ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

डिग्री गरेर पनि गाइको सेवामा : जिल्लाकै उत्कृष्ट गाईपालक शारदा

News Desk by News Desk
५:५६ मध्यान्ह, पुस ७, २०८०
डिग्री गरेर पनि गाइको सेवामा : जिल्लाकै उत्कृष्ट गाईपालक शारदा
376
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके पुस ७ गते ।
गरे के हुन्न बस दृढ इच्छाशक्ति हुन पर्छ। कोहलपुर वडा नम्बर १२ चपरगौडी कि शारदा शर्मा पौडेलले छोराले घरव्यवहार धान्छन् र छोरी विहे भै अर्काको घरमा जान्छन् भन्ने नेपाली सोंचाई र परम्परालाई गलत साबित गर्दै आफ्नो कृषी कर्ममा रम्दै गाईपालन गरेर बस्नु भएको छ। उहाँ अहिले ३८ वर्षको हुनुभयो। उहाँका दुई दिदि एक बहिनी र दुई भाईहरु छन् उहाँले स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ। गाईको हेरचाह, आफू र भाईहरुको पढाई लेखाईमा सानै उमेर देखि लाग्नुभएको शारदा पशुपालनमार्फत् बाँके जिल्लाकै उत्कृष्ठ गाईपालक कृषकको रुपमा परिचित हुनुहुन्छ ।

शारदा सिर्जनशील गाई फार्म सञ्चालन गर्नुभएकि शारदाले हरेक वर्ष ५–६ लाख रुपैयाँ बचत गर्नुहुन्छ। १५ हजार रुपैयाँको लगानीमा १८ वर्ष अगाडी शुरु गरेको गाई फार्मले आज उहाँ र उहाँको परिवारको आर्थिक उन्नति भएको छ भने सामाजिक रुपमा पनि निकै सम्पन्न बनाएको छ । एउटा उन्नत गाई किनेर गाईपालन शुरु गर्नुभएको शारदाले ३२वटासम्म गाई पुर्याउनुभएको छ । प्रतिदिन ७० लिटरसम्म दूध बेच्नुहुन्छ। शारदा अहिले पनि दैनिक ६० देखि ६५ लिटर सम्म दूध विक्री गर्नुहुन्छ । उहाँको एउटै गाईले बिहान बेलुका गरेर २७ लिटरसम्म दूध दिन्छ ।

भारतको आसाममा रोजगारीका क्रममा रहेका बाबुलाई देशमै केही गरौं भनी कन्भिन्स गरेर फर्किएको र त्यस लगत्तै गाईपालन शुरु गरेको बताउँनु हुन्छ । गाईपालन शुरु गर्दा कतिले के गर्लान् र केही समय पाल्छ्न अनि छोड्छ्न भन्थे तर पछि आफू गाईपालनमा सफल भएपछि विभिन्न स्थानबाट गाई पाल्ने तरिका सोध्न आएको कुराले उहाँलाई थप प्रेरित गर्ने गरेको बताउनुहुन्छ । कसले के भन्ला भनेर हामीले गाईपालन थालेका थिएनौं त्यसैले हाम्रो ध्यान काममा मात्र केन्द्रित थियो, समयले सबै ठीक गर्दोरहेछ, अहिले कतिपयले तिमीहरु हाम्रा आदर्श हौ पनि भन्दछन् ।

शारदाको फार्ममा अहिले १६ वटा गाई छन् । त्यसमध्ये ७वटा दुहुना, ५वटा गाभिन, १ बाछो र ४ बाच्छी छन् । २८ वटा गाई यो बीचमा बिक्री गरेको बताउनुहुन्छ । “मानिसहरु आउँछन हामीलाई १–२ वटा गाई देउ भन्छन्, त्यसैले बिक्री गरेको बताउनु हुन्छ।“ तिमीले पालेको गाई लैजान पाए मेरो पनि उन्नति हुन्थ्यो कि भन्ने चाहना भेटिन्छ कतिपयमा । उचित स्याहार सम्भार गर्ने भएकाले आफ्ना गाईहरु नियमित रुपमा ब्याउने गरेकाले बढिहाल्छन् नि भनेर गाई बिक्रीलाई पनि व्यवसायकै एउटा पाटो मानेको बताउनुहुन्छ । आफ्नो जमिनले नपुगेर उहाँले नजिकै रहेको छिमेकी वडामा जमिन भाडामा लिएर पनि घाँस लगाउनुभएको छ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

