ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

News Desk by News Desk
१२:५१ बिहान, असार १९, २०८२
राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास
457
सेयर
438
VIEWS
ShareTweetSendShare

बाँके असार १९ गते ।
बाँकेको नरैनापुर गाउँपालिका–६ र राप्तीसोनारी गाउँपालिका–७ को बिचमा पर्ने खल्लाझगडियामा राप्ती नदीले कटान तीव्र पारेको छ । पहाडी जिल्लाहरूमा वर्षा निरन्तर भइरहेकाले राप्ती नदीमा पानीको बहाब बढ्दै जाँदा खल्लाझगडियामा कटान रोक्न निर्माण गरिएको बाँसको अस्थायी तटबन्धसमेत बगाउने अवस्था भएपछि डुबानको त्रास बढेको हो ।

कटान रोक्न निर्माण गरिएको बाँसको अस्थायी तटबन्ध बगाउँदै नदी गाउँतिर तेर्सिन सक्ने जनाउँदै नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले यसबाट नरैनापुर र राप्तीसोनारीका आधा दर्जनभन्दा बढी गाउँका करिब ६० हजार बासिन्दा डुबान र बाढीको उच्च जोखिममा परेको बताए ।

उनले हालको अविरल वर्षाका कारण नदीले बाँसको तटबन्ध बगाएर कटान बढाउँदै खेतबारी र बस्तीमै पस्ने खतरा बढेको बताए । अध्यक्ष शाहले भने, “राप्ती नदीले कटान गर्दै धार नै परिवर्तन गर्न सक्ने जोखिम छ, त्यसैले तत्काल स्थायी तटबन्ध निर्माणको काम सुरु गर्नु आवश्यक छ । मैले यसका लागि निरन्तर पहल गरिरहेको छु ।” अध्यक्ष शाहले नदी नियन्त्रणका लागि ‘जनताको तटबन्ध कार्यक्रम’ का कार्यालय प्रमुखसहितको टोलीले स्थलगत निरीक्षण गरिसकेको पनि जानकारी दिए ।

खल्लाझगडियाका स्थानीय अरुण यादवले दुई वर्षअघिको बाढीले भत्काएको तटबन्ध अझै पुनर्निर्माण नगरिँदा राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका देउपुरा, पिप्रहवा, खल्लाझगडिया, गेदुवा, गङ्गापुर, सोनवर्षा खुदरबेटवा र कडुवालगायत गाउँका ६० हजार जनसङ्ख्या बाढीको अत्यधिक जोखिममा रहेको बताए । उनले अहिले नै नदीले बाँसको अस्थायी तटबन्ध भत्काउन थालेकाले ठुलो पानी परेमा राप्ती नदीमा आउने बाढी गाउँबस्तीतिर पस्ने निश्चित देखिएको बताए ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

राप्ती नदीको कटान र बाँसको तटबन्धको अवस्था बुझ्न बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगर, सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक शोभाकान्त खनाल, नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीलगायतले स्थलगत निरीक्षण गरी सावधानी अपनाउन स्थानीयसँग अपिल गरे । राप्ती नदीको बहाब उच्च भएको र अस्थायी तटबन्ध कमजोर बन्दै जाँदा नदी गाउँतर्फ पस्ने अवस्था बढ्दै गएको अधिकांश स्थानीयले जनाएका छन् । उनीहरूले तत्काल स्थायी तटबन्ध निर्माणको माग गर्दै आफूहरू बाढी र डुबानको त्रासले रातभर जाग्राम बस्न बाध्य रहेको बताएका छन् ।

ADVERTISEMENT
Share194Tweet110SendShare
Previous Post

बाँकेमा साइबर अपराधका ३०९ उजुरी

Next Post

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
Next Post
मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी

प्रदेश सरकारले कम बजेट विनियोजन गर्दा बाँकेका आठ वटा पुल निर्माणको काम प्रभावित

चार वर्षमा पनि बनेन कटुवा खोलामा पुल

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

डोल्पाका तत्कालीन इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?