ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

पब्जी गेमबाट मानव वेचविखन

News Desk by News Desk
१०:१८ बिहान, पुस १८, २०८०
पब्जी गेमबाट मानव वेचविखन
395
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके पुस १८ गते ।
विगतमा फेसबुक, टिकटक, भाइवर लगायतको प्रयोगबाट किशोरी र बालबालिकालाई विभिन्न प्रलोभन दिएर बेचबिखनका लागि सहमत गराइने गरिएकोमा हाल आएर पब्जी लगायतका गेमको माध्यमबाट पनि सो कार्य हुन थालेको छ । माइती नेपाल नेपालगन्जले जनाएअनुसार पछिल्लो समय एउटा घटना पब्जी गेमबाट बेचविखन भएको पाइएको छ ।

मानव तस्करहरुले नयाँ नयाँ प्रविधिको उपयोग गरेर बेचविखनलाई निरन्तरता दिइरहेका हुन् । पछिल्लो समयमा विभिन्न प्रकारका सामाजिक सञ्जाल नेटवर्कको प्रयोग गरेर मानवबेचविखन भइरहेकोले सो नियन्त्रण पनि निकै चुनौतीपूर्ण बन्दै गएको माइती नेपालको भनाइ छ । रोजगारी तथा विभिन्न प्रलोभनमा परेर भारत लगायत तेस्रो मुलुकमा पुगेका किशोरी र बालबालिकाको अवस्था अज्ञात रहेको माइती नेपालले जनाएको छ ।

माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै खोजतलासका लागि निवेदन परेकामध्ये अझै तीन सय ८४ जनाको अवस्था पत्ता लाग्न नसकेको बताए । उनले जोखिमपूर्ण काम गर्न विदेश गएका ६६२ जना किशोरी तथा बालबालिकाको विषयमा खोजतलास गरिदिन भनी परिवारबाट निवेदन परेकोमा २७८ जना मात्रै फेला परेको र अन्यको अवस्था अज्ञात रहेको बताउनुभयो ।

कोइरालाले भने–‘अज्ञात अवस्थामा रहेका ती किशोरी तथा बालबालिकाको अवस्था पत्ता लगाउन धेरै संयन्त्रलाई प्रयोग ग¥यो, तर केहीको अवस्था पत्ता लगायौ, धेरैको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।’ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध काम गर्ने भारत र विदेशका विभिन्न संस्थासँग समन्वय गरेर खोजी गर्ने काम गरिएको कोइरालाले बताए । माइती नेपाल नेपालगन्जका अनुसार गत वर्ष जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९ जनालाई सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

विभिन्न जिल्लाबाट मानव दलालमार्फत् जोखिमपूर्ण काममा जान लागेका ती किशोरी तथा बालबालिकालाई नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेर घर फर्काइएको हो । माइती नेपाल नेपालगन्जले गएको एक वर्षमा २ जना विरुद्ध मानव बेचबिखन सम्बन्धी घटनामा मुद्दा दर्ता गरेको थियो भने ४ जना किशोरीलाई सिपमूलक तालिम पनि प्रदान गरेको थियो । त्यसैगरी, एक वर्षमा १२ वटा घरेलु हिंसाको घटना आएकोमा ५ वटा घटनाको समाधान गरिएको र ३ वटा जबरजस्ती करणीका घटनामा माइती नेपालले पीडितको पक्षमा वकालत गरेको प्रमुख कोइरालाले बताए ।

ADVERTISEMENT
Share162Tweet97SendShare
Previous Post

पुल निर्माणका लागि बर्दियालीको जनअभियान

Next Post

नेपालगन्ज भेरी अस्पतालमा भगवान बुद्धको मूर्ति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
Next Post
नेपालगन्ज भेरी अस्पतालमा भगवान बुद्धको मूर्ति

नेपालगन्ज भेरी अस्पतालमा भगवान बुद्धको मूर्ति

बाँके नौबस्ता बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर

बाँके नौबस्ता बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर

साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

बाँकेमा मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?