गाई फार्ममार्फत् आएकै पैसा उहाँको परिवारले विभिन्न काममा लगाएको छ । गाई व्यवसायकै पैसाबाट चप्परगौडीमा घर बनाएको, भाईहरुले र आफूले पनि स्नातकोत्तर सम्मको अध्ययन गरेको, वर्दियामा २ विघा जग्गा किनेको, कोहलपुरको एनटिभी रोडमा घडेरी किनेको, एक भाईको विवाह सम्पन्न गरेको बताउँनुहुन्छ । गाईपालन व्यवसायलाई राम्रो ढंगले अघि बढाएपछि गाई फार्मलाई विभिन्न सरकारी निकायले पनि सहयोग र प्रोत्साहन गरको बताउनुभयो।

सरकारले जिल्ला पशुसेवा कार्यालयमार्फत् २०७० सालमा यूवालक्षित कार्यक्रम अन्तर्गत् २ लाख रुपैयाँ अनुदान दिएको छ भने पशु प्रजनन् केन्द्रले गोठ सुधारका लागि २० हजार रुपैंयाँ दिएर उहाँलाई प्रोत्साहित गरेको छ । पशुसेवा कार्यालयले गोबर फ्याक्ने हुविल ब्यारो दिएको छ, उहाँ भन्नुहुन्छ,– गाईलाई खुवाउने घाँसका वीउहरु नियमित रुपमा पशु सेवा कार्यालयले हाम्रो घरसम्मै ल्याइदिन्छ । शारदाको घरमा अहिले गाईपालनबारे सल्लाह, सुझाव र परामर्श लिन कोहलपुरका स्थानीय मात्र होइनन् नेपालगञ्ज, वर्दियालगायतका विभिन्न ठाउँबाट मानिसहरु आउँछन् ।

सबैलाई म झर्को नमानी निःशुल्क रुपमै सल्लाह,सुझाव दिन्छु, शारदा भन्नुहुन्छ– विदेश गएर कमाएको भन्दा बढी घरै बसेर गाइपालन गरेर कमाउन सकिन्छ । उहाँले विदेश गएकाहरुका आफन्तलाई पनि आफूले आफन्तलाई घर फर्काउ र गाईपालन गर भनेर सुझाव दिएको बताउनुहुन्छ ।उहाँले मेहनत र पसिना बगाउनेहरुको लागि नेपालकै माटोमा सुन फलाउन सकिने बताउदै नेपाल सरकारले हामी जस्ता कृषकलाई अनुदान भन्दा सामाग्रीहरुमा सौलियत र छुट दिए कृषकलाई राहत पुग्ने बताउदै उहाँले आफ्ना सुझाब सरकार समक्ष पुर्याइदिन हामिलाई आग्रह समेत गर्नुभएको छ।

ADVERTISEMENT

उहाँले अनुदानको नाममा कहिले पनि कृषिकर्म नगरेकाहरु राजनीति पावर र आस्थाको भरमा लाखौको अनुदान कुम्लाउने अनि अनुदान पाएसी कृषीकर्म नगर्ने बस अनुदानकै लागि देखावटी गर्ने हुँदा आफुजस्तै अन्य कृषकहरुलाई मर्का परेको बताउनुहुन्छ। अब बन्ने नीति तथा कार्यक्रममा संघीय सरकार प्रदेश सरकार या स्थानीय सरकारले कृषकलाई अनुदान होइन दाना र मल अनि आवस्यकत पर्ने सामाग्री कृषकको अवस्था पहिचान गरि कि त निशुल्क बितरण गरोस होइन भने कृषकलाई सौलियत हुने खालको कार्यक्रम ल्यावोस भन्ने उहाँको सुझाब रहेको छ।

नेपाल कृषि प्रदान देश भएपनी पछिल्लो समय देशको अस्थिर राजनिती अनि व्यवस्थाले कृषि गर्ने हरुमा नि नैरश्यता छाउदै गएको छ। कृषीकर्ममा रमाउनेको लागि सरकारले केही नयाँ योजना ल्याएर कार्यन्वयन गरोस भन्ने चाहना शारदा जस्तै हजारौ कृषक दाजुभाई दिदिबहिनीहरुको छ।

Share151Tweet94SendShare
Previous Post

नेपालगन्जका आधा दर्जन मासु पसललाई कारवाही

Next Post

खेल सामाग्री हस्तान्तरण पछि राप्ती सोनारी ७ का खेलाडीमा उत्साह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
खेल सामाग्री हस्तान्तरण पछि राप्ती सोनारी ७ का खेलाडीमा उत्साह

खेल सामाग्री हस्तान्तरण पछि राप्ती सोनारी ७ का खेलाडीमा उत्साह

बैंकको ब्याजदर नघटाए सरकार ढाल्ने बाँके र बर्दियाका ब्यापारीको चेतावनी

बैंकको ब्याजदर नघटाए सरकार ढाल्ने बाँके र बर्दियाका ब्यापारीको चेतावनी

विपन्न किसानलाई साना सिंचाई सुविधा प्रदान

विपन्न किसानलाई साना सिंचाई सुविधा प्रदान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?