छात्रवृत्तिको समेत ब्यवस्था गरिएको बताउनुभयो। बिद्यार्थीको पठन पाठनका लागि आंशिक र पूर्णकालिन प्राध्यापक नियुक्त गरिएको जानकारी दिनुभयो ।
विश्वविद्यालयमा भर्ना भएका बिद्यार्थीले आफ्नै देशमा प्राविधिक शिक्षा लिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । उनीहरुले प्राविधिक शिक्षाका लागि अब विदेश जानु नपर्ने बताएका छन् । आफ्नै देशको विश्वविद्यालयमा गुणस्तरीय प्राविधिक शिक्षा लिन पाउँदा बिद्यार्थीहरु उत्साहित छन् । गुणस्तरिय लुम्बिनी प्रदेशको विभिन्न जिल्लाबाट अध्ययनका लागि बिद्यार्थी यहाँ आएका छन् ।

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

हडियाबाबा मन्दिरमा भण्डारा तथा रामलिला मंचन सुरु

Next Post

उद्योग बाणिज्य संघमा असन्तुष्ट पक्षको बैठकः नेतृत्वको डटेर प्रतिवाद गर्ने निर्णय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post
उद्योग बाणिज्य संघमा असन्तुष्ट पक्षको बैठकः नेतृत्वको डटेर प्रतिवाद गर्ने निर्णय

उद्योग बाणिज्य संघमा असन्तुष्ट पक्षको बैठकः नेतृत्वको डटेर प्रतिवाद गर्ने निर्णय

शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै बाँकेका विद्यार्थी

शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै बाँकेका विद्यार्थी

कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई

मापदण्ड विपरीत चलेका ३० वटा अटोलाई कारवाही

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Clear
6:12 am6:02 pm +0545
Feels like: 36°C
Wind: 3km/h W
Humidity: 79%
Pressure: 1009.82mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?