ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पुल निर्माणका लागि बर्दियालीको जनअभियान

News Desk by News Desk
१०:११ बिहान, पुस १८, २०८०
पुल निर्माणका लागि बर्दियालीको जनअभियान
431
सेयर
414
VIEWS
ShareTweetSendShare

बर्दिया पुस १८ गते ।
गुलरिया र बारबर्दिया जोड्ने जब्दीपुलको निर्माणको माग राख्दै जनअभियान सञ्चालन गरिएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्रको पहलमा सो अभियान सञ्चालन भएको हो । पप्पु निर्माण सेवा निर्माणले गरेको पुल २०७४ साउन २८ मा आएको बाढीले दुई वटा स्पान भासिएको थियो ।

साना सवारीसाधनसँगै स्थानीय पनि सोही भासिएको बाटोबाट आवतजावत गर्थे। तर २०७९ मा असोज २० गते आएको बाढीले पुलको तीन वटा स्पान बगाएपछि भने स्थानीयहरू काठको डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले भत्किएको पुल समयमा निर्माण नहुँदा बिरामी, बालबालिका, विद्यार्थी, महिला ज्येष्ठ नागरिक, अपाङ्ग लगायतले समस्या भोग्नुपरेको बताए ।

उनले सरकारमा रहेका मन्त्रीले नै गरेको प्रतिबद्धता पुरा नभएकोले जन अभियानबाट दबाब सिर्जना गर्न लागिएको बताए । सरकारले पुल निर्माणको बजेटको सुनिश्चितता नगरे सडक जनअभियान गर्ने अभियानता श्रेष्ठले बताए । त्यसैगरी, बारबर्दियाका ११ का जब्दीका रामप्रसाद थारुले पुल नहुँदा निकै समस्या भोग्नु परेको बताए ।

उनले नदीमा आवतजावत गरे बापत वर्षको १२ नम्बर धान बुझाउनु पर्ने गरेको बताए । पुल चाँडोभन्दा निर्माण हुनुपर्ने र आवतजावतको लागि सहज व्यवस्थापन हुनुपर्ने माग उनले राखे । जनताको भोट पाएर निर्वाचित भएका जनप्रतिनिधिले र सरकारले जनताको समस्या नसुन्नु दुःखद भएको थारुले बताए । उनले भने–‘क्षतिग्रस्त पुलको वारिपारि पक्की सडक बनिसकेको कारण पुल बन्न आवश्यक छ । विभिन्न राजनैतिक दलका नेताहरूबाट पुल बन्ने आश्वासन पाएका नागरिकहरूले नेताहरूलाई पुल नबनाई झुटो आश्वासन लिएर आफ्नो ठाउँमा भोट माग्न नआउन म सचेत गराउन चाहन्छु ।’

सम्बन्धित समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

पुल निर्माणका लागि धेरै पटक आवाज उठेपनि निर्माण हुन सकेको छैन । पुल निर्माणका साथै अन्य १५ बुँदे माग सहित वैशाख ३० गतेबाट बर्दिया क्षेत्र नंं. १ का सांसद सञ्चय गौतमले सो भासिएको पुल बनाउन माग गर्दै आमरण अनसन बसेका थिए । पुल निर्माणको सुनिश्चित गर्न नेपाल सरकारका भौतिक योजना मन्त्री प्रकाश ज्वाला सहित नेपाली कांग्रेसका नेताहरूको जम्बो टोली आएर सहमति गरेपछि सांसद गौतमले ८ औँ दिनमा अनसन तोडेका थिए ।

तर पनि पुल निर्माण लागी बजेट सुनिश्चित हुन सकेको छैन । जब्दीघाटमा सञ्चालनमा रहेको काठको पुलमा हाल प्रतिव्यक्ति १० रुपियाँ, साइकलको १० रुपियाँ, मोटरसाइकल १५ रुपियाँ तिरेर आवतजावत गर्न बाध्य छन् ।

ADVERTISEMENT
Share183Tweet104SendShare
Previous Post

विषादीरहित तरकारी फलाउँदै रझेनाका किसान

Next Post

पब्जी गेमबाट मानव वेचविखन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
Next Post
पब्जी गेमबाट मानव वेचविखन

पब्जी गेमबाट मानव वेचविखन

नेपालगन्ज भेरी अस्पतालमा भगवान बुद्धको मूर्ति

नेपालगन्ज भेरी अस्पतालमा भगवान बुद्धको मूर्ति

बाँके नौबस्ता बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर

बाँके नौबस्ता बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?