ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

कर्णाली चिसापानीको अध्ययन प्रक्रिया अगाडि बढ्यो

News Desk by News Desk
११:१५ बिहान, पुस १, २०८०
कर्णाली चिसापानीको अध्ययन प्रक्रिया अगाडि बढ्यो
387
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौं पुस १ गते ।
नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठुलो जलविद्युत आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्रमा सक्ने गरी नेपाल विद्युत प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । सरकारले सो आयोजनाको सम्पूर्ण अध्ययन गर्न प्राधिकरणलाई जिम्मा दिएको छ ।

ठूला आयोजनाको काम अगाडि बढाउने, ऊर्जा सुरक्षा तथा बाढी नियन्त्रण र पानीको जोहो गर्ने लक्ष्यका साथ सरकारले ‘रणनीतिक महत्व’को सो आयोजना अगाडि बढाउन लागेको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको गत कात्तिक २३ गतेको बैठकले सो आयोजनाको समग्र पक्षको अध्ययनका लागि प्राधिकरणलाई जिम्मा दिएको हो ।

प्राधिकरणको सीप, क्षमताको प्रयोग गरेर आयोजनाको विस्तृत अध्ययन गरिने छ । कर्णाली चिसापानी जलाशयुक्त आयोजनाको विस्तृत सम्भाव्यता तथा वातावरणीय अध्ययन र विस्तृत इञ्जिनियरिङ डिजाइन प्राधिकरणमार्फत गराउन स्वीकृति प्रदान गरिएको छ ।

आगामी तीन वर्षभित्र अध्ययन सम्पन्न गरी निर्माणको ढाँचा एवम तल्लो र माथिल्लो तटीय क्षेत्रमा हुने जोखिम तथा प्राप्त हुने लाभसम्बन्धी सिफारिससहितको प्रतिवेदन ऊर्जामन्त्रालयमार्फत सरकारमा पेश गरिने छ । सो अध्ययनको सम्पूर्ण खर्चसमेत प्राधिकरणले व्यहोर्ने छ । सरकारको निर्णय लगत्तै प्राधिकरणले त्यसका लागि आवश्यक तयारी थालिसकेको छ ।

सम्बन्धित समाचार

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध

राउटेहरुलाई व्यवस्थित गर्दै कर्णाली सरकार

पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल

ADVERTISEMENT
Share162Tweet94SendShare
Previous Post

तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

Next Post

लौकीमा विशेषज्ञ स्वास्थ्य शिविर, ८७ जनाले सेवा लिए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध
कर्णाली प्रदेश

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध

१०:१९ मध्यान्ह, अशोज १४, २०८२
प्राकृतिक विपत्तिको मारमा राउटे
कर्णाली प्रदेश

राउटेहरुलाई व्यवस्थित गर्दै कर्णाली सरकार

१०:४८ मध्यान्ह, भदौ १, २०८२
पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल
कर्णाली प्रदेश

पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल

२:५७ बिहान, असार ३२, २०८२
कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु
कर्णाली प्रदेश

कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु

११:४६ मध्यान्ह, जेष्ठ २, २०८२
तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द
कर्णाली प्रदेश

तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द

११:४० मध्यान्ह, बैशाख २७, २०८२
कर्णाली प्रदेशसभाको बैठक बस्दै
कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाबाट दलित विधेयक पारित

११:३५ मध्यान्ह, चैत्र ७, २०८१
मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् कर्णालीका मुख्यमन्त्री
कर्णाली प्रदेश

मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् कर्णालीका मुख्यमन्त्री

१०:१७ मध्यान्ह, फाल्गुन ३, २०८१
स्थानीय सेवा ऐन सुधार गर्न कर्मचारीको माग
कर्णाली प्रदेश

स्थानीय सेवा ऐन सुधार गर्न कर्मचारीको माग

१२:१८ बिहान, माघ ४, २०८१
Next Post
लौकीमा विशेषज्ञ स्वास्थ्य शिविर, ८७ जनाले सेवा लिए

लौकीमा विशेषज्ञ स्वास्थ्य शिविर, ८७ जनाले सेवा लिए

पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा

पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा

‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा पर्‍यो

‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा पर्‍यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?