ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके नौबस्ता बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर

News Desk by News Desk
१०:२८ बिहान, पुस १८, २०८०
बाँके नौबस्ता बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर
406
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके पुस १८ गते ।
बाँकेको नौबस्तास्थित बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर हुन थालेको छ । नौबस्ताको बालसुधारगृहमा राखिएका १ सय १६ जनाबालबिज्यााइँकर्ताहरु दुई समूहमा बाँडिएर एक अर्कामाथि घातक आक्रमणमा उत्रिएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । एउटा समूहमा ९० जना र अर्कोमा २६ जना छन् ।

९० जनाको समूहले २६ जनालाई नियन्त्रणमा लिई कुटपिट गर्दै आएका थिए । सुरक्षाकर्मीले दुवै समूहलाई नियन्त्रणमा लिएर स्थितिलाई मथ्थर बनाएको इप्रका कोहलपुरका डिएसपी सुन्दर तिवारीले बताए । उनले दुवै समूहलाई सम्झाउने काम भइरहेको बताए । उनले दुई समूहलाई फरक फरक भवनमा राखिएको जानकारी दिए । सुधारगृहमा राखिएका सबै १ सय १६ जना बालबिज्याइँकर्ताहरु नै अठार वर्षभन्दा माथिका छन् ।

उनीहरू भवनको छत र टिनको छानोबाट सजिलै बाहिर आएर नाराबाजीसँगै तोडफोड गर्न थालेपछि वरपरका बस्तीका बासिन्दासमेत असुरक्षित र भयभीत भएका थिए । सुधारगृहमा रहेका सुरक्षाकर्मीलाई नै लखेटेर सुरक्षापोष्टहरु समेत नियन्त्रणमा लिई अराजकता प्रदर्शन गर्न थालेपछि सुधारगृहका कर्मचारीहरू समेत त्रसित भएका थिए । यहाँको सुधारगृहमा शुक्रबारदेखि परस्पर सुरु भएको झडप र तोडफोड नियन्त्रण बाहिर पुगेको थियो । सुरक्षा बल प्रयोग गरेर अराजकता नियन्त्रणमा लिन समेत नपाउने जस्तो कानुनी अड्चनका कारण सुरक्षाकर्मीहरूलाई नै ज्यान जोगाउन हम्मे हम्मे परेको थियो ।

बाँकेको जयन्दू बालसुधारगृहमा आसोज ४ गते एउटा समूहले अर्को समूहका एक जना साथीलाई कुटपिट गरी हत्या गरेका थिए । ज्यान गुमाउने पक्षधर पुनः बदला लिन प्रतिशोधमा उत्रेपछि असुरक्षित र भयभीत बनेको अवस्था अहिले मथ्थर बनेको बाँकेका सिडियो श्रवण कुमार पोख्रेलले बताए ।

सम्बन्धित समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

यस्तो अवस्था देख्दा देख्दै पनि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले १८ वर्ष भन्दा माथिका बालबिज्यााइँकर्तालाई छुट्टै र सुरक्षित भवनमा राख्ने व्यवस्था गर्न सकेको छैन । जसका कारण कुनै पनि बेला अकल्पनीय घटना हुन सक्ने जोखिम बढेको छ । सुधारगृहको सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरूले नै सुधारगृहभित्र लागु औषधसँगै मोबाइल सेट पठाउने गरेको पाइएपछि सशस्त्र प्रहरी बलका तीनजना प्रहरीलाई विभागीय कारबाही गरिएको थियो । केहीको छानबिन भइरहेको छ । सुधारगृहमा लागु औषध र मदिरा नियन्त्रण भएको छैन ।

राष्ट्रिय मानवअधिकार आयोगले सुधारगृहमा भइरहेका घटनाको स्थलगत अवस्था बुझेको छ । दिनरात अवस्था बिग्रँदै गएको हुँदा सुरक्षामा बाधा देखिएको बालबालिका सम्बन्धी ऐनमा सुधार गर्नु पर्ने आयोगको सुझाव छ । सुधारगृहमा रहेका कतिपय बालबिज्याइँकर्ताहरुले तत्काल समस्याको समाधान नभए आफूहरू असुरक्षित रहन सक्ने बताएका छन् । त्यसो त अहिले भइरहेका झडप र कुटपिटका कारण त्यहाँ रहेका बालबिज्याइँकर्ताका अभिभावकलाई समेत चिन्तित बनाएको छ । अहिले देशभर ८ वटा बाल सुधार गृह छन् ।

यी सुधार गृहको क्षमता ५ सय ७५ जनाको छ । तर ११ सयभन्दा बढी बालबालिका राखिएको छ । क्षमताभन्दा बढी बालबालिका राख्दा उनीहरूको मानसिक तथा सामाजिक सुधार हुन सकेको छैन । त्यति मात्र होइन, बालबालिकासम्बन्धी ऐनले सुधारगृहमा रहने क्रममा बालबालिकाको उमेर १८ वर्ष नाघेमा उनीहरूलाई अलग गर्नुपर्ने भनेको छ ।

ADVERTISEMENT

तर, त्यसरी अलग गरेर कहाँ राख्ने भन्नेमा कानुन बोलेको छैन । कानुनका जानकारहरूले बालबालिकासम्बन्धी नियमावली संशोधन गरेरै जटिलता फुकाउन सकिने बताउँछन् । १८ वर्ष अर्थात् बालिग हुनुअघि नै अपराध गरेकाहरूले बालिग भइसकेपछि पनि बाल सुधार गृहमै रहेर कैद भुक्तान गर्नुपर्ने कानुनी व्यवस्था सुधार नगर्ने हो भने बालसुधारगृहहरूमा हिंसाका घटना अझै नदोहोरिलान् भन्न सकिन्न ।

Share171Tweet98SendShare
Previous Post

नेपालगन्ज भेरी अस्पतालमा भगवान बुद्धको मूर्ति

Next Post

बाँकेमा मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन
मुख्य समाचार

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

९:०८ बिहान, असार २१, २०८३
Next Post
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

बाँकेमा मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता हुने

साईगाउँ नाकामा मौलाउँदै तस्करी, लाइन उठाउँदै घुमुवा प्रहरी चौधरी

साईगाउँ नाकामा मौलाउँदै तस्करी, लाइन उठाउँदै घुमुवा प्रहरी चौधरी

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेश सभाले एक वर्ष पूरा, चार विधेयक पारित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?